Thursday, September 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

गरीबी र छुवाछुत अन्त्य गर्न शिक्षक बन्ने ममता सदाको लक्ष्य


गरीबी र छुवाछुत अन्त्य गर्न शिक्षक बन्ने ममता सदाको लक्ष्य

सुभाष कर्ण
जनकपुरधाम, जेठ २९ गते । छुवाछुत अन्त्य गर्न ज्ञानको ज्योति फैलाउन आवश्यक रहेको अठोटका साथ दलित परिवारकी ममता कुमारी सादाको रहेको छ । उनी आफ्नो लक्ष्य पूरा गर्न शिक्षक बन्ने सोच बनाएकी छिन् ।

धनुषाको धनौजी गाउँपालिका वडा नम्बर ४ का निवासी जितेन्द्र सादाकी ११ वर्षिया छोरी ममता आफ्नो पारिवारिक गरीबी टार्न र समाजमा दलितप्रति रहेको छुवाछुट अन्त्य गर्न शिक्षा नै उपयुक्त रहेकाले पढेर शिक्षक बन्ने सोचका साथ दिनरात एक गरी पढाई मन लगाएका छन् ।

हरवा चरवा परिवारकी ममता आफ्ना आमा बुवाको ४ सन्तान मध्ये जेठो हुन । उनी भन्छन् परिवारमा म नै जेठ सन्तान भएको कारण आफ्नो परिवारको गरीबी दूर गर्न आफ्नो काँधमा जिम्मेवारी रहेको छ ।

ममताको घरको गुजारा उनका बुवा जितेन्द्र गाउँकै प्रधान भन्ने साहुकारको खेतमा मजदूरीबाट हुने गरेको छ । जितेन्द्र पुस्तैनीदेखि प्रधानकै खेतमा हरुवा चरुवाको रुपमा मजदूरी गर्दै आएका छन् । हरुवा चरवाको जीवनबाट बुवालाई उन्मुक्ति दिलाउने सपना समेत ममताको रहेको छ । उनी भन्छन् दिनभरि प्रधानको खेतमा बुवासँगै आमा गीता देवी र आफू पनि मजदूरी गर्दा आर्थिक आम्दानी त के छाक टार्न पनि जोहो छ ।

परिवारले बिताइरहेको गरीबी जीवन र समाजमा दलित भनेर भोगिरहेको हेप्काईको पीडा ममतालाई कलिलो उमेरमै पिरोलीरहेको छ । उनी भन्छन् समाजमा हामीलाई जातिगतभन्दा पनि गरीबीको कारण हेपिरहेको छ । ठूलाबडा जात त के अन्य जात पनि आफ्नो दूरा दरवाजामा जान दिदैन् । विद्यालयमा त हेप्दैन तर गाउँघरमा यो मुसहर हो भनेर समाजमा हेप्ने गर्छन ।
ममता गाउँकै श्री राष्ट्रिय आधारभूत विद्यालयको कक्षा ४ मा अध्ययनरत छिन् । आर्थिक अवस्था कमजोर भएपनि घर र खेतको काम गर्दै नियमित रुपमा पढन विद्यालय जाने गर्छिन । विद्यालयमा दिइएको होमवर्क र अतिरिक्त पढाई गर्न उनी अन्य हरवाचरवा दलित परिवारका बालबालिका जस्तै लागि फ्रीडम फण्डसको सहयोगमा सामुदायिक सुधार केन्द्र (सीआईसी) द्वारा सञ्चालित ट्विशन कक्षामा नियमित रुपमा पढन जाने गरेका छन् ।

उनी भन्छन् विद्यालयको पढाई मात्रै पुग्दैन । घरमा कोही पढे लेखेका नभएको कारण स्कूलको होमवर्क र अतिरिक्त पढाईका लागि यो ट्विशन क्लास मेरो पढाईको लागि सहयोगी मात्र नभई संजिवनी नै रहेको छ । अहिले विद्यालयमा बिहानको क्लास भएको अवस्थामा बिहान ११/१२ बजेसम्म विद्यालयमा पढ्छन । घर आएर नुहाई धुवाई गरी खाना खाएर पढने गर्छन । त्यसपछि खेल्ने समयमा उनी बुवाआमा सँगै खेतमा काम गर्न जान्छ र बेलुका घर पुनः पढाईमा व्यवस्त हुन्छन । अमितको यो नियमित प्रक्रिया नै हो । खेतमा नगएको दिन उनी बकरी चराउन बेलुकातिर गाउँकै चौरमा जाने गरेकी छिन् ।

सिआईसीले उनलाई पढाईमा सहयोग गर्न कापी, पेन्सिल, ब्याग र स्कूल ड्रेसका साथै निशुल्क ट्विशन दिने गरेका छन । उनी भन्छन सिआईसीले आफूलाई पढाईमा सहयोग नगरेको भए मूर्ख बनेर नै बस्थे वा बुवा जस्तै गिरहत कहाँ मजदूरी गर्नुपथ्र्यो । विद्यालयको पढाईले मात्रै नपुगेर सिआईसीको ट्विशन कक्षाले सहयोग पुरयाएपछि आफूमा पढने इच्छाशक्ति बढाएको छ । सिआईसीले त्यहाँ कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई निशुल्क ट्विशनका साथै शैक्षिक सामाग्री र छात्रवृति दिदैं आएको ट्विशनकी शिक्षिका सुधा यादव बताउंछिन ।

गरीब अन्त्य गर्न धेरै नै पेशा हो तर शिक्षक नै किन रोजेको भन्ने प्रसँगमा ममता भन्छिन ‘यहाँ दलितभन्दा पनि गरीब दलितसँग छुवाछुत गरिन्छ । पैसावाला र पदमा पुगेका दलितलाई सबैले सम्मान गर्छन् । तर गरीब दलितलाई सबैले हेप्छन । त्यसैले गरीबी अन्त्यसँगै छुवाछुत गर्ने हाम्रो लक्ष्य हो ।’

‘गरीबी अन्त्य मात्रै होइन समाजमा दलितप्रति रहेको छुवाछुत अन्त्य गर्ने लक्ष्य समेत मेरो रहेकाले शिक्षक बन्ने सपना बोेकेका छौं । कुनैपनि पेशाबाट हामी पैसा कमाएर गरीबी अन्त्य गर्न सक्छौं । तर समाजमा व्याप्त रहेका छुवाछुत अन्त्य गर्न शिक्षा नै जरुरी हो । विद्वान र अमिर भएपनि हाम्रो कुरा कसले सुन्छ कसैसँग त्यति समय छैन । तर शिक्षक भएपछि समाजको भावी पुस्ता र अभिभावकलाई सम्झाउन र जनचेतना जगाउन सक्छौं । त्यसैले मैले शिक्षक बन्ने लक्ष्य लिएका छौं ।’

कस्तो शिक्षक बन्ने सोध्दा ठटिदैं भने म त आफ्नो ट्विशन शिक्षिका सुधा म्याडम जस्तो शिक्षक बन्न चाहन्छु । किनभने उहाँमा छुवाछुत र द्वेषभाव छैन । यादव थरको भएपनि हामी मुसहर जाति कहाँ घरमा आउने जाने गरेका हुन्छन हाम्रो घरमा खानपीन समेत गर्ने गरेका छन् । उहाँ जस्तै अन्य व्यक्तिमा भए छुवाछुत आफै अन्त्य भएर जानेछ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८१ असार १, शनिबार १५:११
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८१ असार १, शनिबार १५:११
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८१ असार १, शनिबार १५:११
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८१ असार १, शनिबार १५:११
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८१ असार १, शनिबार १५:११
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८१ असार १, शनिबार १५:११

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव