Sunday, September 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रहरीको हाकिम बन्ने दलितका छोरा अमितको सपना


प्रहरीको हाकिम बन्ने दलितका छोरा अमितको सपना

सुभाष कर्ण
जनकपुरधाम, जेठ २८ गते । देशको सेवा गर्न प्रहरीको ठूला हाकिम बन्ने सपना बोकेर दिनरात गिरहथमा कामसँगै पढ्नमा व्यवस्त छन् दलित परिवारका १२ वर्षिय अमित कुमार सादा ।

गरीबीले एक छाक टार्न धौ धौ परिरहेका धनुषा जिल्ला धनौजी गाउँपालिका वडा नम्बर ४ भररिया निवासी शिवजी सदाका छोरा अमितको भ्रष्टाचार र अवैध कारोबार रोक्न प्रहरीको ठूला हाकिम बन्ने अठोट लिएका छन् ।

लक्ष्यले उमेरलाई छेक्दैन भन्ने भनाई अमितले गर्दै आएको मेहनत देखिन्छ । उनी गाउँकै राष्ट्रिय आधारभूत विद्यालयको कक्षा ५ मा अध्ययनरत छन् । उमेर सानो छदाँपनि सपना ठूलै बोकेका छन् । प्रहरीको ठूला हाकिम बन्ने सपना बोकेर उनी विद्यालयसँगै विद्यालयमा दिइएको गृहकार्य र अतिरिक्त पढाईका लागि फ्रीडम फण्डसको सहयोगमा सामुदायिक सुधार केन्द्र (सीआईसी) द्वारा सञ्चालित ट्विशन कक्षामा नियमित रुपमा पढन जाने गरेका छन् ।

गाउँका दलित परिवारका अन्य बालबालिका बालश्रममा लागेपनि उनी परिवारको गरीबी हालातलाई परिवर्तन गर्न गिरहथ खेतमा परिवारको हात बटाउनसँगै पढाई पनि मन लगाएर गर्छन । उनी भन्छन ‘काम गरेर गरीबी दूर हुँदैन, केही बनेर मात्र हुन्छ । त्यसका लागि राम्रो जागिर चाहिन्छ । तर आफूले अहिले देखेका जागिर मध्ये प्रहरी नै हो । प्रहरीले अवैध कारोबार रोक्नेसँगै भ्रष्टाचार नियन्त्रणको प्रमुख पाटो हो । आफू काम मात्रै होइन देशको सेवा गर्न प्रहरी बन्ने लक्ष्य लिएर अघि बढेको हुँ ।’

हरवा चरवा परिवारमा जन्मेका अमितका बुवा शिवजी सदा र आमा गाउँकै शिक्षिका सुधा यादवको खेतमा बटैयासँगै हरवाचरवाको रुपमा काम गर्दै आएका छन् । हाल अमितका बुवा पेटको अपरेशनले करीब ४/५ महिनादेखि सिकिस्त छन् । काम गर्न सक्ने अवस्था नभएको कारण अमितकी आमाले मात्र खेतमा काम गर्न गर्छिन । काम बढी भएको अवस्थामा आमाको हात बढाउन अमितले समेतले पढाईबाट समय बचाएर खेतमा काम गर्न जाने गरेका छन् ।

खेतमा काम गर्दा प्रहरीको ठूला हाकिम बन्ने सपना पूरा होला त भन्ने प्रश्नमा कलिला उमेरका अमित भन्छन् ‘असम्भव संसारमा केही छैन, आफ्नो लक्ष्यलाई संघर्षको रुपमा लिएर अघि बढरहेको छु । पूरा होला नहोला त्यसको परवाह नगरी म आफ्नो इच्छाशक्ति मारेको छैन । मेहनत गरिरहेको छु । एक न एकदिन पूरा हुन्छ नै ।’

सानो फुसको झोपरी जीवन व्यतित गर्दै आएका अमित ड्रेस आभावमा कहिलेकाँही विद्यालय जानबाट वञ्चित हुने गरेका छन् । हामी केही बटम समेत नभएका विद्यालय ड्रेसमा ट्विशन पढ्दै गरेका अमित भन्छन् दुई वर्षदेखि एउटै ड्रेस लगाएर जाने गरेको छु । गन्दा भएपछि धुने दिनमा नसुकेको अवस्थामा विद्यालय नै छोड्नुपर्ने बाध्यता हुन्छ ।’

सामुदायिक विद्यालयमा त ड्रेस दिन्छ त भन्ने प्रसँगमा अमित भन्छन् ‘अघिल्लो वर्ष नै विद्यालयबाट ड्रेस पाएको थिए । यसवर्ष दिएको छैन । परिवारको अवस्था पनि ड्रेस किन्न रहेको छैन । बिना ड्रेसको विद्यालय जाँदा मास्टर साहेब कुटनु हुन्छ के गर्ने कहिलेकाहीँ विद्यालय नै छोड्नुपर्छ ।’ यतिको आभाव र गरीबी खेपिरहेका अमितले आफ्नो सपनालाई लक्ष्यको रुपमा लिएर संघर्षरत छन् । उनी भन्छन् ‘हालातसँग सम्झौता गरेपनि हामी आफ्नो मेहनतमा कतै कुनै कमजोरी गर्दनौं । दिनरात एक गरेर आफ्नो सपना साकार पार्ने नै छु ।’

अमित भन्छन घरमा पढेका लेखेका कोही छैनन् स्कूलको होमवर्क र अतिरिक्त पढाईका लागि यो ट्विशन क्लास मेरो पढाईको लागि सहयोगी मात्र नभई संजिवनी नै रहेको छ । अहिले विद्यालयमा बिहानको क्लास भएको अवस्थामा बिहान ११÷१२ बजेसम्म विद्यालयमा पढ्छन । घर आएर नुहाई धुवाई गरी खाना खाएर पढने गर्छन । त्यसपछि खेल्ने समयमा उनी आमा सँगै खेतमा काम गर्न जान्छ र बेलुका घर पुनः पढाईमा व्यवस्त हुन्छन । अमितको यो नियमित प्रक्रिया नै हो ।

सिआईसीले उनलाई पढाईमा सहयोग गर्न कापी, पेन्सिल, ब्याग र स्कूल ड्रेसका साथै निशुल्क ट्विशन दिने गरेका छन । उनी भन्छन सिआईसीले आफूलाई पढाईमा सहयोग नगरेको भए मूर्ख बनेर नै बस्थे वा बुवा जस्तै गिरहत कहाँ मजदूरी गर्नुपथ्र्यो । विद्यालयको पढाईले मात्रै नपुगेर सिआईसीको ट्विशन कक्षाले सहयोग पुरयाएपछि आफूमा पढने इच्छाशक्ति बढाएको छ । सिआईसीले त्यहाँ कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई निशुल्क ट्विशनका साथै शैक्षिक सामाग्री र छात्रवृति दिदैं आएको ट्विशनकी शिक्षिका सुधा यादव बताउंछिन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८१ जेष्ठ २९, मंगलवार २१:४२
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८१ जेष्ठ २९, मंगलवार २१:४२
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८१ जेष्ठ २९, मंगलवार २१:४२
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८१ जेष्ठ २९, मंगलवार २१:४२
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८१ जेष्ठ २९, मंगलवार २१:४२
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८१ जेष्ठ २९, मंगलवार २१:४२

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव