मुख्य खबर

मधेशीको अधिकार, पहिचान र प्रतिनिधित्व सुनिश्चि गराउने छुः : अली

मधेशीको अधिकार, पहिचान र प्रतिनिधित्व सुनिश्चि गराउने छुः : अली

जनकपुरधाम, असोज २५ गते । धनुषा क्षेत्र नम्बर ३ (ख) मा तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) बाट प्रदेश सभाका उम्मेदवार...

जनकपुरधाममा दोश्रो अन्तराष्ट्रिय महोत्सव शुरु

जनकपुरधाममा दोश्रो अन्तराष्ट्रिय महोत्सव शुरु

जनकपुरधाम, असोज २३ गते । आइतबारदेखि जनकपुरधाममा दोस्रो अन्तर्राष्ट्रिय जनकपुर महोत्सव सुरु भएको छ । सिया इभेन्टले आयोजना गरेको दोस्रो...

नेकपा एसद्वारा धोखा, सहमति विपरित झाको उम्मेदवारी

नेकपा एसद्वारा धोखा, सहमति विपरित झाको उम्मेदवारी

जनकपुरधाम, असोज २३ गते । सत्ता गठबन्धनमा नेकपा एकीकृत समाजवादी पार्टीले उम्मेदवारीकै दिन धनुषामा धोखा दिएको छ । सत्ता गठबन्धनको...

गठबन्धनको साथ नपाएपछि महतोले सर्लाही २ बाट दिए उम्मेदवारी

गठबन्धनको साथ नपाएपछि महतोले सर्लाही २ बाट दिए उम्मेदवारी

जनकपुरधाम, असोज २३ गते । सत्ता गठबन्धनको चुनावी तालमेलमा अटाउन नसकेका लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतो अन्ततः...

नवगठित तमलोपाले पनि धनुषा र महोत्तरीमा गराए उम्मेदवारी दर्ता

नवगठित तमलोपाले पनि धनुषा र महोत्तरीमा गराए उम्मेदवारी दर्ता

जनकपुरधाम, असोज २३ गते । सत्ता र प्रतिपक्षी दलहरु गठबन्धन बनाएर निर्वाचनमा होमिएपछि नवगठित तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) ले...

धनुषामा मन्त्रीदेखि सांसदसम्मको उम्मेदवारी, कसले कहाँबाट गराए दर्ता

धनुषामा मन्त्रीदेखि सांसदसम्मको उम्मेदवारी, कसले कहाँबाट गराए दर्ता

जनकपुरधाम, असोज २३ गते । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि देशभर सहित धनुषाका विभिन्न क्षेत्रमा पनि पुर्वमन्त्री देखि...

पुर्व पत्रकार साहले पनि स्वतन्त्रबाट दिए उम्मेदवारी

पुर्व पत्रकार साहले पनि स्वतन्त्रबाट दिए उम्मेदवारी

जनकपुरधाम, असोज २३ गते । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष उमेश...

मेराे उम्मेदवारी मधेशी जनताका लागि प्रतिगमनकारी शक्ति विरूद्ध : नेता यादव

मेराे उम्मेदवारी मधेशी जनताका लागि प्रतिगमनकारी शक्ति विरूद्ध : नेता यादव

जनकपुरधाम, असोज २३ गते । सांगठनिक रूपले मधेशी जनतालाई अधिकार सम्पन्न बनाउनका निम्ति वर्षाैदेखि अहाेरात खटेका जनता समाजवादी पार्टी (जसपा)...

लाेसपाले गठबन्धनमा ८ सिट पाएपनि महताे अटाएन, धनुषा ३ मा झा

लाेसपाले गठबन्धनमा ८ सिट पाएपनि महताे अटाएन, धनुषा ३ मा झा

जनकपुरधाम, असाेज २२ गते । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) काे ५ दलीय सता गठबन्धनसंग चुनावी एकता भएपनि राजेन्द्र महताे अटाउन...

जसपाबाट मधेशमा लड्ने यी उम्मेदवारहरू हुन (शुचि सहित)

जसपाबाट मधेशमा लड्ने यी उम्मेदवारहरू हुन (शुचि सहित)

जनकपुरधाम, असाेज २२ गते । आउंदाे मंसिर ४ गते हुने प्रतिनिघी तथा प्रदेश सभाका लागी एमालेसंगकाे सहमति पश्चात जनता समाजवादी...

Page 36 of 172 1 35 36 37 172

ताजा खबर