Saturday, September 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

याेजना खरीद बिक्री छानविन गर्न समिति गठन गर्ने सहमती


याेजना खरीद बिक्री छानविन गर्न समिति गठन गर्ने सहमती

जनकपुरधाम, चैत २२ गते । मधेश सरकारका मन्त्रीहरूले याेजना खरीदबिक्री गरिरहेकाे सहितका प्रतिपक्षी दलहरूकाे आराेप बारे छानबीन गर्न संसदीय छानबीन समिति गठन गर्ने सर्वदलीय सहमति भएकाे छ ।

जनमत नेतृत्व सरकारका मन्त्रीहरूले आर्थिक अनियमितता तथा कमीशनका लागि याेजना खरीदबिक्री गरिरहेकाे आराेपसहित त्यसकाे छानबीन गर्न संसदीय छानबीन समिति गठन गर्न माग गर्दै प्रतिपक्षी दलहरूले मधेस प्रदेशसभाकाे बैठक अवरूद्ध गर्दै आएका थिए ।

प्रदेश सभामा देखिएको अवरोध हटाउन उठेको विषयमा संसदीय छानविन समिति गठन गर्ने सहमती भएको हाे ।

शुक्रबार बोलाइएको सर्वदलीय बैठकमा सदनमा उठेका विषयहरुमा छानविन समिति गठन गर्ने सहमती भएको जनता समाजवादी पार्टी, नेपालका संसदीय दलका नेता सरोजकुमार यादवले बताए ।

उनले मंगलबार बस्ने प्रदेशसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने र त्यसको भोली पल्ट बुधबार बस्ने बैठकमा प्रश्न उठेको विषयमा मन्त्रीले सम्बोधन गर्ने र त्यसपछि संसदीय छानविन समिति गठन गरिने सहमती भएको बताए ।

सबै दल मिलेर भव्य रुपमा प्रधानमन्त्रीलाई सम्बोधन गर्न दिने र भोली पल्ट योजना खरिदविक्री लगायतको विषयमा आफुहरुले संसद अवरोध गरेकोमा मन्त्रीले जवाफ दिएपछि संसदीय छानविन समिति गठन गरिने बताए ।

नेपाली कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले मंगलबार बस्ने बैठकमा प्रधानमन्त्री ओलीले मात्र सम्बोधन गर्ने कार्यसूची रहेको भन्दै त्यसको भोली पल्ट मन्त्रीहरुले जवाफ दिएपछि त्यसै बैठकले संसदीय छानविन समिति गठन गर्ने बताए ।

यता, मुख्यमन्त्री सतिशकुमार सिंहले पनि छानविन समिति गठन गर्ने सहमती भएको बताउँदै प्रधानमन्त्रीले सम्बोधन गरेको भोली पल्टको बैठकमा आरोप लागेका मन्त्रीहरुले जवाफ दिएपछि छानविन समिति गठन गरिने सहमती भएको बताए ।

प्रदेशसभा सचिवालयमा सभामुख रामचन्द्र मण्डलको उपस्थितिमा तेस्रो पटक सत्तापक्ष र विपक्षी दलका नेता एवं सांसदहरुको उपस्थितिमा भएको बैठकमा सहमती जुटेको छ ।

यसअघि दुई दिन बोलाइएको सर्वदलीय बैठक विना कुनै निष्कर्ष सकेको थियो । आगामी मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभामा सम्बोधन गर्ने कार्यक्रम रहेकाले त्यसअघि नै प्रदेशसभामा रहेको अवरोध हटाउन दलहरुबीच पटक पटक छलफल भइरहेको थियो ।

यसअघि बुधबार बोलाइएको सर्वदलीय बैठकमा सत्तापक्ष र विपक्षी दल आफ्नो अडान नछाडेपछि बिना निष्कर्ष बैठक सम्पन्न भएको थियो ।

विपक्षी दलहरूले विभिन्न विषयमा छानबिन समिति गठन गर्ने माग गर्दै बैठक अवरुद्ध गरेपछि अवरोध हटाउन चैत १२ गते बोलाइएको सर्वदलीय बैठक निष्कर्षविहीन भएपछि सदन नै अनिश्चितकालका लागि स्थगित भएको थियो।

विपक्षी दल जनता समाजवादी पार्टी, नेपाल र माओवादी केन्द्रले चैत १० गतेको बैठकमा प्रदेशका मन्त्रीहरूले आर्थिक अनियमितता र कमीशनमा योजना खरिद विक्री गरिरहेको, मुख्यमन्त्री सतिशकुमार सिंहले कूटनीतिक मर्यादा विपरीत भारत भ्रमणमा गएको, सशर्त अनुदान लगायतको विषयमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने भन्दै बैठक अवरुद्ध गरेपछि त्यसयता बैठक बस्न सकेको छैन्।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८१ चैत्र २२, शुक्रबार १४:०९
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८१ चैत्र २२, शुक्रबार १४:०९
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८१ चैत्र २२, शुक्रबार १४:०९
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८१ चैत्र २२, शुक्रबार १४:०९
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८१ चैत्र २२, शुक्रबार १४:०९
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८१ चैत्र २२, शुक्रबार १४:०९

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव