Thursday, January 15, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

आरोप प्रत्यारोपमै सक्यो प्रदेश सभाको चौथो अधिवेशन

याेजना खरीद बिक्री छानविन गर्न समिति गठन गर्ने सहमती

जनकपुरधाम, चैत ३१ गते । मधेश प्रदेशसभाको चौथो अधिवेशन आरोप प्रत्यारोपमै सम्पन्न भएको छ । मन्त्रीहरु योजना खरीद बिक्री गरेको, मुख्यमन्त्रीले मर्यादा उल्लंघन र मनपरी गर्ने गरेको लगायतका आरोप प्रत्यारोपमै सत्तारुढ र प्रतिपक्षीको आरोप प्रत्यारोपमै चौथो अधिवेशन बित्यो ।

गत पुस २३ गते शुरु भएको प्रदेश सभाको चौथो अधिवेशन प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखको कार्यालयले चैत ३० गते मध्यराति बाट अन्त्य भएको घोषणा गरेको हो । प्रदेशसभाको ९७ दिनको चौथो अधिवेशन अवधीमा २३ वटा बैठक सम्पन्न भएको छ । जसमा ३ वटा विधेयक पारित भएको छ भने ४ वटा विधेयक समितिमा पठाएको हो ।

प्रदेश बाल अधिकार ऐन २०७९ पहिलो संशोधन, प्रदेश कृषि विकास विधेयक २०८० र मधेश पर्यटनको विकास र प्रवर्धन गर्न सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको हो । चौथो अधिवेशन शुरु भए लगतै प्रदेश सरकारले सभामा दर्ता गराएको प्रदेशको कामकाजी भाषा सम्बन्धि विधयेक सबै भन्दा बढी विवादित हुन पुग्यो । विवाद यति सम्म बढयो की अन्ततः प्रदेश सरकारलाई उक्त विधेयक नै फिर्ता लिनु पर्यो ।

थप तीन वटा विधेयक संसदमा प्रवेश पाएको छ । तर ई विधेयकहरु प्रदेशसभाको आरोप प्रत्यारोप बीच ओझेलमा परेको छ । चौथो अविधेशन मुख्यरुपमा योजनाको चिठ्ठी खरिद विक्री, मुख्यमन्त्रीको भारत भ्रमण लगायतको विषयले सबैको ध्यान केन्द्रित गर्न पुग्यो । यस विषयमा प्रदेश सभाले छानविन समिति गठन गर्ने निर्णय नै गरि सकेको छ ।

ऐन कानूनको निर्माणमा केन्द्रित हुनु पर्नेमा प्रदेश सभा सरकार र संसदबीचको जुहारी केन्द्रमा परिणत हुँदा प्रदेश सभा आफनो मुल दायित्व बाट पन्छिएको गुनासो प्रदेश सभा सदस्यहरुले नै गर्न थालेका छन । योजनाको विषयमा प्रदेश सभा सदस्यहरुले सरकारलाई घेर्न थालेपछि हतारमा प्रदेश सभाको अधिवेशन अन्त्य गरिएको एकजना प्रदेश सभा सदस्यले बताएका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

मधेश प्रदेशका मुख्य न्यायाधिवक्तामा डा. सुनील रञ्जन सिंह
Blast News

मधेश प्रदेशका मुख्य न्यायाधिवक्तामा डा. सुनील रञ्जन सिंह

२०८२ बैशाख १, सोमबार १९:२०
एकीकृत भयाे, जसपा नेपाल र लाेसपा, यादव र ठाकुर दुवैकाे हस्ताक्षर मान्य
Blast News

एकीकृत भयाे, जसपा नेपाल र लाेसपा, यादव र ठाकुर दुवैकाे हस्ताक्षर मान्य

२०८२ बैशाख १, सोमबार १९:२०
मेडिकल एसोसिएसन जनकपुरकाे अध्यक्षमा डा. यादव
Blast News

मेडिकल एसोसिएसन जनकपुरकाे अध्यक्षमा डा. यादव

२०८२ बैशाख १, सोमबार १९:२०
मधेश सरकारको प्रवक्तामा मन्त्री राय नियुक्त, तीन समिति गठन
Blast News

मधेश सरकारको प्रवक्तामा मन्त्री राय नियुक्त, तीन समिति गठन

२०८२ बैशाख १, सोमबार १९:२०
आस्था बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न
Blast News

आस्था बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

२०८२ बैशाख १, सोमबार १९:२०
जनकपुरधाम उपमहानगरकाे आयव्ययमा १७ प्रतिशत प्रगति
Blast News

जनकपुरधाम उपमहानगरकाे आयव्ययमा १७ प्रतिशत प्रगति

२०८२ बैशाख १, सोमबार १९:२०

ताजा खबर

मधेश प्रदेशका मुख्य न्यायाधिवक्तामा डा. सुनील रञ्जन सिंह

मधेश प्रदेशका मुख्य न्यायाधिवक्तामा डा. सुनील रञ्जन सिंह

एकीकृत भयाे, जसपा नेपाल र लाेसपा, यादव र ठाकुर दुवैकाे हस्ताक्षर मान्य

एकीकृत भयाे, जसपा नेपाल र लाेसपा, यादव र ठाकुर दुवैकाे हस्ताक्षर मान्य

मेडिकल एसोसिएसन जनकपुरकाे अध्यक्षमा डा. यादव

मेडिकल एसोसिएसन जनकपुरकाे अध्यक्षमा डा. यादव

मधेश सरकारको प्रवक्तामा मन्त्री राय नियुक्त, तीन समिति गठन

मधेश सरकारको प्रवक्तामा मन्त्री राय नियुक्त, तीन समिति गठन

आस्था बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

आस्था बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

जनकपुरधाम उपमहानगरकाे आयव्ययमा १७ प्रतिशत प्रगति

जनकपुरधाम उपमहानगरकाे आयव्ययमा १७ प्रतिशत प्रगति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव