Tuesday, November 11, 2025
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

निष्पक्ष छानबीनका माग गर्दै आयाेगलाई बुझाइयाे ज्ञापन


निष्पक्ष छानबीनका माग गर्दै आयाेगलाई बुझाइयाे ज्ञापन

जनकपुरधाम, चैत २९ गते । राजावादीहरुको आन्दोलनको क्रममा गएको चैत १५ गते आगो लगाएर हत्या गरिएका पत्रकार सुरेश रजक घटनाको निष्पक्ष गर्न माग नेपाल पत्रकार महासंघ मधेश प्रदेश समिति र जिल्ला शाखाले गरेकाे छ ।

प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षाको सुनिश्चितताका लागि नेपाल पत्रकार महासंघले आन्दोलनलाई थप सशक्त बनाउँदै शुक्रवार राष्ट्रिय मानव अधिकार आयोगको जनकपुरधामस्थित क्षेत्रीय कार्यालयमा ज्ञापनपत्र बुझाएको हो ।

महासंघको केन्द्रीय आह्वानमा मधेश प्रदेश समिति र धनुषा शाखाले संयुक्त रूपमा उक्त ज्ञापनपत्र बुझाउँदै हालै काठमाडौँको तीनकुनेमा पत्रकारमाथि भएको जघन्य घटनाको निष्पक्ष र स्वतन्त्र छानबिन, मृतक परिवार र क्षति पुरयाएका संचार माध्यमहरुको क्षतिपूर्तिको माग ज्ञापनपत्र मार्फत गरेका हुन् ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर आघात पुर्याएको महासंघले जनाएको छ ।

महासंघ मधेश प्रदेश समितिका तर्फबाट सचिव हदिस खुद्दार, सदस्यद्वय नवीन सिंह र नवीन प्रियदर्शी तथा जिल्ला शाखाको तर्फबाट अध्यक्ष पुरण साह लगायतका पदाधिकारीहरुले छुट्टाछुट्टै रुपमा मानवअधिकार अधिकृत कुमारी शरणालाई ज्ञापनपत्र बुझाएको हो ।

तीनकुने घटनापछि नेपाल पत्रकार महासंघले यही चैत १८ गते गृह मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाइसकेको स्मरण गराउँदै महासंघले सरकार जिम्मेवार भूमिका नखेलेको आरोप महासंघले लगाएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सांसल अन्सारीले आफ्नै मुखमा किन दले कालाेमासाे ?
Blast News

सांसल अन्सारीले आफ्नै मुखमा किन दले कालाेमासाे ?

२०८१ चैत्र ३०, शनिबार ००:५६
पत्रकार कर्णमाथि आक्रमण गर्ने राय पक्राउ
Blast News

पत्रकार कर्णमाथि आक्रमण गर्ने राय पक्राउ

२०८१ चैत्र ३०, शनिबार ००:५६
गैससको प्रयासले पिछडिएको जीवनस्तरमा परिवर्तन
Blast News

गैससको प्रयासले पिछडिएको जीवनस्तरमा परिवर्तन

२०८१ चैत्र ३०, शनिबार ००:५६
कोशीमा पानीको बहाव तीव्र गतिमा बढ्दै,  उच्च सतर्कताअपिल
Blast News

कोशीमा पानीको बहाव तीव्र गतिमा बढ्दै, उच्च सतर्कताअपिल

२०८१ चैत्र ३०, शनिबार ००:५६
सर्वोच्चको आदेश छल्दै सरकारले ल्याए अनलाइन मिडिया नवीकरण प्रावधान
Blast News

सर्वोच्चको आदेश छल्दै सरकारले ल्याए अनलाइन मिडिया नवीकरण प्रावधान

२०८१ चैत्र ३०, शनिबार ००:५६
‘सामा–चकेवा’ मूर्तिकला निर्माण कार्यशाला सुरू
Blast News

‘सामा–चकेवा’ मूर्तिकला निर्माण कार्यशाला सुरू

२०८१ चैत्र ३०, शनिबार ००:५६

ताजा खबर

सांसल अन्सारीले आफ्नै मुखमा किन दले कालाेमासाे ?

सांसल अन्सारीले आफ्नै मुखमा किन दले कालाेमासाे ?

पत्रकार कर्णमाथि आक्रमण गर्ने राय पक्राउ

पत्रकार कर्णमाथि आक्रमण गर्ने राय पक्राउ

गैससको प्रयासले पिछडिएको जीवनस्तरमा परिवर्तन

गैससको प्रयासले पिछडिएको जीवनस्तरमा परिवर्तन

कोशीमा पानीको बहाव तीव्र गतिमा बढ्दै,  उच्च सतर्कताअपिल

कोशीमा पानीको बहाव तीव्र गतिमा बढ्दै, उच्च सतर्कताअपिल

सर्वोच्चको आदेश छल्दै सरकारले ल्याए अनलाइन मिडिया नवीकरण प्रावधान

सर्वोच्चको आदेश छल्दै सरकारले ल्याए अनलाइन मिडिया नवीकरण प्रावधान

‘सामा–चकेवा’ मूर्तिकला निर्माण कार्यशाला सुरू

‘सामा–चकेवा’ मूर्तिकला निर्माण कार्यशाला सुरू

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव