मुख्य खबर

नेकपा (एस) लाई सरकारमा सहभागी गराउन मन्त्री रायलाई गरियाे बर्खास्त

नेकपा (एस) लाई सरकारमा सहभागी गराउन मन्त्री रायलाई गरियाे बर्खास्त

जनकपुरधाम । नेकपा एकीकृत समाजवादी पार्टीलाई पनि प्रदेश २ सरकारमा सहभागी गराउन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायलाई...

साइकल खरीदमा अनियमितता बारे अख्तियारकाे अभिव्यक्तिमा प्रदेश सरकारकाे आपति

साइकल खरीदमा अनियमितता बारे अख्तियारकाे अभिव्यक्तिमा प्रदेश सरकारकाे आपति

जनकपुरधाम । मुख्यमन्त्री कार्यालयद्वारा खरीद गरिएका साइकलमा अनियमितता देखिएकाे अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगकाे अभिव्यक्तिप्रति प्रदेश २ सरकारले आपति जनाएका छन...

भ्रष्टाचार आरोपमा जनकपुरधामका वडाध्यक्ष र कार्यालय सहयोगी विरुद्ध मुद्दा दायर

प्रदेश २ : भ्रष्टाचार मुद्दामा सबैभन्दा बढी उजुरी स्थानीय तह विरुद्ध

जनकपुरधाम । प्रदेश २ मा सबैभन्दा बढी स्थानीय तह विरुद्ध भ्रष्टाचार मुद्दामा उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ...

प्रदेश २ : मुख्यमन्त्री कार्यालयद्वारा साइकल खरीदमा अनियमितता भएको ठहर

प्रदेश २ : मुख्यमन्त्री कार्यालयद्वारा साइकल खरीदमा अनियमितता भएको ठहर

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ मुख्यमन्त्री कार्यालयद्वारा खरीद गरिएको साइकलमा अनियमितता भएको ठहर गरेको छ । सोमवार...

रुपैठामा हिन्दु मुस्लिम समुदायबीच झडप, ६ घाइते, निषेधाज्ञा जारी

वडा सदस्य कुटिएपछि रूपैठामा दुई दिन निषेधाज्ञा थपियाे

जनकपुरधाम । एक वडा सदस्य कुटिएपछि जनकपुरधामकाे रूपैठामा लगाइएको निषेधाज्ञा दुई दिनका लागि बढाइएको छ । प्रमुख जिल्ला अधिकारी बन्धु...

चालु आ.ब.  मा प्रदेश २ सरकारको मात्र साढे ९ प्रतिशत बजेट खर्च

नेकपा (एस) पनि प्रदेश २ सरकारमा सहभागी, मन्त्रालय बारे निर्णय भाेली

जनकपुरधाम । प्रदेश २ सरकार विस्तारकाे क्रममा पुनः एक मन्त्रीलाई राजीनामा दिलाएर नेकपा एकीकृत समाजवादी पार्टीलाई सहभागी गराउन लागिएकाे छ ।...

पार्टी प्रवेश अघि नै नेकपा (एस) ले झालाई सचिवालय सदस्य बनाए

पार्टी प्रवेश अघि नै नेकपा (एस) ले झालाई सचिवालय सदस्य बनाए

जनकपुरधाम । रामचन्द्र झालाई नेकपा एकीकृत समाजवादी पार्टीले पार्टी प्रवेश अघि नै केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको छ । आइतबार...

प्रदेश १ का मुख्यमन्त्री राईले मंगलबार विश्वासको मत लिने

प्रदेश १ का मुख्यमन्त्री राईले मंगलबार विश्वासको मत लिने

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मंगलवार विश्वासको मत लिने निश्चित भएको छ । गएको कात्तिक १६ गते...

चिकित्सकको लापरवाहीले तराई राजधानी अस्पतालमा एक नवजात शिशुको मृत्यु

उपमहानगरपालिकाको लापरवाहीले जनकपुरधाममा ज्यानमारा बन्यो तराई राजधानी हस्पीटल

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले निजी अस्पतालहरुलाई व्यवस्थापन गर्न नसक्दा रामानन्द चोक स्थित तराई राजधानी हस्पीटल ज्यानमारा अस्पताल बन्दै गएको छ...

रुपैठामा हिन्दु मुस्लिम समुदायबीच झडप, ६ घाइते, निषेधाज्ञा जारी

रुपैठामा हिन्दु मुस्लिम समुदायबीच झडप, ६ घाइते, निषेधाज्ञा जारी

जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा हिन्दु मुस्लिमान समुदायबीच झडप भएको छ । गत दुई दिनअघि जनकपुरधाम उपमहानगरपालिका...

Page 149 of 226 1 … 148 149 150 … 226

ताजा खबर