न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

जानकी नवमीमा इस्कोनद्वारा सप्ताहव्यापी कार्यक्रम

जानकी नवमीमा इस्कोनद्वारा सप्ताहव्यापी कार्यक्रम

जनकपुरधाम, ८ वैशाख ।इस्कोन जनकपुरधामले यस वर्षको जानकी नवमी श्रीमद् भागवत महायज्ञ सहितका सप्ताहव्यापी कार्यक्रम संचालन गरी मनाउने भएको छ...

मेयर्स फोरमको ७ बुँदे सार्वजनिक घोषणा

मेयर्स फोरमको ७ बुँदे सार्वजनिक घोषणा

जनकपुरधाम, ५ वैशाख । मेयर्स फोरमको दोश्रो बैठक सात बुँदे घोषणापत्र सार्वजनिक गर्दै मंगलबार सम्पन्न भएको छ । बृहत्तर जनकपुर...

रगतका्े अभाव हुन नदिन न्युराेमा रक्तदान

रगतका्े अभाव हुन नदिन न्युराेमा रक्तदान

जनकपुरधाम, ४ बैशाख । जनकपुरधामस्थित जनकपुर न्यूरो अस्पतालमा रक्तदान गरिएकाे छ । रगतको अभाव भइरहेको अवस्थालाई दृष्टिगत गर्दै सो अस्पतालले...

मापदण्ड विपरित निर्माणले जानकी मन्दिर विश्व सम्पदाबाट सूचीबाट वञ्चित

मापदण्ड विपरित निर्माणले जानकी मन्दिर विश्व सम्पदाबाट सूचीबाट वञ्चित

जनकपुरधाम, वैशाख २ गते । मापदण्ड विपरित निर्मित संरचनाहरुले जनकपुरधाम स्थित विश्व प्रसिद्ध जानकी मन्दिर विश्व सम्पदा सूचीकृत हुन नसकेको...

कुर्थामा भगवान सलहेशकाे मुर्तिलाई प्राणप्रतिष्ठा

कुर्थामा भगवान सलहेशकाे मुर्तिलाई प्राणप्रतिष्ठा

जनकपुरधाम, वैशाख १ गते । धनुषाकाे जनकपुरधाम उपमहानगरपालिका वडा २१ मा सलहेश भगवानकाे मन्दिरमा स्थापित मूर्तिकाे प्राण प्रतिष्ठा गरिएकाे छ...

गाँजा र ट्रकसहित चालक प्रहरी नियन्त्रणमा

गाँजा र ट्रकसहित चालक प्रहरी नियन्त्रणमा

जनकपुरधाम, २४ चैत । प्रहरीले धनुषाबाट भारी मात्रामा अबैध गाँजासहित ट्रक र चालकलाई नियन्त्रणमा लिएकाे छ । शुक्रबार दिउँसो करिब...

अनलाईन ठगीमा संलग्न २३ जना जनकपुरबाट पक्राउ

अनलाईन ठगीमा संलग्न २३ जना जनकपुरबाट पक्राउ

जनकपुरधाम, चैत २० गते । अनलाइन ठगी कारोबारमा संलग्न आरोपमा धनुषा प्रहरीले २३ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय...

स्वराेजगार र उद्यमशील बनाउन आवश्यक ठाउँमा लगानी गर्न जरूरी

स्वराेजगार र उद्यमशील बनाउन आवश्यक ठाउँमा लगानी गर्न जरूरी

जनकपुरधाम, १८ चैत । युवा स्वरोजगार र महिला उद्यमशिलताका लागि आयोजना गरिने सिप तालिमहरु सम्बन्धित स्थानीयबाट तहबाटै संचालन हुनुपर्ने कुरामा...

एक महिना भित्रै काठमाडौं–रक्सौल रेलमार्गको डिपिआर तयार हुने

एक महिना भित्रै काठमाडौं–रक्सौल रेलमार्गको डिपिआर तयार हुने

जनकपुरधाम, १३ चैत । भारत सकरारद्वारा प्रस्तावित काठमाडौं–रक्सौल रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) एक महिनाभित्रै तयार हुने जानकारी गराएको छ...

वडास्तरीय विपद् व्यवस्थापन समिति गठन

वडास्तरीय विपद् व्यवस्थापन समिति गठन

जनकपुरधाम, चैत १३ गते । धनुषाको शहीदनगर नगरपालिकामा वडास्तरीय विपद् व्यवस्थापन समिति गठन गरिएको छ । हैबिट फर ह्युमनिटी नेपाल...

Page 82 of 235 1 … 81 82 83 … 235

ताजा खबर