मधेश प्रदेश

संक्रमित बढी भेटिएपछि महोत्तरीको एक गाउँ नै सिल

संक्रमित बढी भेटिएपछि महोत्तरीको एक गाउँ नै सिल

जनकपुरधाम, जेठ ११ गते । संक्रमित बढी भेटिएपछि महोत्तरीको एक गाउँ नै सिल गरिएको छ । जिल्लाको भंगहा नगरपालिका ४...

नागरिकता अध्यादेशको विरोध गर्नेहरुको पुतला दहन

नागरिकता अध्यादेशको विरोध गर्नेहरुको पुतला दहन

जनकपुरधाम, जेठ ११ गते । सरकारले जारी गरेको नागरिकता अध्यादेशको विरोध गर्ने नेताहरुको जनकपुरधाममा युवाहरुले पुतला दहन गरेका छन ।...

काेराेना विरूद्ध जउनपाकाे तयाारी तिव्र : पीसिआर परिक्षणका लागि स्वाब संकलन घुम्ति समूह परिचालन

काेराेना विरूद्ध जउनपाकाे तयाारी तिव्र : पीसिआर परिक्षणका लागि स्वाब संकलन घुम्ति समूह परिचालन

जनकपुरधाम, जेठ ७ गते । गत केही दिनदेखि कोरोना संक्रमितको बढदै गएपछि जनकपुरधाम उपमहानगरपालिकाले पिसिआर परिक्षणका लागि नगरवासीकाे घर दैलाेसमम्म...

कोरोनाले एकैदिनमा १३९ को मृत्यु, ९२७१ संक्रमित

प्रादेशिक अस्पतालमा उपचार आभावमा एकको मृत्यु, उपचारमा कमी नभएको अस्पतालको दाबी

जनकपुरधाम, जेठ ७ गते । प्रदेश २ को प्रादेशिक अस्पताल जनकपुधाम अन्तर्गतको कोभिड अस्पतालमा उपचार आभावमा एक कोरोना संक्रमितको मृत्यु...

सिरहामा एक संक्रमितको मृत्यु

महोत्तरीको एउटै वस्तीमा कयौंको मृत्यु, कोभिड अस्थायी अस्पताल संचालन

जनकपुरधाम, जेठ ७ गते । कोरोना संक्रमणको दर बढदै गएपछि महोत्तरीको भंगहा नगरपालिकामा आइसोलेश वार्ड सहितको कोभिड अस्थायी अस्पताल संचालनमा...

पुर्व सांसद यादवको निधनको शोकमा एमाले पार्टीले झण्डा ३ दिनसम्म झुक्याउने

पुर्व सांसद यादवको निधनको शोकमा एमाले पार्टीले झण्डा ३ दिनसम्म झुक्याउने

जनकपुरधाम, जेठ ७ गते । नेकपा एमालेका पुर्व सांसद एवं वैकल्पिक पोलिटब्युरो सदस्य योगनारायण यादवको निधनको शोकमा जिल्ला कार्यसमितिले ३...

जानकी मन्दिर सबा किलाे चढाएर जानकी नवमी मनाइयाे

जानकी मन्दिर सबा किलाे चढाएर जानकी नवमी मनाइयाे

जनकपुरधाम, जेठ ६ गते । जनकपुरधाम स्थित जानकी मन्दिरमा सबा किलो सुन चढाएर माता जानकीको जन्मोत्सव जानकी नवमी मनाइएको छ...

काेराेना संक्रमणबाट एमाले पुर्व सांसद यादवकाे मृत्यु

काेराेना संक्रमणबाट एमाले पुर्व सांसद यादवकाे मृत्यु

जनकपुरधाम, जेठ ६ गते । काेराेना संक्रमणबाट नेकपा एमालेका पुर्व सांसद एवं पाेलिट ब्युराे सदस्य याेगनारायण यादव मृत्यु भएकाे छ...

२०५९ सँगै नेपालमा संक्रमितको संख्या एक लाख नाघ्यो

मिथिला नगरपालिकाको एकै गाउँका ४६ जना संक्रमित

जनकपुरधाम, जेठ ५ गते । धनुषाको मिथिला नगरपालिकाका दुधपानी भन्ने एकै गाउँका एकै पटक ४६ जना कोरोना संक्रमित भएका छन...

धनुषाका वरिष्ठ पत्रकार दिलिप घिमिरेको निधन

धनुषाका वरिष्ठ पत्रकार दिलिप घिमिरेको निधन

जनकपुरधाम, जेठ ५ गते । धनुषाका वरिष्ठ पत्रकार दिलिप घिमिरेको बुधबार विहान निधन भएको छ । क्यान्सर रोगले पिडीत ६३...

Page 172 of 309 1 … 171 172 173 … 309

ताजा खबर