Thursday, August 13, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

काेराेना विरूद्ध जउनपाकाे तयाारी तिव्र : पीसिआर परिक्षणका लागि स्वाब संकलन घुम्ति समूह परिचालन

काेराेना विरूद्ध जउनपाकाे तयाारी तिव्र : पीसिआर परिक्षणका लागि स्वाब संकलन घुम्ति समूह परिचालन

जनकपुरधाम, जेठ ७ गते । गत केही दिनदेखि कोरोना संक्रमितको बढदै गएपछि जनकपुरधाम उपमहानगरपालिकाले पिसिआर परिक्षणका लागि नगरवासीकाे घर दैलाेसमम्म पुगेर स्वाब संकलन गर्ने भएकाे छ ।

शुक्रवार उपमहानगरपालिकाकाे पदाधिकारी तथा सराेकारवालाबीच बसेकाे बैठकबाट संक्रमण तिव्र रूपमा फैलिदै गएकाेले प्रादेशिक प्रयाेगशाला र स्वास्थ्य कार्यालयसंग समनव्य गरि घुम्ती स्वाब समूह परिचालन गरि नगरवासीकाे घरदैलाेमा पुगेर स्वाब संकलन गर्ने निर्णय गरिएकाे छ ।

नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत विजय साहले भने घुम्ती स्वाब समूह परिचालन निर्णय संगै काेराेना संग मिल्दाे जुल्दाे लक्षण भएमा वा हंका लागेमा निशुल्क परिक्षण भइरहेकाे प्रादेशिक प्रयाेगशालामा गएर काेराेना परिक्षण गराउन नगरवासी संग आग्रह गरिएकाे छ ।

यसका साथै गाेपाल धर्मशालामा संचालित आइसाेलेशनलाई आक्सिजन सहित ५० बेडकाे विस्तार गर्ने निर्णय समेत गरिएकाे जनाइएकाे छ ।

काेराेना विरूद्धकाे पहल तिव्र बनाउंदै उपमहानगरपालिकाले स्वस्थ्यकर्मीहरुको ७ वटा सिआईसिटी र एउटा माेनेटरिङ्ग टीम सहितआठवटा समूह बनाई केस इन्भिटिगेशन र कन्टेक्ट ट्रेसिङ्ग कार्य सञ्चालन गरेको छ ।

बैठकमा गठित पाचवटा समुहले गरेकाे कार्य प्रगति विवरण बारे समेत जानकारि गराएकाे छ । उनीहरूले तयार पारेकाे विवरण अनुसार कोरोना संक्रमणबाट सबै भन्दा बढि प्रभावित वार्ड नं ८ रहेको छ । वार्ड नं ८ मा १५९ संक्रमीत रहेको छ । त्यसैगरि जनकपुरधाम उपमहानगरपालीकाको वार्ड नं १ मा १४०,वार्ड नं ४ मा १२४,वार्ड नं २ मा ११७,वार्ड नं ९ मा १०१ संक्रमित रहेको छ ।

बैठकमा नगर प्रमुख लालकिशोर साहले कोरोनालाई परास्त गरी नगरलाई कोरोना मुक्त वनाउन गठित टिमलाई इमान्दारीतका साथ लाग्न र नगरवासीलाई सकेसम्म सहयोग गर्न आग्रह गरेका थिए ।

मेयर साहको अध्यक्षतामा भएको वैठकमा प्रमुख प्रशासकीय अधिकृत विनोद ढकाल,जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य मनोज चौधरी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०७८ जेष्ठ ८, शनिबार ००:०७
प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०७८ जेष्ठ ८, शनिबार ००:०७
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०७८ जेष्ठ ८, शनिबार ००:०७
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०७८ जेष्ठ ८, शनिबार ००:०७
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०७८ जेष्ठ ८, शनिबार ००:०७
ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

२०७८ जेष्ठ ८, शनिबार ००:०७

ताजा खबर

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव