देश

हत्या प्रकरणमा अनुसन्धानका लागि इन्स्पेक्टर यादव जिल्ला तानिए

लोक समाचारदाताजनकपुरधाम, पुस २७ गते । टिपरले किचेर हत्या गरिएका धनुषा मिथिला नगरपालिका ५ श्रीपुरका ओमप्रकाश भन्ने दिलिपकुमार महतोको शव...

शहीद पत्रकार सिंहको स्मृति : पत्रकारितालाई संरक्षित गर्नुपर्नेमा जोड

लोक समाचारदाताजनकपुरधाम, पुस २७ गते । महिला शहिद पत्रकार उमा सिंहको आइतवार जनकपुरधाममा ११ औं श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ...

क्रुरतापुर्वक अवैध उत्खनन अभिन्ता दिलिपका हत्या गर्नेहरु पक्राउ

लोक समाचारदाता जनकपुरधाम, पुस २६ गते । अवैध बालुवा गिट्टी उत्खनन अभियन्ता धनुषाको मिथिला नगरपालिका ५ श्रीपुर निवासी ओमप्रकाश भन्ने...

जनकपुरमा विषादी प्रयोगशाला र क्वारेन्टाइन स्थापना : मन्त्री खतिवडा

लोक समाचारदाता जनकपुरधाम, पुस २६ गते । नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले जनकपुरधामको व्यवसायिक समृद्धिका लागि जटही र भिट्ठामोड...

टिपरबाट किचेर हत्या गराउने उद्योगी महतो पक्राउ

लोक समाचारदाताजनकपुरधाम, पुस २६ गते । अवैध बालुवा गिट्टी उत्खनन रोक्न पुगेका युवक धनुषाका मिथिला नगरपालिका ५ श्रीपुर निवासी ओमप्रकाश...

मेयर साहलाई कारवाही नभए चरणबद्ध आन्दोलनमा जाने चेतावनी

लोक समाचारदाताजनकपुरधाम, पुस २५ गते । पत्रकारलाई घटना प्रकरण बारे दोषी मेयरलाई कारवाहीको मांग गर्दै जनकपुरधामका विभिन्न अधिकारवादी संघ संस्थाहरुले...

पत्रकार कुटने मेयरलाई कारवाहीको मांग

लोक समाचारदाता जनकपुरधाम, पुस २४ गते । यूथ एशोसिएसन अफ नेपालले जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको निर्देशनमा पत्रकारहरुलाई गरिएको कुटपिट...

आर्थिक वृद्धि ११ प्रतिशतमा पुरयाउने प्रदेश २ को लक्ष्य

लोक समाचारदाताजनकपुरधाम, पुस २३ गते । प्रदेश २ सरकारले पहिलो पटक आफ्नो पञ्चवर्षिय आवधिक योजनाको आधारपत्र सार्वजनिक गरेको छ ।...

Page 321 of 373 1 320 321 322 373

ताजा खबर