Tuesday, August 18, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

पत्रकार कुटपिट प्रकरण : जउनपा विरुद्ध पत्रकार महासंघको जाहेरी


लोक समाचारदाता
जनकपुरधाम, माघ ८ गते ।

पत्रकारहरुमाथि भएको कुटपिट र दुव्र्यवहार घटना विरुद्ध नेपाल पत्रकार महासंघ धनुषाले जनकपुरधाम उपमहानगरपालिका विरुद्ध माघ १० गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिने भएको छ ।

बुधवार नेपाल पत्रकार महासंघ धनुषा अन्तर्गत गठित संघर्ष समितिको आयोजनामा बसेको पत्रकारहको बैठकबाट घटनाको दुई साता बितिसक्दा पनि सम्बन्धित निकायले दोषीहरुमाथि कुनै कारवाही अगाडि नबढाएको गुनासो गर्दै जाहेरी कानूनी प्रक्रियामा जाने निर्णय गरिएको हो ।

पत्रकारहरुले घटनाबाट उत्पन्न समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलको रोहबर र विभिन्न राजनीतिको दलको प्रतिनिधिको उपस्थितिमा गरिएको ९ बुँदे सहमति समेत कार्यान्वयन हुन नसकेको बारे समेतमा समेत छलफल गरेका थिए ।

बैठकबाट संघर्ष समितिको आन्दोलनलाई निरन्तरता दिदै माघ १० गते जनकपुरधाम उपमहानगरपालिका विरुद्ध पत्रकारहरुमाथि भएको अमानवीय दुव्र्यवहार र कुटपिट सम्बन्धमा किटानी जाहेरी दर्ता गराउने निर्णय गरियो ।

यसका साथै कानूनी सल्लाहकारहरुसंग उपमहानगरपालिका विरुद्ध प्रमाण मेटाउने, महिलाहरुलाई प्रयोग गरी समाजिक सञ्जाल लगायतका विभिन्न माध्यमबाट पत्रकारहरुलाई बदनाम गराउन खोजिएको सहितका विषयमा छलफल गरी अन्य मुद्दा लगाउने तयारी समेत गर्ने निर्णय गरियो ।

यसैबीच विरोध स्वरुप पत्रकारहरुले हातमा कालो पट्टी बाँधेर समाचार संकलन तथा सम्पादनको काम गर्ने सहितका संघर्ष समितिद्वारा घोषित आन्दोलन जारी रहेको छ ।

पुस २२ गतेका दिन जानकी मन्दिर फुलबारीको जग्गा अतिक्रमण बारे समाचार संकलनका लागि गएका कान्तिपुर टीभीका अमरकान्त ठाकुर, एपीवन टीभीका विकास साह र शत्रोहन महतोलाई दुव्र्यवहार तथा कुटपिट गरियो ।

त्यसपछि घटना बुझन गएका महासंघका अध्यक्ष अनिल मिश्रलाई उपमहानगरपालिकाका मेयर लालकिशोर साह र उनका आसेपासे तथा नगरप्रहरीको नाममा रहेका लठैतहरुले दुव्र्यवहार गरेको थियो भने उनी संगै गएका अन्य पत्रकाहरु उज्यालोका सुभाष कर्ण, देश संचारका राजा झा, एबीसी टेलिभिजनका सुमित मिश्रालाई सुनियोजित रुपमा कुटपिट गरी घाइते तिनीहरुले बनाएको थियो ।

त्यस पश्चात घटना ढाकछोप गर्न उपमहानगरपालिकाका प्रमुखले कर्मचारीहरुलाई प्रभावमा पारेर पालिकाको काम बन्द, पेन डाउन र नारा जुलुस सहितका विभिन्न कार्यक्रम थालेका थिए । त्यति मात्र होइन केही महिला कर्मचारी र पालिका बोर्ड सदस्यलाई पत्रकारद्वारा घाइते बनाइएको भनी अस्पतालमा भर्ना गरायो ।

मेयरको प्रभावमा परेका ती महिलालाई कुनै रोग वा चोटपटक नभएपनि अनावश्यक औषधी प्रयोग गरी स्वस्थ्य अवस्थाका रहेका ती महिलाहरुलाई रोगी बनाइयो । उपमहानगरपालिकाले आफूले गरेको करतूतबाट बच्न सिसिटीभी फुटेजमा रहेका प्रमाणहरु समेत आफू अनुकुल बनाउन केरकार गरी प्रमाण मेटाउन कायस् समेत गरेको विभिन्न समाजिक सञ्जालमा आएको फुटेजबाट प्रष्ट भएको आरोप लाग्दै आएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव