देश

कोरोनाको नाममा भ्रष्टाचार गर्ने सिरहा नपामा अख्तियारको छापा

लहान, साउन २५ गते । कोरोना संक्रमण रोकथाम एवं नियन्त्रणको नाममा सिरहा नगरपालिकाले भ्रष्टाचार गरेको विभिन्न संचार माध्यममा समाचार आएपछि...

पीसीआर चेकजाँच दायरा बढाउ सरकार : प्रदेश सभा सदस्य विक्की

जनकपुरधाम, साउन २५ गते । प्रदेश २ का प्रदेश सभा सदस्य विदेश्वर प्रसाद यादव (विक्की) ले कोरोना संक्रमणबाट आमजनतालाइृ बचाउन...

सिरहा नपाको कोरोना भ्रष्टाचार : ७ सयको बेडमा ८ हजारको तन्ना र २९ सयको तकिया खोल

जनकपुरधाम, साउन २४ गते । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणको नाममा सिरहा नगरपालिकाले व्यापक भ्रष्टाचार गरेको पाइएको छ...

पैसा र पावरको बलमा संचालित छन रामजानकी हस्पीटल

जनकपुरधाम, साउन २४ गते । ज्यानमारा अस्पतालको रुपमा परिचित जनकपुरधाम स्थित रामजानकी होस्पीटल प्रा.लि. राजनीतिक शक्ति र पैसाको बलमा संचालनमा...

स्वास्थ्यकर्मी संक्रमित भएपछि गजेन्द्रनारायण सिंह अस्पतालको सबै सेवा बन्द

राजविराज, साउन २३ गते । स्वास्थ्यकर्मी नै संक्रमित हुन थालेपछि सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालको शुक्रवारदेखि सबै सेवा बन्द...

नेशनल मेडिकल कलेजको लापरवाहीले दुई दिनमा २ को मृत्यु

वीरगञ्ज, साउन २३ गते । जिल्ला प्रशासन कार्यालय पर्साले बिरामीको उपचार नगर्ने निजी अस्पताललाई कारवाही गर्ने दिएको चेतावनीको दोश्रो दिनसम्म...

Page 239 of 373 1 238 239 240 373

ताजा खबर