Sunday, August 23, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

“अप्पन डेन्टल चेम्बर्स” जहाँ हुन्छ आजीवन निशुल्क दन्त सेवा


जनकपुरधाम, साउन २९ गते । स्वास्थ्य सेवामा कालाबजारी जारी रहेको क्रममा जनकपुरधाम स्थित अप्पन डेन्टल चेम्बर्सले अब आजीवन निशुल्क दन्त परिक्षण सेवा शुरु गरेको छ ।

स्थापनाकाल देखि नै विभिन्न स्थानमा निशुल्क दन्त शिविर संचालन गरिसकेका अप्पन डेन्टल चेम्बर्सले धनुषाका विभिन्न स्थानीय तहका वासिन्दाका लागि दाँतको विभिन्न समस्याको निशुल्क उपचार तथा दाँत झिक्ने सहितका आजीवन निशुल्क दन्त परिक्षण सेवा शुरु गरेको छ ।

चेम्बर्सका संचालक अजय शाहले आफ्ना हजुर बुवा र हजुर आमाको नाममा स्थापना गरेको रामसती देवी असर्फी साह सेवा प्रतिष्ठान मार्फत जिल्लाका हंसपुर नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, मिथिलाबिहारी नगरपालिका, मिथिला नगरपालिका, सबैला नगरपालिका र धनुषाधाम नगरपालिकाका लागि गत ४ महिनादेखि निशुल्क दन्त परिक्षण सेवा जारी राखेका छन ।

विश्वभरि फैलिएको कोरोना भाइरस महामारीको जोखिम मोल लिएर हाल चेम्बर्सले सर्तकताका साथ सुरक्षा सामाग्रीको प्रयोग गर्दै अस्पताल रोड स्थित आफ्ना क्लिनिकमा स्थानीयलाई निशुल्क दन्त परिक्षण गर्दै आएका छन । सो निशुल्क दन्त परिक्षण सेवामा दाँत परिक्षण तथा दाँत झिकाउन सम्बन्धित स्थानीय तहका स्थानीय दिनहुँ आउने गरेका छन ।

चेम्बर्सका संचालक शाहले जनाए अनुसार सो प्रतिष्ठानद्वारा जिल्लाका धनुषाधाम नगरपालिकाको वडा नम्बर १, २, ५, ६, ७, ८ र ९, हंसपुर नगरपालिकाको वडा नं. २, ३, ५, ७ र ८, क्षिरेश्वरनाथ नगरपालिकाको वडा नं. ८ र ९, मिथिलाबिहारी नगरपालिकाको वडा नं. १, ३, ४ र ५, सबैला नगरपालिकाको वडा नंं ११ तथा मिथिला नगरपालिकाको वडा नंं. ४ का स्थानीयवासीका निशुल्क दन्त परिक्षण कार्यक्रम संचालन गरिएको हो ।

रामसती देवी असर्फी साह सेवा प्रतिष्ठानद्वारा प्रदान गरिने निशुल्क दन्त परिक्षण कार्यक्रम मार्फत विभिन्न स्थानीय तहका मंगलपुर, काशीपुर, धनुषा गोविन्दपुर, किसानपुर, मुलाबारी, धारापानी, हरिपुर, मालटोल, पर्वता, नौसय विग्घा, ईच्छापुर औरहाटोल, दिगम्बरपुर, पुष्पवलपुर, भूतही पटेर्वा, मिथिलेश्वर मौवाही, ललिया, कजरा रमौल, ईनर्वा, रमनगरा, झटियाही, बघचौडा, कठपुल्ला, सुगानिकास, नौवाखोर परसाहीका स्थानीयवासी निशुल्क दन्त परिक्षण लाभ उठाउंदै आएको बताइएको छ ।

निशुल्क दन्त परिक्षणमा सेवाग्राहीलाई दक्ष चिकित्सक तथा स्वास्थ्यकर्मीद्वारा अत्याधुनिक मेसिनबाट चेकजाँचका साथै दाँत उखाल्ने, दाँत भर्ने, आरसीटी, सफा गर्ने लगायतका सेवा प्रदान गरिदै आएको संचालक शाहले जानकारी दिए । आजीवन निशुल्क सेवा दिने जिल्ला मात्र होइन देशमै पहिलो डेन्टल क्लिनिक रुपमा अप्पन डेन्टल चेम्बर्स स्थापित हुन गएको छ ।

सो अप्पन डेन्टल चेम्बर्समा काठमाडौका विभिन्न स्थानमा कार्यरत वरिष्ठ चिकित्सकहरु प्रो.डा. सितुलाल श्रेष्ठ, डा. सरोज श्रेष्ठ र जनकपुरका डेन्टल सर्जन डा. सुमन कर्ण लगायतले समेत सेवा प्रदान गर्दै आएको छ ।

नेपाल डेन्टल एशोसिएनका केन्द्रिय कोषाध्यक्ष समेत रहेका डा. अजय शाहले बिना कुनै संघ संस्थाको सहयोगमा आफ्ना हजुर बुवाआमाको नाम स्थापित प्रतिष्ठानद्वारा निजी खर्चमा धनुषा सहित विभिन्न जिल्लामा दर्जनौ पटक निशुल्क दन्त शिविर संचालन पश्चात अब दर्जनौ गाउँका स्थानीयलाई आजीवन निशुल्क सेवा दिने प्रयास शुरु गरेका छन ।

जिल्लामै पहिलो दर्ता रहेको अप्पन डेन्टल चेम्बर्समा अत्याधुनिक मेसिन सहित कम्प्यूटराईज प्रविधिद्वारा दन्त उपचार गर्दै आएको छ । अप्पन डेन्टल चेम्बर्सको अर्को शाखा काठमाडौमा समेत अप्पन डेन्टल क्लिनिकको नाममा संचालन रहेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव