लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

चैत ५ भित्र लिइसक्नुपर्ने परीक्षा निजी विद्यालयहरुले नलिएको खुलासा

जनकपुरधाम, वैशाख ५ गते । प्रदेश २ का अधिकांश निजी विद्यालयले १ देखि ९ सम्म कक्षाको परीक्षा नलिएको खुलासा भएको...

प्रदेश २ का प्रमुख स्वकीय सचिव यादवले गरे २१ हजार सहयोग

जनकपुरधाम, वैशाख ४ गते । कोरोना भाइरस महामारी नियन्त्रणका लागि प्रदेश २ का प्रमुख स्वकीय सचिव जितेन्द्र यादवले व्यक्तिगत रुपमा...

वैदेशिक रोजगारीको क्रममा जोखिममा रहेकालाई उद्धार गर्न सर्वोच्चको आदेश

काठमाडौ, वैशाख ४ गते । वैदेशिक रोजगारीमा रहेका अत्यन्त जोखिम अवस्थाका नेपाली नागरिकलाई उद्धार गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको...

भारतीय सुरक्षाकर्मीले सहमति कार्यान्वयन नगरेको गुनासो

लहान, वैशाख ४ गते । नागरिकलाई देशभित्र छिर्न दिने मुद्दामा भारतीय सुरक्षाकर्मीले सहमति पालना नगरेको गुनासो नेपाल प्रहरीले गरेको छ...

सुर्खेतमा पिसिआरबाट २ र हेटौडामा रैपिडबाट ४ को रिपोर्ट पोजेटिभ

काठमाठौ, वैशाख ४ गते । सुर्खेतमा पिसिआर मेसिनको परिक्षणबाट दुई र हेटौडामा रैपिड परिक्षणबाट ४ जनाको कोरोना भाइरस रिपोर्ट पोजेटिभ...

पत्रकारलाई कारवाही गर्न प्रहरीले गरे प्रेस काउन्सीललाई सिफारिस

जनकपुरधाम, वैशाख ४ गते । काठमाडौं उपत्यकामै १५ सय जनामा कोरोना संक्रमण रहेको’ भनि अफवाह फैलाउने पत्रकारलाई काराबाही गर्न नेपाल...

लकडाउनमा प्रदेश २ का कृषकहरुलाई राहत तथा अनुदान व्यवस्था

जनकपुरधाम, वैशाख ४ गते । कोरोना भाइरस संक्रमण नियन्त्रण एवं रोकथामका लागि जारी लकडाउनले गर्दा मार्कामा पर्न गएका किसानहरुका लागि...

कमीशन खेलमा प्रदेश २ सरकारले गलत सूचना प्रवाह गर्दै (भिडियो सहित)

जनकपुरधाम, वैशाख ४ गते । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको उपाय बारे सही सूचना दिन अधिकारिक निकायको प्रमुख दायित्व हो...

Page 68 of 168 1 … 67 68 69 … 168

ताजा खबर