Thursday, June 11, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कमीशन खेलमा प्रदेश २ सरकारले गलत सूचना प्रवाह गर्दै (भिडियो सहित)

मन्त्रीले सोसल डिस्टेन्सको अर्थ लकडाउन भन्छन भने सचिवद्वारा गलत तथ्यांक


जनकपुरधाम, वैशाख ४ गते । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको उपाय बारे सही सूचना दिन अधिकारिक निकायको प्रमुख दायित्व हो ।

तर प्रदेश २ का अधिकारिक निकाय समाजिक विकास मन्त्री नवलकिशोर साह र सचिव डा. रामप्रसाद घिमिरेले नै गलत सूचना प्रवाह गरेको पाइएको छ ।

प्रदेश सरकार समाजिक विकास मन्त्रालयद्वारा मन्त्री साहले मैथिली भाषामा जनहितमा जारी सन्देशमा सोसल डिस्टेन्स माने लकडाउन भन्दै समाजिक संजालमा प्रचार प्रसार गरेको पाइएको छ ।

मन्त्री जस्ता व्यक्तिले सोसल डिस्टेन्सको अर्थ लकडाउन आम नागरिकलाई सम्झाउंदै छ भने सो मन्त्रालयको काृृेरोना भाइरस राृेकथामका लागि कति सचेत रहेको प्रष्ट हुुन्छ । हुनत सोसल डिस्टेन्सको अर्थ हुन्छ समाजिक दूरी अर्थात एक व्यक्तिबाट अर्को व्यक्तिबीच दूरी कायम गर्नु हो ।

लकडाउनको सामान्य अर्थ हुन्छ संक्रमण वा विपत परिस्थितिमा आम नागरिकलाई सुरक्षणका लागि घरभित्रै बस्नु हो । लकडाउनमा समाजिक दूरी कायम गर्ने गरिन्छ । मन्त्री साहको गलत सन्देशको प्रदेश भरि निकै आलोचना भइरहेको छ । समाजिक संजालमा मन्त्रीको भनाईलाई उडाएको खिल्ली अहिले भाइरल नै भएको छ ।

मन्त्री साहले दिएको गलत सूचनाको भिडियो

सचिव घिमिरेको यस्तो छ गलत तथ्यांक

त्यस्तै सोही मन्त्रालयका सचिव घिमिरे बुधवार वैशाख ३ गतेका दिन सार्वजनिक गरेको मिडिया ब्रिफिङ्गमा गलत तथ्यांक प्रवाह गर्ने गरेको समाजिक संजालमा सार्वजनिक गरेको भिडियोमा देखिएको छ ।

lokpukar.com

सचिव घिमिरेले मिडिया ब्रिफिङ्गमा सप्तरी जिल्ला स्थित गजेन्द्रनारायण सिंह अंचल अस्प्तालको आइसोललेशन वार्डमा कहिले १ जना त कहिले ३ जना भनेका छन् । उनी आफै प्रष्ट छैन कति जना आइसोलेशन वार्डमा रहेको छ ।

त्यस्तै बारा जिल्लामा मंगलावर १४ जना आइसोलेशन वार्डमा रहेको कुरालाई सच्याएर मात्र २ जना रहेको सच्याइएको भनी भनेका छन । यी सामान्य ञुटि बाहेक पर्सा जिल्लामा २ सय ८६ बेडको क्वारेन्टाईन ८ सय ६३ जनालाई राखिएको भनेका छन ।

यी गलत तथ्यांक ३÷४ पटक दोहरयाउंदै पछि रेकर्ड गलत भएकोले ८ सय ६३ तथ्याांक मिलेन भन्दै बेड संख्या छाडेर पर्सामा ८ सय ६३ जना रहेको भनेका छन ।

अधिकारिक निकायबाट नै यस्तो गलत सूचना प्रवाह हुँदा आमनागरिकलाई मन्त्रालय कति सचेत रहेको भन्ने कस्तो सन्देश जाने हो त्यो उनकै भनाईबाट प्रष्ट हुन्छ । काठमाडौ स्थित एक मिडिया कम्पनीको ठेक्का टेण्डरमा प्रसारित सो सूचनाले आम जनतालाई भ्रममा पार्ने प्रयास गरेको स्पष्ट हुन्छ ।

प्रदेश २ मा ५÷५ वटा स्थानीय टेलिभिजन र करीब ५ दर्जनको संख्यामा रेडियो एफएम हुँदा हुँदै नेपाल टेलिभिजन इटहरी शाखा, सिआईएन र नेपाल रेडियोको फेसबूक पेजबाट प्रसारण हुँदै आएको छ । प्रदेशमा यतिको संख्यामा संचार माध्यम हुँदा त्यसबाट प्रसारण नगराई प्रदेश बाहिरबाट प्रसारण गराउनुको अर्थ सूचना प्रचार प्रसारमा ठूलै रकमको चलखेल भएको आरोप लाग्न थालेको छ ।

कमीशन चलखेलका कारण समाजिक विकास मन्त्रालयले प्रदेशस्थित संचार माध्यमबाट सूचना प्रवाह नगरी अन्य प्रदेशबाट सूचना प्रवाह गराउंदै आएको स्थानीय संचार माध्यमहरुको आरोप रहेको छ ।

जनकपुरधाम स्थित एक संचार माध्यमका संचालकले भने प्रदेश सरकारले कमीशनका लागि प्रदेशका संचार माध्यमबाट विपत सम्बन्धी सूचना प्रवाह नगरी संघीयता र संविधानको मर्म विपरित कार्य गरेको भने ।

सचिव घिमिरेले दिएको गलत तथ्यांकको भिडियो

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

उपचारित बाँसको घर निर्माणमा इन्जिनियरिङ विद्यार्थीको सहभागिता
Blast News

उपचारित बाँसको घर निर्माणमा इन्जिनियरिङ विद्यार्थीको सहभागिता

हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग
Blast News

हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग

ताजा खबर

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

उपचारित बाँसको घर निर्माणमा इन्जिनियरिङ विद्यार्थीको सहभागिता

उपचारित बाँसको घर निर्माणमा इन्जिनियरिङ विद्यार्थीको सहभागिता

हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग

हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव