न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

खानेपानी र शाैचालय (वाश) योजना तयार पार्न मन्त्री यादवको निर्देशन

खानेपानी र शाैचालय (वाश) योजना तयार पार्न मन्त्री यादवको निर्देशन

जनकपुरधाम, असोज ७ गते । मधेश प्रदेश सरकारका उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवले आवश्यकता र अौचित्यताकाे खानेपानी, शौचालय...

जिप्रका धनुषाकाे सुरक्षा असफल, ९ थुनुवा फरार (विवरण सहित)

जिप्रका धनुषाकाे सुरक्षा असफल, ९ थुनुवा फरार (विवरण सहित)

जनकपुरधाम, असाेज ७ गते । नेतृत्ववर्गकाे कमजाेर व्यवस्थापनकाे कारण जिल्ला प्रहरी कार्यालय धनुषाकाे सुरक्षा व्यवस्था असफल भएकाे छ ।प्रहरीकाे सुरक्षा...

धनुषामा ट्राफिक उल्लंघन र सवारी दुर्घटना घट्दो

धनुषामा ट्राफिक उल्लंघन र सवारी दुर्घटना घट्दो

जनकपुरधाम, असोज ६ गते । धनुषामा सवारी दुर्घटना न्यूनीकरण हुँदै गएको छ । चालु आर्थिक वर्षको २ महिनामा सवारी दुर्घटनामा...

बीवाइडीको शोरुम अब जनकपुरधाममा पनि

बीवाइडीको शोरुम अब जनकपुरधाममा पनि

जनकपुरधाम, असोज ४ गते । वीरगञ्जपछि मधेश प्रदेशका राजधानी जनकपुरधाममा प्रिमियम चाइनिज ब्रान्ड बीवाईडी (बियोण्ड) को विद्युतिय कार दोश्रो ठूलो...

कालो दिवस मनाउने क्रममा तमलोपा र प्रहरीबीच झडप

कालो दिवस मनाउने क्रममा तमलोपा र प्रहरीबीच झडप

जनकपुरधाम, आसोज ३ गते । संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने क्रममा तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) का कार्यकर्ता र प्रहरीबीच...

भारतकाे सेन्चुरियन युनिभरसिटी नेपालीलाई छात्रवृतिसहित विशेष सुविधा

भारतकाे सेन्चुरियन युनिभरसिटी नेपालीलाई छात्रवृतिसहित विशेष सुविधा

जनकपुरधाम, भदाै ३१ गते । भारतको उडिसा भुवनेश्वरस्थित सेन्चुरियन युनिभरसिटीले नेपाली विद्यार्थीहरुका लागि उच्च शिक्षातर्फको विभिन्न संकायमा विशेष छात्रवृतिको व्यवस्था...

खबरदारी सभामा अधिकार खोस्ने विरुद्ध संघर्षको चेतावनी

खबरदारी सभामा अधिकार खोस्ने विरुद्ध संघर्षको चेतावनी

जनकपुरधाम, भदौ ३१ गते । संयुक्त मधेश संघर्ष समितिले ‘मधेश र संविधान संशोधन’ मा केन्द्रित भई जनकपुरधाममा खबरदारी सभा गरेको...

जउवा संघकाे सचिवमा निरज विजयी

जउवा संघकाे सचिवमा निरज विजयी

जनकपुरधाम, भदाै ३० गते । जनकपुरधाम उद्योग वाणिज्य (जउवा) संघको सचिवमा नरेन्द्र विक्रम साह `निरज´ विजयी भएकाे छ । आइतवार...

जउवा संघको अध्यक्षमा भण्डारी, वरिष्ठ उपाध्यक्षमा साह र महासचिवमा पण्डित विजयी

जउवा संघको अध्यक्षमा भण्डारी, वरिष्ठ उपाध्यक्षमा साह र महासचिवमा पण्डित विजयी

जनकपुरधाम, भदौ ३० गते । जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि होटल व्यवसायी सुरेन्द्र भण्डारी विजयी भएको छ ।...

मेयर साहको अध्यक्षतामा स्थानीय परियाेजना सल्लाहकार समिति

मेयर साहको अध्यक्षतामा स्थानीय परियाेजना सल्लाहकार समिति

जनकपुरधाम, भदौ ३० गते । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहको अध्यक्षतामा सरकारी विद्यालयमा उपलब्ध स्वछता एवं खानेपानी सुविधाका स्तराेन्नति परियाेजनाकाे...

Page 50 of 235 1 … 49 50 51 … 235

ताजा खबर