Wednesday, June 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

खानेपानी र शाैचालय (वाश) योजना तयार पार्न मन्त्री यादवको निर्देशन


खानेपानी र शाैचालय (वाश) योजना तयार पार्न मन्त्री यादवको निर्देशन

जनकपुरधाम, असोज ७ गते । मधेश प्रदेश सरकारका उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवले आवश्यकता र अौचित्यताकाे खानेपानी, शौचालय र स्वच्छतासहितकाे याेजना तयार पार्न स्थानीय तहहरूलाई निर्देशन दिएका छन् ।

सोमवार युनिसेफ नेपाल र एसएनभी नेपालको आर्थिक एवं प्राविधिक सहयोगमा ऊर्जा सिँचाई तथा खानेपानी मन्त्रालयद्वारा महोत्तरीको बर्दिबासमा आयोजित खानेपानी, सरसफाई र स्वच्छता सम्बन्धी (वाश प्लान) योजना निर्माण सम्बन्धी एक दिवसीय कार्यशाला गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो भने ।

उनले भने मानव जीवनको सबैभन्दा ठूलो सम्पति स्वास्थ्य हो र स्वास्थ्य सुरक्षाका लागि खानेपानी, शौचालय र स्वच्छता प्रमुख आधार रहेकाले यसमा गम्भीर भएर लाग्न जरूरी र त्यसकै लागि वाश प्लान ल्याइएकाे हाे ।

उनले प्रदेश खुल्ला दिशामुक्त घोषणा भएपनि अहिलेपनि एक लाख ३९ हजार २१० घर परिवार घर परिवार शौचालयविहिन रहेको र प्रदेशका ७२९ घर परिवार नदीनाला र झण्डै २२ हजार घर परिवार कुआ (इनार)को पानी खान बाध्य रहेका तथ्यांक प्रस्तुत गर्दै यसको समाधानका लागि वाश प्लान आवश्यक रहेको बताए ।

मन्त्री यादवले संघीय सरकारको सहयोगमा स्थानीय तहमा संचालित वाश प्लान आयोजना सफल पारियो भने धेरै हदसम्म खानेपानी र शौचालयको समस्या समाधान हुन सक्ने भएकाले यसतर्फ ध्यान पुरयाउन निर्देशन दिए । साथै उनले शौचालय रहेपनि त्यसको प्रयोग अन्य कार्यमा गर्ने र शौच गर्न चौरमा जाने गरेका अवस्था विद्यमान रहेकाले त्यसको सचेतना फैलाउन र खानेपानीमा नदीनालाको पानी प्रयोग गरिरहेको घरपरिवारको पहिचान गरी त्यसलाई प्राथमिकतामा राख्न भने ।

वाश प्लानका लागि तयार पार्न लागिएको योजनामा खानेपानी, शौचालय र स्वच्छताको अवस्था, लक्ष्य पुरा गर्न श्रोत साधनको अवस्था, लक्ष्य पुरा गर्न कुन काममा कति समय र लागत लाग्ने विवरण सहितको कुरा प्रतिवेदनमा समेटन निर्देशन समेत मन्त्री यादवले दिएको बताइएको छ ।

संघीय सरकारको सहयोगमा ५ वर्षिय वाश प्लान अन्तर्गत चालु आर्थिक वर्षमा खानेपानी र शौचालयको आवश्यकता र अवस्था बारे तथ्यांक संकलन गर्ने योजना रहेको छ । पालिकाहरुले प्राथमिकताको आधारमा कहाँ खानेपानी र शौचालय छैन त्यसको तथ्यांक संकलन गर्ने र वर्षेनी काम आवश्यकताको आधारमा काम गर्ने भन्ने सहितको योजना तयार पार्न कार्यक्रम रहेको जनाइएको छ ।

योजनाका लागि छनाैट गरिएका प्रदेशका २५ वटा स्थानीय तहका लागि संघीय सरकारले ६ लाख ४० रुपैयाको दरले सहयोग गरेको छ भने घटेका आवश्यक रकम स्थानीय तहले आफै थप्नेछ भन्ने जानकारी कार्यक्रममा सहभागी मन्त्रालयका प्रशासकीय अधिकृत रविन्द्र यादवले जानकारी दिएका छन् ।

उनका अनुसार गोष्ठीमा सहभागी चालु असोज महिनादेखि तथ्यांक संकलन र कार्य गर्ने योजना सम्पन्न गर्न सक्ने सहितको फागुन मसान्तसम्म प्रतिवेदन तयार पार्ने प्रतिबद्धता सहभागी स्थानीय तहका प्रतिनिधिहरुले प्रतिबद्धता जनाएको छ । साे कार्यक्रममा संघीय प्रतिनिधिसहित मन्त्रालयका सचिव जक्की अहमद, इन्जनियर सम्झना लामिछाने लगायतका कर्मचारीहरूकाे पनि सहभागिता रहेकाे थियाे ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०८१ आश्विन ११, शुक्रबार १९:३९
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०८१ आश्विन ११, शुक्रबार १९:३९
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०८१ आश्विन ११, शुक्रबार १९:३९
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०८१ आश्विन ११, शुक्रबार १९:३९
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०८१ आश्विन ११, शुक्रबार १९:३९
मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

२०८१ आश्विन ११, शुक्रबार १९:३९

ताजा खबर

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव