Thursday, September 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

भारतकाे सेन्चुरियन युनिभरसिटी नेपालीलाई छात्रवृतिसहित विशेष सुविधा

भारतकाे सेन्चुरियन युनिभरसिटी नेपालीलाई छात्रवृतिसहित विशेष सुविधा

जनकपुरधाम, भदाै ३१ गते । भारतको उडिसा भुवनेश्वरस्थित सेन्चुरियन युनिभरसिटीले नेपाली विद्यार्थीहरुका लागि उच्च शिक्षातर्फको विभिन्न संकायमा विशेष छात्रवृतिको व्यवस्था ल्याएको छ ।

जनकपुरधाममा सम्पन्न टिचर मिट कार्यक्रममा भारतको नम्बर वन रैंकमा रहेका सो युनिभरसिटीले नेपाली विद्यार्थीहरुका लागि छात्रवृतिसहित विशेष सुविधाहरुको प्याकेज ल्याएको युनिभरसिटीका नामांकन र बजार व्यवस्थापन निर्देशक शुभकान्तले जानकारी दिए ।

उनले कार्यक्रममा युनिभरसिटीद्वारा प्रदान गरिने शैक्षिक सेवाको जानकारी गराएका थिए । ती युनिभरसिटीमा अध्ययन गर्ने विद्यार्थीहरुलाई जागिरको ग्यारेन्टी रहेको दाबी समेत गरेका थिए ।सो युनिभरसिटीलाई भारत सरकारको मानव संसाधन विकास मंत्रालय द्वारा इंजीनियरिंग शिक्षा प्रदानमा महत्वपूर्ण योगदान पुरयाउंदै आएको भन्दै संस्थानतर्फ ८१ औं स्थान दिइएको छ ।

युनिभरसिटीको दुई प्रमुख परिसरमा इंजीनियरिंग र प्रौद्योगिकी, कृषि विज्ञान, वास्तुकला योजना र डिजाइन, खनन, शिक्षकों की शिक्षा, मीडिया र संचार, पैरामेडिक्स र संबद्ध स्वास्थ्य विज्ञान, फार्मेसी र जीवन विज्ञान, प्रबंधन, अनुप्रयुक्त विज्ञान र कयौं व्यावसायिक ट्रेडको क्षेत्रमा स्नातक, स्नातकोत्तर र डॉक्टरेटको अध्यापन गराउंदै आएको छ ।

ए प्लस ग्रेडकाे रहेकाे साे सेन्चुरियन युनिभरसिटीमा २० हजारभन्दा बढी विद्यार्थी अअध्ययनरत रहेकाे छ भने ६३ प्राेग्राम, १६ स्कुल, ६ क्याम्पस, २४ रिसर्च सेन्टर, ४३ डाेमेन काेर्षेज, ११२ स्किल काेर्षेज, ५० भन्दा बढी इन्डिस्ट्री स्पाेन्सर्ड ल्याब र ३० भन्दा बढी लाईभ ल्याब संचालनमा रहेकाे छ ।

कार्यक्रमका प्रमुख अतिथि शिक्षाविद् डा. रामस्वार्थ रायले भारतको यस नम्बर वन युनिभरसिटीबाट पढेर आफ्नो देशमै त्यस्तै स्तरको गुणस्तरीय सेवा प्रदान गरे राम्रो उपलब्धी हासिल गर्न सकिने बताए । उनले भने हाम्रो देशमा सबै संकायको पढाई भएपनि उपकरण र प्राइडिकलको कमी रहेकाले गुणस्तरी आउन नसकेको हो । शिक्षातर्फ लगानी गर्न आवश्यकता रहेकाले सरकारले यसतर्फ ध्यान दिन आवश्यक छ ।

जनकपुरधामस्थित ओम एजुकेशनल कन्सलटेन्सी र वल्र्ड वाइड एजुकेशनल सर्भिस प्याइन्टद्वारा संयुक्त रुपमा आयोजित सो कार्यक्रममा जनकपुरधाम क्षेत्रका विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी र कन्सलटेन्सीका प्रतिनिधिहरुसहित विभिन्न विधाका व्यक्तिहरुको सहसभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरुलाई खादा ओढाई प्रमुख अतिथिद्वारा सम्मान समेत गरिएको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८१ आश्विन ४, शुक्रबार ०१:०३
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८१ आश्विन ४, शुक्रबार ०१:०३
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८१ आश्विन ४, शुक्रबार ०१:०३
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८१ आश्विन ४, शुक्रबार ०१:०३
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८१ आश्विन ४, शुक्रबार ०१:०३
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८१ आश्विन ४, शुक्रबार ०१:०३

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव