Friday, June 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मेयर साहको अध्यक्षतामा स्थानीय परियाेजना सल्लाहकार समिति


मेयर साहको अध्यक्षतामा स्थानीय परियाेजना सल्लाहकार समिति

जनकपुरधाम, भदौ ३० गते । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहको अध्यक्षतामा सरकारी विद्यालयमा उपलब्ध स्वछता एवं खानेपानी सुविधाका स्तराेन्नति परियाेजनाकाे सल्लाहकार समिति गठन गरिएकाे छ ।

विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापसहित स्वच्छता र खानेपानी सुविधामा सुधार गर्ने सम्बन्धी सरकारी विद्यालयमा सामुदायिक सुधार केन्द्र (सीआईसी) द्वारा सञ्चालित कार्यक्रमको अनुगमनका लागि साे स्थानीय परियोजना सल्लाहकार समिति गठन गरिएको हाे ।

मेयर साहको अध्यक्षतामा गठित सो समितिको सदस्यहरुमा उपमहानगरपालिकाका उपमेयर किशोरी साह, सामाजिक समितिका संयोजक मिथिलेश कर्ण, जउनपा ९ का वडाध्यक्ष परमेश्वर साह, जउनपा २५ का वडाध्यक्ष चन्देश्वर साह, उपमहानगर शिक्षा शाखाका प्रमुख अन्जु पाण्डे र सामाजिक विकास शाखाका प्रमुख सुनिल झा रहेका छन् ।

आइतवार सम्पन्न एक कार्यक्रमका बीच सो कमिटी गठन गरिएको हो । कार्यक्रममा सीआईसीका अध्यक्ष संजय साहले कार्यक्रमको उद्देश्य, कार्यक्रम अन्तर्गतका क्रियाकलाप र बजेटसहित परियोजना बारे जानकारी गराउंदै कमिटीले अनुगनमा गर्न सक्ने क्रियाकलाप र राय सल्लाह सुझाव दिने बारे मेयर साहसहितका उपस्थित व्यक्तिहरुलाई बताएका थिए ।

वल्र्ड शेयरको आर्थिक सहयोगमा जनकपुरधाम उपमहानगर वडा नम्बर ९ स्थित श्री जानकी मावि र वडा नम्बर २५ स्थित श्री कण्टिर झा माध्यमिक विद्यालय बभनगामा सो परियोजनाको कार्यक्रम संचालनमा रहेको छ ।

परियोजना अन्तर्गत ती दुवै विद्यालयमा विद्यार्थीहरुका लागि शौचालय अत्याधुनिक रिमोडिलिङ्ग, खानेपानीका लागि चापाकल, फिल्टरसहितको ट्यांक निर्माण र स्वच्छतातर्फ स्वास्थ्य चेकजाँचका लागि नर्स व्यवस्थापन र अतिरिक्त क्रियाकलापको कक्षा संचालनसहित वाश बारे क्षमता अभिवृद्धिका लागि शिक्षकहरुलाई प्रशिक्षण दिइदै आएको छ ।

दुईवर्षसम्म चल्ने सो परियोजना अन्तर्गत कार्यशाला र एमपीएसी गठन, वर्कशप, बालबालिकालाई सेनेटरी प्याडको व्यवस्था, आधारभूत स्वास्थ्य शिक्षा कार्यक्रम अनुसन्धान र विकास टोली गठन तथा संचालन, आधारभूत स्वास्थ्य शिक्षा सामाग्रीको उत्पादन र वितरण लगायतका कार्य पनि गरिने जनाइएको छ ।

कार्यक्रमको प्रभावकारिताका पालिका नगरप्रमुखको अध्यक्षतामा परियोजना सल्लाहकार समिति गठन गरिने छ र ती समितिले नै अनुगमन र निरिक्षण गर्नेछ । यसका साथै पब्लिक अडिट गराउने कार्यक्रम समेत रहेको अध्यक्ष साहले जानकारी दिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०८१ भाद्र ३१, सोमबार ११:३१
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०८१ भाद्र ३१, सोमबार ११:३१
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०८१ भाद्र ३१, सोमबार ११:३१
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०८१ भाद्र ३१, सोमबार ११:३१
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०८१ भाद्र ३१, सोमबार ११:३१
मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

२०८१ भाद्र ३१, सोमबार ११:३१

ताजा खबर

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव