Sunday, September 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जउवा संघको अध्यक्षमा भण्डारी, वरिष्ठ उपाध्यक्षमा साह र महासचिवमा पण्डित विजयी

जउवा संघको अध्यक्षमा भण्डारी, वरिष्ठ उपाध्यक्षमा साह र महासचिवमा पण्डित विजयी

फोटो : सामाजिक सञ्जाल

जनकपुरधाम, भदौ ३० गते । जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि होटल व्यवसायी सुरेन्द्र भण्डारी विजयी भएको छ ।

शनिवार सम्पन्न अध्यक्षमा भण्डारीसहित बरिष्ठ उपाध्यक्षमा मनोज साह र महिला उपाध्यक्षमा रिंकु साह विजयी भएको छ भने उपाध्यक्षमा लक्ष्मण साह यसअघि नै निर्विरोध निर्वाचित भइसकेको छ छ । यस्तै महासचिवमा फुलदेव पण्डित, सचिवमा नरेन्द्र विक्रम साह निरज र कोषाध्यक्षमा परमेश्वर साह आशा विजयी भएको छ ।

आइतवार सम्पन्न पदधिकारीहरुकोे मतगणनामा भण्डारीले १ हजार ६४४ मत ल्याई ७२ मतको मतान्तरले विजयी भएको हो । उनका निकटतम प्रतिद्वन्दी मनिषरमण साहले १ हजार ५७२ मत र तेस्रो भएका जीतेन्द्रप्रसाद साहलाई २९३ मत ल्याएको थियो । उपाध्यक्षमा विजयी भएका मनोजले १ हजार ८११, अम्भुप्रसाद साहले १ हजार १२६ मत, विकाशकुमार चौधरीले ५५० मत ल्याएको छ ।

महिला उपाध्यक्षमा विजयी भएका रिंकुलाई १ हजार ६ सय मत, उहाँका निकटतम प्रतिद्वन्दी मायाकुमारी साहलाई १ हजार १४४ र सरिता ठाकुरलाई ७५५ मत परेको छ । यसैगरी एशोसिएट सदस्यमा अभिषेक चौधरी १२५ मत ल्याई विजयी भएका छन् । उहाँका निकटतम प्रतिद्वन्दी दिपककुमार साहलाई ६० मत आएको थियो ।

महासचिवमा विजयी भएका पण्डितले १५ सय ८३ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्दी सुधीर पजियारलाई ७८९ मत परेको छ । महासचिवमा तेस्रो भएका अशोककुमार चौधरीलाई ६१९, चौथो भएका गणेशप्रसाद साहलाई ५०५ मत आएको छ । यसैगरी सचिव पदमा १ हजार ३९६ मत ल्याई नरेन्द्र विक्रम साह ‘निरज’ विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी गोपीकुमार साह चन्दनलाई ९४१, राकेश पजियारलाई ७३५ र श्रवणकुमार साहलाई ४२४ मत परेको छ ।

यसैगरी कोषाध्यक्षमा परमेश्वर साह आशाले १४४३ मत ल्याई विजयी भएका छन् । उहाँको निकटतम प्रतिद्वन्दी मनोजकुमार शर्मालाई ९४८ मत, राकेशकुमार साहलाई ६७१ र रामचन्द्र पजियार करणले ४१२ मत आएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८१ भाद्र ३०, आईतवार २२:३२
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८१ भाद्र ३०, आईतवार २२:३२
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८१ भाद्र ३०, आईतवार २२:३२
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८१ भाद्र ३०, आईतवार २२:३२
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८१ भाद्र ३०, आईतवार २२:३२
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८१ भाद्र ३०, आईतवार २२:३२

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव