समाज

शिक्षक भर्नाका लागि आर्थिक चलखेलमा परीक्षा सारेर विज्ञ परिवर्तन गरिएकाे आराेप

शिक्षक भर्नाका लागि आर्थिक चलखेलमा परीक्षा सारेर विज्ञ परिवर्तन गरिएकाे आराेप

जनकपुरधाम । करारमा शिक्षक भर्नाका लागि परीक्षा आर्थिक चलखेलमा धनुषाका एक विद्यालयमा विज्ञ परिवर्तन गरिएकाे आराेप लगाइएकाे छ । धनुषाकाे...

पराजित गराइएका एक उम्मेदवार चार वर्षपछि बने जनप्रतिनिधि

पराजित गराइएका एक उम्मेदवार चार वर्षपछि बने जनप्रतिनिधि

जनकपुरधाम । चार वर्षअघि पराजित गराइएका महोत्तरीका मनरासिस्वा एक उम्मेदवार पुनः मतगणनाबाट निर्वाचित हुन सफल भएका छन । सर्वाेच्च अदालतकाे...

डा. सिके राउतको थ्रेटपछि उपमहानगर र मुख्यमन्त्री कार्यालयमा सुरक्षा व्यवस्था कडा

डा. सिके राउतको थ्रेटपछि उपमहानगर र मुख्यमन्त्री कार्यालयमा सुरक्षा व्यवस्था कडा

जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरधामका प्रमुख राजेश कुशवाहालाई दुव्र्यवहार पश्चात...

सिके राउतको जिप्रका घेराउ कार्यक्रम असफल

सिके राउतको जिप्रका घेराउ कार्यक्रम असफल

जनकपुरधाम । खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरधामका प्रमुख राजेश गुप्तालाई दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाईको मांग...

सिके राउतलाई कारवाहीको मांग गर्दै प्रदेश २ का इन्जिनीयरहरु सडकमा

सिके राउतलाई कारवाहीको मांग गर्दै प्रदेश २ का इन्जिनीयरहरु सडकमा

जनकपुरधाम । खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरधामका निमित्त प्रमुख राजेश कुशवाहालाई दुव्र्यवहारको विरोधमा घटनामा संलग्न डा. सिके राउत...

जयनगर जनकपुर रेल सेवा अविलम्ब संचालन गर्न जउवासंघको मांग

जयनगर जनकपुर रेल सेवा अविलम्ब संचालन गर्न जउवासंघको मांग

जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघले जनकपुर जयनगर रेल सेवा अविलम्ब संचालन गर्न मांग गरेका छन । शुक्रवार भौतिक पुर्वाधार...

खानेपानी प्रमुखलाई दुर्व्यवहार गर्ने मध्ये ४५ रिहा १७ जनामाथि कारवाही

खानेपानी प्रमुखलाई दुर्व्यवहार गर्ने मध्ये ४५ रिहा १७ जनामाथि कारवाही

जनकपुरधाम । खानेपानी तथा ढल व्यवस्थापन आयाेजना जनकपुरका निमित प्रमुख राजेश कुशवाहालाई अर्धनग्न गरि नगर परिक्रमा गराउने जनमत पार्टीका १७...

खानेपानी प्रमुखमाथि दुर्व्यवहार गर्नेहरूलाई कारवाही गर्न मन्त्री तथा सांसदकाे मांग

खानेपानी प्रमुखमाथि दुर्व्यवहार गर्नेहरूलाई कारवाही गर्न मन्त्री तथा सांसदकाे मांग

जनकपुरधाम । खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई जनमत पार्टीका कार्यकर्ताहरूले गरेकाे दुर्व्यवहार घटनाकाे भर्त्सना गर्दै...

श्रावण साह घटनामा एडिट गरिएका सिसिटिभी फुटेज सार्वजनिक गरिएकाे पिडित परिवारकाे दाबी

श्रावण साह घटनामा एडिट गरिएका सिसिटिभी फुटेज सार्वजनिक गरिएकाे पिडित परिवारकाे दाबी

जनकपुरधाम । हत्या गर्ने उद्देश्यले आक्रमण गर्ने समुहले घटनालाई ढाकछाेप गर्न उल्टै पिडितलाई नै फंसाउने गरि सिसिटीभी फुटेजलाई एडिट गरि...

सिके राउतका ६२ कार्यकर्ता पक्राउ, कानून बमोजिम कारवाही गरिने प्रतिबद्धता

सिके राउतका ६२ कार्यकर्ता पक्राउ, कानून बमोजिम कारवाही गरिने प्रतिबद्धता

जनकपुरधाम । खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका प्रमुखलाई कुटपिट गर्दै अर्धनग्न गरी जनकपुर बजारमा घुमाएको आरोपमा प्रहरीले डा. सिके...

Page 95 of 266 1 … 94 95 96 … 266

ताजा खबर