Tuesday, November 10, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

श्रावण साह घटनामा एडिट गरिएका सिसिटिभी फुटेज सार्वजनिक गरिएकाे पिडित परिवारकाे दाबी


श्रावण साह घटनामा एडिट गरिएका सिसिटिभी फुटेज सार्वजनिक गरिएकाे पिडित परिवारकाे दाबी

जनकपुरधाम । हत्या गर्ने उद्देश्यले आक्रमण गर्ने समुहले घटनालाई ढाकछाेप गर्न उल्टै पिडितलाई नै फंसाउने गरि सिसिटीभी फुटेजलाई एडिट गरि सार्वजनिक गरिएकाे दाबी गरिएकाे छ।

कुटपिटबाट घाइते व्यवसायी श्रवण साहका परिवारजनले आक्रमणकारी समुहले घटनालाई ढाकछाेप गर्न उल्टै आफ्नाे छाेरालाई फंसाउन पसल बाहिरकाे सिसिटिभी फुटेजलाई एडिट गरि सार्वजनिक गरिएकाे दाबी गरेका छन ।

श्रवणका दाजु जयकुमार साहले कुटपिटबाट घाइते आफ्नाे भाई उपचाररत रहेको बेला घटनालाई ढाकछाेप गर्न उल्टै दोषी साबित गर्न का लागि सुरज गुप्ताको पसल अगाडीको सीसी टिभी फुटेज भाईरल गरिदैे आएकाे भने ।

उनले भने सो भीडियोमा श्रवण होहल्ला गरिरहेको देखिन्छ । तर उनलाई कुटपपीटको भीडियो भने त्यसमा देखिदैन । प्रत्यक्षदर्षीहरुका अनुसार श्रवणलाई पसल भित्र कुटपीट गरिएको हाे । सत्यतथ्य बुझ्नका लागि पसल भित्रको फुटेज सहित एडिट नगरिएका सिसिटिभी फुटेज निकाल्नु परयाे।

केही दिन अगाडी जनकपुरधामकाे जानकी चोकस्थित मानसी ब्यूटी पार्लरकी सञ्चालिका मनिसा ठाकुर र उनका पूर्व पति श्रवण साहबिच उग्र भएपछि मनिसाका प्रेमी सुरज गुप्ता उनका बुवा अमर गुप्ता मरनासन्न गरि कुटपिट गरेकाे घटना बाहिरिएकाे थियाे ।

आफु काठमाडौं गईरहेका बेला मनिसाले फोन गरी बोलाएको र उनले आफ्नाे प्रेमी गुप्ताद्वारा याेजनाबद्ध तरिकाले कुटपिट गरी घाइते बनाएकाे साहले घटनाका दिन संचारकर्मीहरूलाई जनाएकाे थियाे भने मनिसा र श्रवणबीचकाे टेलिफाेन कल रेकर्ड समेत बाहरिएकाे थियाे ।

श्रवणलाई मार्ने हिसाबले नै बोलाईएको परिवारजनको भनाई छ । श्रवण जनकपुरका चर्चित युवा व्यवसायी हुन् । उनी होटेल राजदरवारका संचालक हुुन् । श्रवण साहलाई मनिषाकै कारण व्यवसायी सुरज गुप्ताले मार्ने प्रयास गरेको पिडित परिवारकाे भनाई छ ।

आराेपित गुप्ता जनकपुरधामस्थित चन्दा गार्मेन्टका संचालक हुन । प्रेमीकाकै कारण युवा व्यवसायी साह माथि गुप्ता, उनका बुवा र कर्मचारीहरुले फलामे छड प्रहार गरी सख्त घाइते बनाएकाे आराेप लगाइदै आएकाे छ ।

श्रवणको टाउकोमा चोट लागेको थियो । हाल उनकाे उपचार काठमाडौँस्थित मेडासिटी अस्पतालमा भईरहेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता
Blast News

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

२०८३ कार्तिक १८, बुधबार १०:०९
बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न
Blast News

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

२०८३ कार्तिक १४, शनिबार २०:२८
प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र
Blast News

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

२०८३ कार्तिक १४, शनिबार १७:४९
जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी
Blast News

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

२०८३ कार्तिक १०, मंगलवार २१:५७
नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग
Blast News

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

२०८३ कार्तिक १०, मंगलवार २१:५०
सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’
Blast News

सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’

२०८३ कार्तिक १०, मंगलवार ७:२६

ताजा खबर

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

पाँच वर्षसम्म बेरुजु फर्छ्यौट नगर्नेको बैंक खाता र जायजेथा रोक्का गरिने

पाँच वर्षसम्म बेरुजु फर्छ्यौट नगर्नेको बैंक खाता र जायजेथा रोक्का गरिने

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव