Blast News

निवर्तमान मन्त्री यादवको सक्रियतामा औरही खोलामा तत्काल अस्थायी तटबन्ध निर्मण

निवर्तमान मन्त्री यादवको सक्रियतामा औरही खोलामा तत्काल अस्थायी तटबन्ध निर्मण

जनकपुरधाम, असोज १९ गते । दुई दिनदेखि परिरहेको ठूलो पानीका कारण धनुषाको क्षिरेश्वर नगरपालिकाको सदरमुकाम महेन्द्रनगरलाई बाढीको ठूलो दुर्घटनाबाट प्रदेश...

पत्रकार झामाथि हंसराज मिठाई पसलका कामदारहरूले गरे हातपात, घटनाकाे चाैतर्फि विराेध

पत्रकार झामाथि हंसराज मिठाई पसलका कामदारहरूले गरे हातपात, घटनाकाे चाैतर्फि विराेध

जनकपुरधाम, असाेज १५ गते । फुटपाथ सफाई अभियानमा लागेका पत्रकार ध्रुव झामाथि जनकपुरस्थित सँचालनमा रहेको हँसराज मिठाई पसलका कामदारहरूले हातपात...

राजदेवी मन्दिरमा १४ हजार ९०३ बोकाको बलि प्रदान

राजदेवी मन्दिरमा १४ हजार ९०३ बोकाको बलि प्रदान

जनकपुरधाम, असाेज १५ गते । अन्य वर्ष जस्तै यसवर्ष पनि जनकपुरधामको प्रसिद्ध शक्तिपीठ माता राजदेवी मन्दिरमा ठुलाे संख्यामन बलिप्रदान भएको...

भ्रष्टाचारमा जनकपुरधाम पांचौ र जलेश्वर आठौं नम्बरमा

जनकपुरधामले अस्थायी र करारका कर्मचारी हटाएकाे सुचना गलत

जनकपुरधाम, असोज १३ गते । जनकपुरधाम उपमहानगरपालिकाले अस्थायी तथा करार सेवामा कार्यरत कर्मचारीहरूलाई हटाएकाे सुचना गलत रहेकाे दाबी गरिएकाे छ...

मधेशमा तत्काल ५ सय डिप बोर्डिङ्ग जडान गरिने : प्रम ओली

जेन-जी आन्दाेलनकाे घटनाबारे पूर्वप्रधानमन्त्री ओलीलगायत पाँचजनासँग बयान लिने तयारी

जनकपुरधाम, असोज १२ गते । भदौ २३ र २४ गते देशभर चर्किएको विरोध प्रदर्शन र त्यस क्रममा भएका मानविय क्षति...

लाेकतन्त्र र संघियता बचाउन अघि बढन कांग्रेस सहमहामन्त्री यादवकाे निर्देशन

लाेकतन्त्र र संघियता बचाउन अघि बढन कांग्रेस सहमहामन्त्री यादवकाे निर्देशन

जनकपुरधाम, असाेज ११ गते । लाेकतन्त्रसहितकाे गणतन्त्र र संविधान रक्षार्थ आत्मबल बढाएर अघि बढन नेता कार्यकर्ताहरूलाई नेपाली कांग्रेसका सह महामन्त्री...

झुला भांचेर त्यसमा फंसेकाहरूकाे सकुशल उद्धार

झुला भांचेर त्यसमा फंसेकाहरूकाे सकुशल उद्धार

जनकपुरधाम, असाेज १० गते । दशैंको अवसरमा जनकपुरधामको प्रसिद्ध राजदेवी मन्दिर प्रांगणमा आयाेजित रमाइलाे मेलामा लगाइएकाे झुला भाँचिँदा त्यसमा फंसेका...

सेवाग्राहीलाई सहज र पारदर्शी रूपमा सेवा दिन मेयर मण्डलकाे निर्देशन

सेवाग्राहीलाई सहज र पारदर्शी रूपमा सेवा दिन मेयर मण्डलकाे निर्देशन

जनकपुरधाम, असाेज १० गते । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाका मेयर हरि प्रसाद मंडलले सेवाग्राहीलाई सहज र पारदर्शी रूपमा सेवा दिन...

मधेश लोकसेवा आयोगको बदमासी : बढी अंक ल्याउनेलाई अनुतिर्ण, कम अंकलाई ल्याउनेलाई नियुक्ति

मधेश लोकसेवा आयोगको बदमासी : बढी अंक ल्याउनेलाई अनुतिर्ण, कम अंकलाई ल्याउनेलाई नियुक्ति

जनकपुरधाम, असोज १० गते । मधेश प्रदेश लोक सेवा आयोगले नियम कानून विपरित सामान्य प्रशासनतर्फ अधिकृत सातौं तहमा बढी अंक...

पार्टी कार्यालय र नेताहरुको क्षतिग्रस्त संरचनाको कांग्रेस महामन्त्री शर्माले गरे अवलोकन

पार्टी कार्यालय र नेताहरुको क्षतिग्रस्त संरचनाको कांग्रेस महामन्त्री शर्माले गरे अवलोकन

जनकपुरधाम, असोज ९ गते । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेन—जी आन्दोलनको क्रममा आन्दोलनकारीहरुद्वारा तोडफोड र आगजनी गरी क्षति पुरयाइएको...

Page 18 of 299 1 … 17 18 19 … 299

ताजा खबर