Saturday, September 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जेन-जी आन्दाेलनकाे घटनाबारे पूर्वप्रधानमन्त्री ओलीलगायत पाँचजनासँग बयान लिने तयारी

मधेशमा तत्काल ५ सय डिप बोर्डिङ्ग जडान गरिने : प्रम ओली

जनकपुरधाम, असोज १२ गते । भदौ २३ र २४ गते देशभर चर्किएको विरोध प्रदर्शन र त्यस क्रममा भएका मानविय क्षति तथा घटनाबारे छानबिन गर्न बनेको जाँचबुझ आयोग, २०८२ ले बयान लिने तयारी गरेको छ।

आयोगले सार्वजनिक गरेको विज्ञप्तिमा घटनाका सन्दर्भमा प्रत्यक्ष संलग्न वा निर्णय प्रक्रियामा भूमिका खेलेका पाँचजना पूर्व उच्च पदाधिकारीलाई बयानका लागि काठमाडौं उपस्थित गराउन गृहमन्त्रालयमार्फत व्यवस्था मिलाउन आग्रह गरिएको छ।

बयानका लागि बोलाइएका व्यक्तिहरूमा पूर्व प्रधानमन्त्री के.पी. शर्मा ओली,
पूर्व गृहमन्त्री रमेश लेखक, पूर्व गृहसचिव गाेकर्णमणि दवाडी, पूर्व राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल रहेका छन् ।

२३ र २४ गतेका दिन मुलुकका विभिन्न भागमा भएका आन्दोलनमा २२ जना र भिडन्तकाे क्रममा घटनामा सर्वसाधारण घाइते हुनुका साथै कानून–व्यवस्थासम्बन्धी गम्भीर प्रश्नहरू उठेका थिए।

घटनापछि सरकारलाई व्यापक आलोचना खेप्नु परेको थियो। यिनै घटनाबारे सत्यतथ्य पत्ता लगाउन र जिम्मेवार निकाय र व्यक्तिहरूको भूमिका स्पष्ट पार्न सरकारले छानबिन आयोग गठन गरेको हो।

आयोगको मुख्य लक्ष्य घटनाका कारण, तत्कालीन सरकार र सुरक्षा निकायले अपनाएको रणनीति, र त्यसले निम्त्याएका परिणामबारे सम्पूर्ण विवरण संकलन गर्नु हो। आयोगले प्रत्यक्ष निर्णय तहमा रहेकाहरूसँग बयान लिई घटनाका नालीबेली सार्वजनिक प्रतिवेदनमार्फत स्पष्ट पार्ने जनाएको छ।

उच्चस्तरीय राजनीतिक व्यक्तिहरूलाई बयानका लागि बोलाइनुले यो घटनाप्रति सरकारको गम्भीरता झल्काउँछ। प्रतिवेदनले आगामी दिनमा राजनीतिक जिम्मेवारी तोक्ने आधार बनाउन सक्नेछ भने राज्य संयन्त्रको उत्तरदायित्वबारे समेत स्पष्ट सन्देश दिन सक्ने अनुमान विश्लेषकहरूले गरेका छन्।

आयोगले प्रतिवेदन तयार पारी निकट भविष्यमै गृह मन्त्रालयमा बुझाउने तयारी गरेको जनाएको छ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८२ आश्विन १४, मंगलवार ०१:०९
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८२ आश्विन १४, मंगलवार ०१:०९
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८२ आश्विन १४, मंगलवार ०१:०९
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८२ आश्विन १४, मंगलवार ०१:०९
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८२ आश्विन १४, मंगलवार ०१:०९
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८२ आश्विन १४, मंगलवार ०१:०९

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव