Thursday, September 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मधेश लोकसेवा आयोगको बदमासी : बढी अंक ल्याउनेलाई अनुतिर्ण, कम अंकलाई ल्याउनेलाई नियुक्ति


मधेश लोकसेवा आयोगको बदमासी : बढी अंक ल्याउनेलाई अनुतिर्ण, कम अंकलाई ल्याउनेलाई नियुक्ति

जनकपुरधाम, असोज १० गते । मधेश प्रदेश लोक सेवा आयोगले नियम कानून विपरित सामान्य प्रशासनतर्फ अधिकृत सातौं तहमा बढी अंक ल्याएका परिक्षार्थीलाई अनुतिर्ण गरी सबैभन्दा कम अंक प्राप्त गरेकालाई उत्तिर्ण गरी नियुक्ति गरेको आरोप रहस्य खुलेको छ । लोक सेवा आयोगको यो कार्यमा आयोगका पदाधिकारीहरुले आर्थिक अनियमितता भएको शंका उपशंका गर्न थालिएको छ ।

आयोगले बढी अंक ल्याएर लिखित र मौखिक दुवै परीक्षा उत्तीर्ण गरेका परीक्षार्थीलाई अनुत्तीर्ण ठहर गरी कम अंक ल्याएका उम्मेदवारलाई नियुक्त गरेको पीडित परीक्षार्थीहरूको आरोप लगाएको छ । गत वर्ष २०८१ साल कात्तिक २९ गते प्रकाशित विज्ञापन नं. ४०/०८१–८२ र ४१/०८१–८२ अन्तर्गत दलित तथा मधेशी समावेशी कोटाका लागि दुई सिटमा परीक्षा सञ्चालन भएको थियो ।

सो परीक्षामा रोल नं. २४८ भएका परीक्षार्थी राजाराम मण्डल खत्बेले २४८.०५ अंक ल्याएका थिए भने रोल नं. २८८ का संजय रामले २४१ अंक प्राप्त गरेका थिए । तर, उनीहरूलाई अन्तिम नतिजामा असफल ठहर गर्दै विज्ञापन नं. ४१/०८१—०८२ तर्फको दलित कोटाबाट २३९.४ अंक ल्याएका सुजित कुमार पासवानलाई नियुक्ति गरिएको दाबी गरिएको छ ।

उनीहरुलाई एक पटक समावेशरी आरक्षण सेवा लिई सकेकालाई प्रदेश निजामति ऐन २०७७ को दफा ९ बमोजिम अर्को पटक सो सुविधा नदिइने भनेर अनुतिर्ण गरेको दाबी गरेका छन् ।

पीडित परीक्षार्थी राजाराम मण्डल खत्बेले भने, “यदि म समावेशी कोटाका लागि अयोग्य थिएँ भने मेरो फाराम नै छाँटिनु पथ्र्यो । त्यसो नगरी लिखित र मौखिक परीक्षा समेत लिइयो । दुवैमा सबभन्दा बढी अंक ल्याएर उत्तीर्ण भएको अवस्थामा अन्तिम नतिजामा मात्र अनुतिर्ण ठहर गर्नु स्पष्टै पैसाको चलखेल हुन सक्छ ।” उनले थपे, “कानून सबैका लागि बराबर हुनुपर्छ, कसैका लागि लागू गर्ने, कसैका लागि मनपरी रुपमा कानून लागू नगर्ने भन्ने प्रथा चलिरहे न्यायको हत्या हुन्छ ।”

हुनत यसअघि पनि मधेश प्रदेश लोक सेवा आयोगले दोहोरिएको आरक्षण प्रयोग गरेका उम्मेदवारलाई नियुक्ति दिँदै आएको प्रमाणहरू खुलेका छन् । २०७९ साल मंसिर २६ गते खरीदार पदमा महिला आरक्षणमार्फत नियुक्त भएकी निशा कर्णलाई २०८० साल मंसिर ३० गते मधेशी महिला आरक्षणमार्फत अधिकृतमा नियुक्त गरिएको उदाहरण परीक्षार्थीहरूले प्रस्तुत गरेका छन् ।

त्यसैगरी, लोक सेवा आयोग काठमाडौँमार्फत २०८१ साल जेठ ३१ गते मधेशी आरक्षणबाट नायब सुब्बा पदमा नियुक्त भएका मो. नसाद हुसैनलाई मधेश प्रदेश लोक सेवा आयोगले २०८१ साल पुस २८ गते मुस्लिम आरक्षणमार्फत अधिकृत पदमा नियुक्त गरेको उदाहरण पनि देखाइएको छ ।

पीडित मण्डलले भने, “निशा कर्ण र मो. नसाद हुसैनलाई दुई/दुई पटक आरक्षण दिँदा ऐन लागू भएन, तर म र संजय रामलाई भने ऐन देखाएर असफल बनाइयो । यसमा ठूलो आर्थिक लेनदेन र राजनीतिक चलखेल हुन सक्ने सम्भवना छ ।”

यस सम्बन्धमा मधेश प्रदेश लोक सेवा आयोगका अध्यक्ष शिवराम यादवलाई पटक पटक सम्पर्क गर्दा फोन लागेन । उनको मोबाइल फोनमा पटक पटक फोन गर्दा एउटै सन्देश आयो हाल यो नम्बर सेवाबाट बाहिर रहेको छ । लोक सेवा आयोगको वेभसाइट समेत कयौं दिनदेखि बिग्रेको छ । लाखौ रुपैया खर्च गरेर बनाइएको ती वेभसाइट बिग्रिदा सम्बन्धित पक्षले ध्यान नदिनु भनेको लापरवाहीको पराकाष्ठा रहेको स्थानीयको भनाई छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८२ आश्विन २४, शुक्रबार १८:२०
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८२ आश्विन २४, शुक्रबार १८:२०
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८२ आश्विन २४, शुक्रबार १८:२०
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८२ आश्विन २४, शुक्रबार १८:२०
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८२ आश्विन २४, शुक्रबार १८:२०
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८२ आश्विन २४, शुक्रबार १८:२०

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव