Tuesday, July 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा


रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

जनकपुरधाम, फागुन १७ गते । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको पुर्व सन्ध्यामा धनुषा निर्वाचन क्षेत्र नं.३ मा चुनावी गतिविधि उच्च बिन्दुमा पुगेको छ । मौन अवधि सुरु एक दिन पुर्व उम्मेदवारहरू घरदैलो, कोणसभा र मतदाता भेटघाट भ्याई नभ्याई तिव्रता दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मनिष झा नेतृत्वको प्रचार प्रसार टोलीले पनि क्षेत्रका मुखियापट्टी मुसहरनिया गाउँपालिका र नगराईन नगरपालिकासहितका विभिन्न बस्तीमा पुगेर आफ्ना एजेन्डा प्रस्तुत गरेका छन् ।

नगराइन नगरपालिका–६ स्थित लगमा पूर्वारी टोलमा आयोजित घरदैलो कार्यक्रममा उनले धनुषा–३ मा वैकल्पिक राजनीतिक सोचप्रति समर्थन बढ्दै गएको दाबी गरे ।

झाले मतदाताले परिणाममुखी र उत्तरदायी नेतृत्व खोजिरहेको उल्लेख गर्दै पुरानै वाचा दोहो¥याउने अभ्यासबाट अब जनता सन्तुष्ट नरहेको बताए । विगतका प्रतिनिधिबाट अपेक्षित विकास र पारदर्शिता नदेखिएको भन्दै उनले नयाँ शैलीको राजनीति आवश्यक भएको धारणा राखेका छन् ।

उनले सडक पूर्वाधार सुधार, कृषिजन्य उत्पादनको बजार सुनिश्चितता, युवाका लागि सीपमूलक तालिम र रोजगारी सृजनालाई प्राथमिकतामा राखेको बताए । सुशासन, पारदर्शिता र जवाफदेहितालाई स्थानीय आवश्यकता अनुसार कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।

घरदैलोका क्रममा नागरिकबाट सुझाव र समर्थन प्राप्त भइरहेको दाबी गर्दै रास्वपाले अभियानलाई थप तीव्र बनाएको जनाएको छ । झाको प्रचार अभियानमा युवाको सक्रिय सहभागिता देखिएको छ भने सामाजिक सञ्जालमार्फत समेत प्रचारप्रसार बढाइएको छ ।

मौन अवधि सुरु हुनुअघि अन्तिम प्रयासमा जुटेका उम्मेदवारहरूको सक्रियतासँगै धनुषा–३ को चुनावी माहोल अझै तातिएको छ । अब मतदाताको निर्णयले नै क्षेत्रको आगामी राजनीतिक दिशा आफ्नो अमूल्य मतले तय गर्नेछ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

उठिबास रोक्ने सहित भूमि वितरण गर्न हरवा–चरवाको माग
अन्य

उठिबास रोक्ने सहित भूमि वितरण गर्न हरवा–चरवाको माग

२०८२ फाल्गुन १७, आईतवार २२:०२
अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च
Blast News

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

२०८२ फाल्गुन १७, आईतवार २२:०२
मधेश सरकार दास र लाश हुन् : सांसद महतो
Blast News

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

२०८२ फाल्गुन १७, आईतवार २२:०२
७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता
अन्य

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

२०८२ फाल्गुन १७, आईतवार २२:०२
रेडक्रसलाई दलीयकरण गर्न सदस्यता वितरणमा अनियमितता
Blast News

रेडक्रसलाई दलीयकरण गर्न सदस्यता वितरणमा अनियमितता

२०८२ फाल्गुन १७, आईतवार २२:०२
सरूवाका लागि आवेदन आह्वान
अन्य

सरूवाका लागि आवेदन आह्वान

२०८२ फाल्गुन १७, आईतवार २२:०२

ताजा खबर

पत्रिका टेण्डर  छाप्न नपाउने  संशाेधनविरूद्ध मुद्दा

पत्रिका टेण्डर छाप्न नपाउने संशाेधनविरूद्ध मुद्दा

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव