Sunday, August 16, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

उर्जामन्त्री यादवको सहृदयता : स्थानीय वृद्बाधबाट शमशानघाटको शिलान्यास


उर्जामन्त्री यादवको सहृदयता : स्थानीय वृद्बाधबाट शमशानघाटको शिलान्यास

जनकपुरधाम, वैशाख १४ गते । मन्त्री सहितका जनप्रतिनिधिहरु कुनै कार्यक्रमको प्रमुख अतिथि बन्न वा शिलान्यास र उद्घाटन गर्न मारामार गरिरहेका हुन्छन, त्यहाँ मधेश सरकारका उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेष नारायण यादवले एक शमशानघाटको शिलान्यास स्थानीय वृद्ध समाजसेवीबाट गराएर आफ्नो सहृदयता देखाएका छन् ।


आइतवार धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ कुर्थाको साकेतधाममा निर्माण हुने भनिएको शमशान घाटको उद्घाटन मन्त्री आफू प्रमुख अतिथि भएपनि त्यसको शिलान्यास सोही गाउँका स्थान वृद्ध समाजसेवी इन्द्रकान्त झाबाट गराएका छन् ।

शिलान्यास समारोहमा बोल्दै प्रमुख मन्त्री यादवले भने, “यो शमशान घाटको निर्माणले नगरवासीहरूलाई अन्त्येष्टि कार्यमा सहजता प्रदान गर्नेछ । यसले सामाजिक सद्भाव र स्वच्छता प्रवद्र्धनमा पनि योगदान पु¥याउने विश्वास लिएको छु ।”

जनप्रतिनिधिहरु शिलान्यास र उद्घाटन गर्न मारामार गरिरहेको अवस्थामा स्थानीयबाट शिलान्यास गराउनुको कारण बारे मन्त्री यादवले भने, ‘‘मन्त्री जनप्रतिनिधिको काम निती निर्माण र बजेट बनाउने हो न कि शिलान्यास वा उद्घाटन गर्ने । स्थानीय समाजसेवी र वृद्धबाट शिलान्यास गराउंदा स्थानीय जनताले हाम्रै सम्पति हो, हाम्रो काम हो भन्ने बोध गराउन स्थानीय समाजसेवीबाट गराएको हो ।’’

उनले थप्दै भने ‘‘यो म कुनै स्टन्ट होइन, स्थानीयको काम हो, स्थानीयकै संलग्नतामा हुनु परयो र स्थानीयलाई एउटा सम्मान समेत हो भन्ने उद्देश्य बोकेर जति पनि शिलान्यास कार्यक्रम हुन्छ स्थानीय समाजसेवी र वृद्धबाट नै गराउनेछु ।’’

यसअघि पनि क्षिरेश्वरनाथ नगरपालिकामा एक पावर ड्रिल ट्यूबेल र जनकपुरधाम उपमहानगर १३ कवर्डहल नजिक शौचालयको शिलान्यस त्यहाँका स्थानीय वृद्धसँग गराएका थिए । मन्त्री यादवले म मन्त्री रहेसम्म मेरो मन्त्रालयबाट संचालन हुने योजनामा यो क्रम जारी नै रहनेछ ।

दुधमति नदी किनारमा रहेको साकेतधाम नजिक ५० लाखको लागतमा सो शमशानघाट निर्माण हुन लागेको हो । वर्षात र हावाहुरीको बेला शवदाह गर्न निकै समस्या हुँदै आएकोमा अब यो शमशानघाट निर्माणपछि ती समस्या समाधान हुनेछ ।

उपमहानगरपालिकाको ५० लाख रुपैयाँको लागतमा निर्माण गरिने यस शमशान घाटमा विद्युतीय शवदाह प्रणाली, पर्खाल, छायाँयुक्त प्रतीक्षालय, शुद्ध पिउने पानीको सुविधा, शौचालय तथा पार्किङ क्षेत्र जस्ता सुविधाहरू उपलब्ध गराइने योजना रहेको छ । निर्माण कार्य आगामी ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको वडाध्यक्ष राजु साहले जानकारी दिएका छन् ।

वडाध्यक्ष साहको अध्यक्षतामा सम्पन्न सो शिलान्यास कार्यक्रममा सीमावर्ती वडा नम्बर १३ का अध्यक्ष जीतबहादुर राउत, स्थानीय भोगेन्द्र मण्डल, कांग्रेसका नेता घनश्याम यादव, कांग्रेस वडाध्यक्ष महेन्द्र महतो लगायत नेपाली कांग्रेसका दर्जनौ नेता कार्यकता तथा गाउँका स्थानीय भरभलादमीहरुको सहभागिता रहेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन
Blast News

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

२०८२ बैशाख १४, आईतवार १०:४४
वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत
Blast News

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

२०८२ बैशाख १४, आईतवार १०:४४
उठिबास रोक्ने सहित भूमि वितरण गर्न हरवा–चरवाको माग
अन्य

उठिबास रोक्ने सहित भूमि वितरण गर्न हरवा–चरवाको माग

२०८२ बैशाख १४, आईतवार १०:४४
अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च
Blast News

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

२०८२ बैशाख १४, आईतवार १०:४४
मधेश सरकार दास र लाश हुन् : सांसद महतो
Blast News

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

२०८२ बैशाख १४, आईतवार १०:४४
७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता
अन्य

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

२०८२ बैशाख १४, आईतवार १०:४४

ताजा खबर

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव