Sunday, August 16, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

खानेपानीमै मधेश सरकारले गरे २१ कराेड बढी खर्च


जनकपुरधाम, २१ वैशाख । मधेस प्रदेश सरकारले खानेपानी बिजुली बतीमै चार वर्षमा २१ कराेडभन्दा बढी रकम खर्च गरेकाे छ ।

महालेखा परीक्षककाे ६० अाैं प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/७९ मा ९ करोड ३१ लाख २१ हजार ४६७ रूपैया खर्चेकाे छ ।

महालेखाकाे प्रतिवेदन र प्रदेश सरकारद्वारा ववनियाेजित बजेट अनुसार आ.व. २०७५/७६ देखि २०७८/७९ सम्म मुख्यमन्त्री कार्यालयदेखि १० मन्त्रालयकाे खानेपानी तथा विजुली खर्च ४ वर्षमा २१ करोड ४१ लाख ८८ हजार २६७ रुपैयाँ खर्च भएकाे हाे ।

प्रदेश लेखा नियन्त्रक कार्यालयकाे तथ्यांक अनुसार आ.व. ०७५/७६ मा १ करोड ८९ लाख २० हजार २५१, ०७६/७७ मा ५ करोड ५५ लाख ६९ हजार ८९०, ०७७/७८ मा ४ करोड ६५ लाख ७६ हजार ६५९ र ०७८/७९ मा ९ करोड ३१ लाख २१ हजार ४६७ गरि कुल २१ करोड ४१ लाख ८८ हजार २६७ खर्च भएकाे हाे ।

महालेखाले पछिल्लाे प्रतिवेदनमा खर्च बढी भएकाे हुनाले नियन्त्रण गर्न प्रदेश सरकारलाई सचेत गराएकाे छ । प्रदेश सरकारले खानेपानी तथा बिजुली बतीमा भड्किलाे खर्च बारे चाैतर्फि आलाेचना हुन थालेकाे छ ।

जनकपुरधामका स्थानीय विनाेद मण्डलले प्रदेश सरकारले गरेकाे खानेपानीमा खर्चले वर्षेणी दुई/तीन वटा पानी फ्याक्ट्री नै खाेल्न सकिनेछ । जहांसम्म विजुलीकाे कुरा हाे प्रदेश सरकारका प्रशासनिक निकाय रहेकाे जचुकालि परिसर भित्र रहेका पावर हाउसलाई मरम्मत सम्भार गरि संचालनमा ल्याउन सकिन्थ्याे । तर कमीशनका लागि मन्त्री तथा कर्मचारीले लुटतन्त्र मचाएका छन ।

त्यसैगरी प्रदेशसभा सचिवालयले स्वकीय सचिवकाे नाममा बिना कुनै मापदण्ड र कानुनकाे वर्षेणी कराेडाै रूपैया खर्च गर्दै आएकाे छ ।

सचिवालयमा कार्यरत कर्मचारीहरूको योग्यता र पदपूर्ति प्रक्रिया सम्बन्धमा कुनै मापदण्ड नै न तयार गरी आ आफ्ना आसेपासेका १५८ जना व्यक्तिलाई कर्मचारी नियुक्त गरी कर्मचारीको पारिश्रमिक वापत भन्ने शीर्षकमा गत वर्ष ६ करोड ७० लाख ५९ हजार रूपैयाँ खर्च गरेको छ ।

महालेखाले स्वकीय सचिवालयका कर्मचारीका लागि गत वर्ष सभामुख, उपसभामुख, विपक्षी दलका नेता, मुख्य सचेतक, राजनीतिक दलका नेता, विपक्षी दलका मुख्य सचेतक, समितिका सभापति, राजनीतिक दलका सचेतक र सांसद सदस्यका लागि सह–सचिव १, उपसचिव २, शाखा अधिकृत १०९ र अन्य ४६ गरी कूल १५८ कर्मचारीको पारिश्रमिक वापत ६ करोड ७० लाख ५९ हजार रूपैयाँ भुक्तानी गरेको जनाएकाे छ ।

दरवन्दी नभएको पदमा आवश्यक कर्मचारी बारे कुनै कार्यविधि वा मापदण्ड नै न तयार गरि कर्मचारीमा गरिएकाे खर्च लेख्ने कार्य नियमसम्मत नदेखिएको र यस्ता खर्च नियन्त्रण गर्न महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको बार्षिक प्रतिवेदनमा उल्लेख छ । साभार : इकागज

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन
Blast News

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

२०८० असार २१, बिहीबार १०:०२
वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत
Blast News

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

२०८० असार २१, बिहीबार १०:०२
उठिबास रोक्ने सहित भूमि वितरण गर्न हरवा–चरवाको माग
अन्य

उठिबास रोक्ने सहित भूमि वितरण गर्न हरवा–चरवाको माग

२०८० असार २१, बिहीबार १०:०२
अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च
Blast News

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

२०८० असार २१, बिहीबार १०:०२
मधेश सरकार दास र लाश हुन् : सांसद महतो
Blast News

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

२०८० असार २१, बिहीबार १०:०२
७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता
अन्य

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

२०८० असार २१, बिहीबार १०:०२

ताजा खबर

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव