Wednesday, April 29, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

बर्खा लागेसँगै पूर्व सुचनाका लागि भारतको भर


वर्षेनी वर्षाले ढुवानमा पर्दै आएको  दार्चुला सदरमुकाम बाढीको कति जोखिममा छ ?  महाकालीमा कति पानी आउँदैछ ? भन्ने सूचना लिनेदिने उपकरण नेपालसँग छैन । बाढीको पूर्व सूचना दिने उपकरण नहुँदा  पूर्व तयारी गर्न समस्या परेको सरोकारवालाले बताएका छन् ।

वर्षासँगै खलंगा बजारको उत्तरतर्फ भारतीय क्षेत्रमा गएको पहिरोले खलंगा बजार क्षेत्र महाकालीको बाढीले जोखिम बढ्दै गएको छ । तर, नदीमा पानीको बहाव तथा सतहको बारेमा जानकारी दिने प्रणाली छैन ।

पूर्व सूचना प्रणाली नहुँदा विपद् पूर्वको तयारी गर्न समस्या परेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दार्चुलाका प्रमुख दीपकप्रसाद अवस्थी बताउँछन् । उनी भन्छन्, ‘पूर्व सूचना प्राप्त गर्न सक्ने प्रणाली भए तत्कालीन तथा दीर्घकालीन विपद् व्यवस्थापनका योजना बनाउन सजिलो हुन्थ्यो ।’

पूर्व सुचना दिने प्रणाली स्थापना गरी सुचना आदनप्रादन गर्न तथा विपद् व्यवस्थापनको पूर्व तयारी गर्न जनप्रतिनिधिहरु पनि तयार हुनु पर्ने स्थानीय बासिन्दा गुल्मपति जोशी बताउँछन् ।

पूर्व सुचनाको आवश्यकता

२०७० साल असारमा महाकाली नदीमा आएको बाढीले ठूलो क्षति गर्‍यो । भारतको सिमावर्ती क्षेत्रमा रहेको धौलीगंगा जलविद्युत योजनाको ड्याम खोल्दा ठूलो क्षति भएको हो । वर्षाले आयोजनाको ड्याम भरिएर फुट्ने अवस्था भएपछि सबै ढोको खोल्दा नदीमा पानीको वहाव बढेको थियो ।

धौलीगंगा जलविद्युत योजनाको ड्याम अझै पूर्ण नभएकाले पानीको बहाव बढेमा ड्यामको ढोका खोल्नु पर्ने भारतीय अधिकारीहरुले बताएका छन् । उक्त ड्याम खोलिए महाकालीमा अत्यधिक जलसतह बढ्ने सम्भावना कायमै रहेको नेपाली अधिकारीहरु बताउँछन् । भारतीय पक्षले ड्याम खोल्दा बांगाबगड क्षेत्रमा समस्या हुने महाकाली नदी नियन्त्रण कार्यालयका प्रमुख इन्जिनियर सुशिलचन्द्र देवकोटाले बताए ।

नदीमा आउन सक्ने अत्यधिक वहाव र नदीको उच्च सतहका कारण पहिरो थुनिन सक्ने सम्भावना रहेको छ । यस अवस्थामा उत्तरतिरबाट पानीको बहवको बारेमा जानकारी पाउन सके समस्या समाधान गर्न तयारी गर्न सजिलो हुने नदी नियन्त्रण कार्यालयका प्रमुख इन्जिनियर देवकोटा बताउँछन् । महाकाली नदीको किनारमा भएको बस्ती २०७० सालको बाढीले त्रसित बनाएको थियो ।

पूर्व सुचनामा भारतको भर

दार्चुला सदरमुकाम लगायत ठाउँमा नदी किनारका बस्तीहरु महाकाली बाढीको जोखिममा रहे पनि ती बस्तीसम्म बाढीको पूर्व जानकारी दिने प्रणाली छैन ।

२०७० सालको बाढीपछि खलंगामा करिब १८ किलोमिटरसम्म पूर्व सुचना प्रणाली स्थापना भए पनि भने महाकालीमा बाढीको कारण बन्न सक्ने धौलिगंगा जलविद्युत योजना खलंगाबाट करिब ३५ किलोमटिर उत्तरतिर पर्दछ ।

खलंगा उत्तरमा खतरा भए पनि पूर्व सुचना प्रणाली नहुँदा भारतीय अधिकारीबाट सुचना लिनु परेको सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताएका छन् । हामीसँग त्यस्तो प्रणाली छैन,  भारतीय अधिकारीहरुबाट सुचना लिनु पर्ने हुन्छ ।

असार १५ गते बेलुकादेखि धौलिगंगाले ड्याम खोल्ने सुचना आएपछि नदी किनारका बस्ती र खलंगाका स्थानीयले त्रासको महसुस गरेका छन् । महाकाली नगरपालिका वडा नम्बर ४ का स्थानीय मदनसिह धामीले भने, ‘ड्याम खोल्ने कुरा चल्यो । भारतीय क्षेत्रमा रहेको पहिरोले नदी थुनिएर समस्या हुने कि भन्ने डर रातभरि रह्यो ।’

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रेडक्रसलाई दलीयकरण गर्न सदस्यता वितरणमा अनियमितता
Blast News

रेडक्रसलाई दलीयकरण गर्न सदस्यता वितरणमा अनियमितता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता
अन्य

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा
अन्य

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर
Blast News

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर

मधेशका महिला तथा सीमान्तकृत सांसदहरुलाई एआईको तालिम
Blast News

मधेशका महिला तथा सीमान्तकृत सांसदहरुलाई एआईको तालिम

खानेपानी राहतमा जुटे मन्त्री यादव, परशुराम तलाउमा डिप बोरिङ्ग जडान
Blast News

खानेपानी राहतमा जुटे मन्त्री यादव, परशुराम तलाउमा डिप बोरिङ्ग जडान

ताजा खबर

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव