Wednesday, September 23, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

विराटनगरबाट अझै हटेन भारतीय दुतावासको कार्यालय


बिराटनगर महानगरपालिका १२ स्थित थापा निवास टोलमा ८ बर्षदेखी अवैध रुपमा राखिएको भारतीय दुतावासको फिल्ड कार्यालय अझै हटाइएको छैन । औचित्य समाप्त भएकोले भारतले कार्यालय हटाउने घोषणा गरेको एक महिना बितिसक्दा पनि अझै कार्यालय बन्द नभएको हो ।
२०७४ मंसिर २३ मा प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीसँग भएको वान टु वान वार्ता र २०७५ वैशाख २८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि भारतले हटाउने जनाएको थियो ।

कार्यालयले आफ्ना गतिविधिहरु नियमित रुपमा गोप्य रुपले गरिरहेको पाइएको छ । फिल्ड कार्यालयका अधिकारी निरज जायसवालले फिल्ड कार्यालय हट्ने/नहट्ने र काम भए/नभएको आदि बारे केही सुचना दिन नसकिने बताए । उनले आवश्यक सुचना चाहिएमा जो कोहीले पनि काठमाण्डौ स्थित दुतावासबाट लिन सक्ने बताए ।

२०६५ भदौ २ मा कोशीमा आएको बाढीले उत्पन्न व्यापारिक समस्यामा सहजीकरण गर्न कार्यालय स्थापना गरिएको थियो । नेपालमा कार्यालय रहने मिति २०१० मै सकिएको थियो । सन २०११ मै नेपाल सरकारले उक्त फिल्ड कार्यालयको औचित्य सकिएको भन्दै हटाउन भारतलाई पत्राचार गरेको थियो । तर पटक पटक नेपालको परराष्ट्र मन्त्रालयले हटाउन पत्राचार गरेपनि फील्ड कार्यालय हटेको छैन ।
२०७५ जेठ २६ मा प्रधानमन्त्री केपी ओलीले एक नम्बर प्रदेश सभालाई सम्वोधन गर्दै आफुले सो कार्यालय हटाउन सफल भएको बताएका थिए । तर उनले गर्वका साथ भनेपनि कार्यालय भने अझै नियमित काममै सक्रिय छ ।

यसरी स्थापना भएको थियो फिल्ड कार्यालय
२०६५ भदौ २ मा कोशी कटान हुँदा तत्काल उद्योग व्यापारमा सहजीकरण गरि आवश्यक सुविधा दिन पुर्वका व्यापारीहरुको आग्रहमा विराटनगरमा भारतीय दुतावासको फिल्ड कार्यालय स्थापना गरिएको थियो । सन २००८ मा पहिले विराटनगरको वरगाछीमा स्थापना भएको कार्यालयको उद्देश्य पुरा भएको भन्दै नेपाल सरकाले सन २०११ मै हटाउन भनेको थियो ।

तात्कालिन परराष्ट्रमन्त्री नाराणकाजी श्रेष्ठले भारतीय दुतावासलाई पत्र लेखेर फिल्ड कार्यालय हटाउन निर्देशन गरेका थिए । तर भारतीय दुतावासले नेपाल सरकारको निर्देशनलाई बेवास्ता गर्दै फिल्ड कार्यालय झन सुविधा सम्पन्न ठाउँमा सारेर संचालन गर्न थालेको थियो । उद्योग संगठन मोरंगको एउटा कोठामा बसेको उक्त्त फिल्ड अफिस पछि बिराटनगरको बरगाछीमा सिङ्गो घर भाडा लिएर बसेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी
अन्य

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन
Blast News

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत
Blast News

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

उठिबास रोक्ने सहित भूमि वितरण गर्न हरवा–चरवाको माग
अन्य

उठिबास रोक्ने सहित भूमि वितरण गर्न हरवा–चरवाको माग

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च
Blast News

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव