Thursday, September 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

उठिबास रोक्ने सहित भूमि वितरण गर्न हरवा–चरवाको माग


उठिबास रोक्ने सहित भूमि वितरण गर्न हरवा–चरवाको माग

जनकपुरधाम । हरवा–चरवा समुदायले आफ्नो पुनःस्थापना, भूमि अधिकार र पहिचानसँग सम्बन्धित कामलाई तत्काल अघि बढाउन सरकारसँग माग गरेका छन्।

चौथो हरवा–चरवा मुक्ति दिवसको अवसरमा राष्ट्रिय हरवा–चरवा अधिकार मञ्चले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत समुदायले चारबुँदे माग अघि गरेको हो।

मञ्चले हरवा–चरवा समुदायको लगत संकलन, प्रमाणीकरण तथा परिचयपत्र वितरणसम्बन्धी निर्देशिका तत्काल जारी गरी कार्यान्वयनमा ल्याउन आग्रह गरेको छ।

साथै वास्तविक तथ्यांक संकलनपछि जीविकोपार्जन, आवास, सहकारी तथा सामाजिक उद्यमशीलतासम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्ने, मधेश प्रदेशका आठवटै जिल्लामा स्थानीय तहसँग समन्वय गरी परिचयपत्र वितरणको प्रक्रिया सुरु गर्नुपर्ने र भूमिहीन हरवा–चरवाको जबर्जस्ती उठिबास रोक्दै भूमि वितरण तथा पुनःस्थापनाको काम अघि बढाउनुपर्ने माग गरिएको छ।

कार्यक्रममा मञ्चका महासचिव लागेन्द्र सादाले कानुनी रूपमा हरवा–चरवा मुक्तिको घोषणा भएको चार वर्ष बितिसक्दा पनि समुदायले त्यसको वास्तविक अनुभूति गर्न नसकेको बताए।

उनले भूमि, आवास, सामाजिक सुरक्षा, रोजगारी र आर्थिक पुनःस्थापनाजस्ता आधारभूत अधिकार अझै सुनिश्चित हुन सकेका छैनन्। त्यसैले घोषणालाई व्यवहारमा उतार्ने गरी प्रभावकारी कार्यक्रम आवश्यक रहेको उनले बताए।

मञ्चका अध्यक्ष दशनलाल मण्डलले कागजमा बन्धुवा श्रमबाट मुक्ति घोषणा भए पनि व्यवहारमा धेरै हरवा–चरवा अझै पनि कम ज्यालामा काम गर्न बाध्य रहेको बताए। सरकारले तोकेको न्यूनतम ज्याला सबै क्षेत्रमा लागू भए पनि हरवा–चरवा समुदायका श्रमिकलाई निकै कम पारिश्रमिक दिने गरेको भने ।

उनका अनुसार अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले सन् २०२३ मा गरेको अध्ययनमा नेपालमा करिब एक लाख हरवा–चरवा रहेको अनुमान गरिएको छ। यद्यपि उनीहरूको पहिचान, पुनःस्थापना र अधिकार सुनिश्चित गर्ने काम अझै अधुरो रहेको छ।

हरवा–चरवा समुदायका कानुनी सल्लाहकार बलराम भट्टराईले मुक्तिको घोषणा मात्र पर्याप्त नभई प्रदेश सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरिएका प्रतिबद्धता प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताए। उनले वास्तविक लाभग्राहीको पहिचान नहुँदा विनियोजित बजेटसमेत प्रभावकारी रूपमा उपयोग हुन नसकेको उल्लेख गर्दै लगत संकलन र परिचयपत्र वितरणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
परम्परागत रूपमा साहु–महाजन वा जग्गाधनीको खेतमा हलो जोत्ने बन्धुवा मजदुरलाई ‘हरवा’ र उनीहरूका गाईवस्तु चराउनेलाई ‘चरवा’ भनिने चलन रहेको छ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी
अन्य

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

२०८३ श्रावण २, शनिबार १९:११
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०८३ श्रावण २, शनिबार १९:११
गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन
Blast News

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

२०८३ श्रावण २, शनिबार १९:११
वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत
Blast News

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

२०८३ श्रावण २, शनिबार १९:११
अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च
Blast News

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

२०८३ श्रावण २, शनिबार १९:११
मधेश सरकार दास र लाश हुन् : सांसद महतो
Blast News

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

२०८३ श्रावण २, शनिबार १९:११

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव