Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

संविधानको गलत ब्याख्यालाई सच्चाएर अघि बढ्छौं : ओली


चितवन । नेकपा एमालको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्र चितवनको नारायणी नदीको किनारमा आज सम्पन्न भएको छ ।
नारायणी किनारमा ३ लाख मानिसहरूको उपस्थितिमा नेकपा अध्यक्ष केपी शर्मा ओलीले महाधिवशनको उद्घाटन गरे । कार्यक्रम भएको स्थानमा झण्डै ४० प्रतिशत कार्यकर्ता पुग्नै सकेनन् ।

एमाले अध्यक्ष ओलिले जनसागर नारायणी नदिको किनारमा देखेर एमालेको महाधिवेशन सफल भएको दाबी गरे । देशलाई एकजुट बनाउन अब फेरि देशमा एमालेको सरकार आउनुपर्ने आवश्यकता भएको उनको भनाई थियो ।

देश बनाउन, सार्वभौसम सत्ताको रक्षा गर्न, लोकतन्त्रको रक्षा गर्न, संविधानको रक्षा गर्न र संविधानको गलत ब्याख्यालाई सच्चाएर अघि बढ्न तथा दिगो विकासको लक्ष्य अबको ९ वर्षभित्र पुरागर्न पनि एमालेको बहुमतको सरकार आवश्यक भएको ओलीले तर्क गरेका छन् ।

नेपाललाई दुनियाँको अघि साधन स्रोत सम्पन्न बनाउन एमालेले मात्रै सक्ने उनले बताए । ओलीले छिमेकी देशसँग वास्तविक छिमेकीपन कायम गर्न चाहेको बताए । अधिवेशनको उद्घाटनमा भारत सहित विभिन्न देशको नेताहरुलाई आमन्त्रित गरिएको थियो ।

एमालेको अधिवेशनमा प्रधानमन्त्री शेरबाहादुर देउवा, राप्रपा अध्यक्ष कमल थापा, माओवादी नेता लिलामणि पोख्रेल, चित्र बहादुर केसी, उपेन्द्र यादव र महनेथ ठाकुर लगायतको नेताहरुले शुभकामना दिएका थिए । राप्रपा अध्यक्ष कमल थापाले नेकपा एमाले देशको प्रमुख शक्ति भएको बताए ।

उनले केपि ओलीको सुझबुझ र मार्गदर्शनले देशको स्वाभीमान एक इन्च पनि दायाँबायाँ नभइ भारतीय नाका बन्दीलाई खुलाएका थिए । यस्तै केपि ओलीले दीर्घकालिन हुने गरी तेल, रेल र विजुलीको आर्थिक खाका तयार पारेको भन्दै केपि ओलीको गुनगान गएका थिए ।

केपि ओलीले मधेशमा देखीएको पृथकतावादी आन्दोलनलाई रोक्न र विप्लबलाई शान्तीपूर्ण मुलधारमा ल्याएर, लिम्पियाधुरा समेटेर नेपालको सीमारक्षा गर्ने प्रतिवद्धता व्यक्त गरेर, चुच्चे नक्का बनाएर संविधानमा संस्थागत गर्ने महत्वपूर्ण काम गरेर नेपाल र नेपालीलाई गुण लगाएको बताए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन
Blast News

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

२०७८ मंसिर ११, शनिबार ००:००
वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत
Blast News

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

२०७८ मंसिर ११, शनिबार ००:००
उठिबास रोक्ने सहित भूमि वितरण गर्न हरवा–चरवाको माग
अन्य

उठिबास रोक्ने सहित भूमि वितरण गर्न हरवा–चरवाको माग

२०७८ मंसिर ११, शनिबार ००:००
अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च
Blast News

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

२०७८ मंसिर ११, शनिबार ००:००
मधेश सरकार दास र लाश हुन् : सांसद महतो
Blast News

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

२०७८ मंसिर ११, शनिबार ००:००
७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता
अन्य

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

२०७८ मंसिर ११, शनिबार ००:००

ताजा खबर

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव