Thursday, July 30, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

महिलाका लागि भारत कति सुरक्षित ?


थोम्सन रोयटर्स फाउन्डेसनले गतसाता निकालेको एक रिपोर्टमा महिलाका लागि सबैभन्दा असुरक्षित देशका रूपमा भारतलाई चित्रित गरिएको छ । भारतमा भएको उच्च यौनहिंसा र दास श्रमिकको जोखिमका कारण भारतलाई यति असुरक्षित सूचीमा चित्रित गरिएको छ ।

महिलाको मुद्दामा विज्ञता राख्ने पाँच सय ५० जना विज्ञका विचारका आधारमा फाउन्डेसनले यस्तो रिपोर्ट तयार गरेको छ । रिपोर्टमा अफगानिस्तान, सिरिया, सोमालिया र साउदी अरेबियाभन्दा पनि खराब स्थितिमा भारतलाई चित्रित गरिएको छ । भारत भ्रमण गर्न चाहने महिलालाई यस रिपोर्टले निरुत्साही बनाएको छ । तर, यस रिपोर्टले चित्रित गरैझैँ भारतमा महिला असुरक्षित नै छन् त ? यसको अर्थ भारत भ्रमण गर्न डराउने महिलालाई सिरिया भ्रणम गर्ने सल्लाह दिने हो त ?

 

दोस्रो विश्वयुद्धपछि सबैभन्दा विध्वंसात्मक मनवसिर्जित प्रकोप क्षेत्रलाई महिलाका लागि भारतभन्दा कसरी बढी सुरक्षित भन्न सकिन्छ ?

दोस्रो विश्वयुद्धपछि सबैभन्दा विध्वंसात्मक मनवसिर्जित प्रकोप क्षेत्रलाई महिलाका लागि भारतभन्दा कसरी बढी सुरक्षित भन्न सकिन्छ ? उग्र आतंकवादी गतिविधि, हत्या र हजारौँ महिलालाई बालात्कार गरिने तथा यौनदासी बनाइने देशमा महिलाको सुरक्षा कुन तहमा होला ? अर्कातर्फ, अफगानिस्तानको हकमा पनि यस्तै विषय लागू हुन्छन् । तालिवान विद्रोहीले अझै पनि अफगानिस्तानमा आतंक मच्चाएको अवस्था छ ।

 

 

बलात्कृत महिलाले उल्टै सजाय भोग्नुपर्ने कानुन यस देशमा छ । बलात्कृत महिलाले बलात्कारीसँगै विवाह गर्नुपर्नेसम्मका व्यवस्था यहाँ छ । बरु, पछिल्लोपटक साउदी अरेबियाले महिलालक्षित ड्राइभिङ प्रतिबन्ध फुकुवा गर्दै महिला अधिकार बढाइरहेको छ । तर, एक्काइसौँ शताब्दीमा अहिले आएर महिलाले सवारी साधन चलाउने अनुमति पाइरहँदा उत्साही हुनुपर्ने अवस्था छैन ।

 

 

वास्तवमा यस प्रकारका अध्ययनको सबैभन्दा ठूलो समस्या भनेकै तथ्यमा भन्दा पनि अरूको बुझाइ तथा धारणामा आधारित भएर नतिजा निकाल्नु हो । आधिकारिक तथ्यांकमा आधारित विश्व वरीयताक्रमबाट हेर्दा प्रति एक लाख जनसंख्याभित्र बलात्कारको घटनालाई हेर्ने हो भने भारत सबैभन्दा बढी बलात्कारको घटना हुने मुख्य १० देशभित्रसमेत पर्दैन ।

 

 

यही कडीलाई आधार मान्दा विकसित भनिने अमेरिका तथा बेलायतजस्त देश बलात्कारका घटनाको सन्दर्भमा भारतभन्दा अगाडि आउँछन् । तर, थोम्सन रोयटर्सले निकालेको रिपोर्टमा विकसित देशमा केवल अमेरिका मात्र परेको छ । बाँकी, सबै देश एसिया, अफ्रिका र मध्यपूर्वबाट छन् ।

 

 

तर, यहाँ म भारतको प्रतिरक्षा गर्न यसो भनिरहेको छैन । भारतमा हरेक घन्टा बलात्कारका चार उजुरी र प्रत्येक दिन सयवटा यौन उत्पीडनका घटना प्रहरीसमक्ष दर्ता हुने गरेका तथ्य छन् । यस्तैमा समाजबाट अपमानित हुने तथा न्यायिक प्रणालीप्रति जनविश्वासको कमी भएकाले धेरै यस्ता मुद्दा बाहिर आउँदैनन् । यसकारण मैले भारतको प्रतिरक्षा गर्न आवश्यक छैन । थोम्सन रोयटर्स फाउन्डेसनले निकालेको रिपोर्ट सन्तुलित र निष्पक्ष छैन मात्र भन्ने मेरो तर्क हो । भ्रमणका लागि अझै पनि भारत सुरक्षित नै छ ।

 

 (योन्देन हातु साउथ चाइना मर्निङ
पोस्टका समाचार प्रमुख हुन्)
साउथ चाइना मर्निङ पोस्टबाट

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

उठिबास रोक्ने सहित भूमि वितरण गर्न हरवा–चरवाको माग
अन्य

उठिबास रोक्ने सहित भूमि वितरण गर्न हरवा–चरवाको माग

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च
Blast News

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

मधेश सरकार दास र लाश हुन् : सांसद महतो
Blast News

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता
अन्य

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

रेडक्रसलाई दलीयकरण गर्न सदस्यता वितरणमा अनियमितता
Blast News

रेडक्रसलाई दलीयकरण गर्न सदस्यता वितरणमा अनियमितता

सरूवाका लागि आवेदन आह्वान
अन्य

सरूवाका लागि आवेदन आह्वान

ताजा खबर

रेडक्रस धनुषा सभापति महतोको नियुक्ति अवैधानिक

रेडक्रस धनुषा सभापति महतोको नियुक्ति अवैधानिक

प्रदेश सबल भएमात्रै संघीयताकाे सफल कार्यान्वयन

प्रदेश सबल भएमात्रै संघीयताकाे सफल कार्यान्वयन

पत्रिका टेण्डर  छाप्न नपाउने  संशाेधनविरूद्ध मुद्दा

पत्रिका टेण्डर छाप्न नपाउने संशाेधनविरूद्ध मुद्दा

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव