Thursday, December 7, 2023
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सर्कस धाउँदै दिशा पटानी


अभिनेत्री दिशा पटानीले करिअरमा निकै ठूलो छलाङ मारेको चर्चा बलिउडमा सुरु भएको छ । जब उनी सलमान खानको फिल्म ‘भारत’मा मुख्य भूमिकामा अनुबन्धित भइन् तब उनको चर्चा चुलिएको हो ।

यतिवेला दिशा पटानी मुम्बईको एक सर्कसमा तालिम लिइरहेको पनि भारतीय मिडियाले उल्लेख गरेका छन् ।

भनिने गरेको छ कि अली अब्बास फफरको फिल्म भारतमा दिशाको भूमिका ‘ट्रिपिज आर्टिस्ट’को छ । यसैका लागि उनी सर्कसघरमा गएर तालिम लिइरहेकी हुन् ।

दिशा पटानीलाई यतिले मात्रै नपुग्ने पनि अनुमान गरिएको छ । दिशाको तालिम पूर्ण गर्न अलीले ट्रिपिज आर्टिस्टलाई बोलाउने भएका छन् ।

१४ जुलाईबाट उनले हरेक दिन ६ घन्टा तालिम लिनुपर्नेछ । दिशाले फिल्म भारतका लागि अनेकौँ हैरान पार्ने खालका स्टन्ट गर्नुपर्ने निर्माण पक्षले खुलाएको छ । फिल्म भारतमा कैयौँ कालखण्डको कथालाई समेटिने बताइएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

अन्य

अन्नबाट बन्ने रामजानकीको प्रतिमाको तयारी शुरु

अन्य

Mostbet Casin

हुलाकी राजमार्ग जनकपुरधामकाे लक्ष्यभन्दा बढी सडक निर्माण
Blast News

हुलाकी राजमार्ग जनकपुरधामकाे लक्ष्यभन्दा बढी सडक निर्माण

अन्य

खानेपानीमै मधेश सरकारले गरे २१ कराेड बढी खर्च

मधेशमा बेराेजगारी बढदै, वर्षेणी डेढलाख बढी युवा पलायन
Blast News

मधेशमा बेराेजगारी बढदै, वर्षेणी डेढलाख बढी युवा पलायन

अनाधिकृत रूपमा प्रअले भत्काए विद्यालय भवन
Blast News

अनाधिकृत रूपमा प्रअले भत्काए विद्यालय भवन

ताजा खबर

आरती साहका पतिलाई थुनामा पठाइयो

आरती साहका पतिलाई थुनामा पठाइयो

राजेश्वर नेपाली टि–२० क्रिकेट प्रतियोगिता विन्घीमा शुरु

राजेश्वर नेपाली टि–२० क्रिकेट प्रतियोगिता विन्घीमा शुरु

मटिहानी नगरपालिकाद्वारा गहुँको बिउ वितरण

मटिहानी नगरपालिकाद्वारा गहुँको बिउ वितरण

केपीओली जित्ने खेलाडीलाई मधेश सरकारले दिए ५ लाख

केपीओली जित्ने खेलाडीलाई मधेश सरकारले दिए ५ लाख

अनाजबाट बनाइने सितारामको प्रतिमाको तयारी थालियो

अनाजबाट बनाइने सितारामको प्रतिमाको तयारी थालियो

मधेसमा एचआईभी : ४४०० संक्रमित, २३८ सम्पर्क विहिन

मधेसमा एचआईभी : ४४०० संक्रमित, २३८ सम्पर्क विहिन

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || सुरेन्द्र सिंह

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव