देश

उपचारमा भएकाे खर्च रकम अब माेबाइलबाटै थाहा पाइने

काठमाडौँ, २२ चैत । अस्पतालमा गएर उपचार गर्दा कति खर्च भयो भन्ने जानकारी स्वास्थ्य बीमा गराएका नागरिकले अब आफ्नै मोबाईलबाट...

स्थानीय तह निर्वाचनका लागि सत्तारुढ गठबन्धनले समीक्षा गर्दै

स्थानीय तह निर्वाचनका लागि सत्तारुढ गठबन्धनले समीक्षा गर्दै

जनकपुरधाम, चैत २१ गते । मधेश प्रदेशमा स्थानीय तह निर्वाचनका लागि सत्तारुढ गठबन्धनबीच समीक्षा गर्ने निर्णय भएको छ । जनकपुरधाममा...

मधेशको राजनीतिमा जातीय फ्याक्टर ठूलो समस्या : नेता भण्डारी

मधेशको राजनीतिमा जातीय फ्याक्टर ठूलो समस्या : नेता भण्डारी

जनकपुरधाम, चैत २१ गते । मधेशका राजनीतिमा जातीय फ्याक्टर ठूलो समस्या रहेको लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरतसिंह भण्डारी बताएका छन...

चैत २५ गतेदेखि मधेशमा पनि बालबालिकालाई टाईफाइड विरुद्धको खोप

चैत २५ गतेदेखि मधेशमा पनि बालबालिकालाई टाईफाइड विरुद्धको खोप

जनकपुरधाम । देशका अन्य प्रदेश सहित मधेश प्रदेशमा पनि टाइफाईड विरुद्धको २२ दिने खोप अभियान चैत २५ गतेदेखि सञ्चालन हुने...

जनकपुरधाम मेयर पदका दाबेदार सफल नेतृत्वकर्ता चौधरी

जनकपुरधाम मेयर पदका दाबेदार सफल नेतृत्वकर्ता चौधरी

जनकपुरधाम । स्थानीय तह निर्वाचनको मिति घोषणा लगतै जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि हरेक पार्टीमा लविङ्ग शुरु भएको छ ।...

चैत २३ गतेदेखि तीन दिवसीय साहित्य, कला तथा नाट्य महोत्सव

चैत २३ गतेदेखि तीन दिवसीय साहित्य, कला तथा नाट्य महोत्सव

जनकपुरधाम, चैत २० । आउंदो चैत २३ देखि २५ गतेसम्म जनकपुरधाममा तीन दिवसीय साहित्य, कला तथा नाट्य महोत्सव–२०७८ आयोजना हुन...

हिरालालकाे अध्यक्षतामा श्रमिककाे कार्यसमिति चयन

हिरालालकाे अध्यक्षतामा श्रमिककाे कार्यसमिति चयन

जनकपुरधाम, चैत २० गते । हिरालाल यादवकाे अध्यक्षतामा राष्ट्रिय श्रमिक संघ नेपाल नयां कार्यसमिति चयन गरिएकाे छ । चैत १८...

लोसपासँग पनि गठबन्धन हुन सक्छ : मन्त्री यादव

लोसपासँग पनि गठबन्धन हुन सक्छ : मन्त्री यादव

जनकपुरधाम । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले आगामी स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी जनता समाजवादी पार्टीसँग पनि...

अन्य दलभन्दा बढी सिट राप्रपाले जित्ने लिङदेनको दाबी

अन्य दलभन्दा बढी सिट राप्रपाले जित्ने लिङदेनको दाबी

जनकपुरधाम । आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा अन्य दलभन्दा बढी सिट आफ्नो पार्टीले जित्ने राष्ट्रिय प्रजातन्त्र...

पोखरी विवादमा कुटाकुट : प्रहरीले मुद्दा दर्ता गर्न मानेनन्

पोखरी विवादमा कुटाकुट : प्रहरीले मुद्दा दर्ता गर्न मानेनन्

जनकपुरधाम । ज्यान मार्ने प्रयास भएपनि जिल्ला प्रहरी कार्यालय धनुषाले मुद्दा दर्ता गर्न नमानेको आरोप लगाइएको छ । विदेह नगरपालिका...

Page 117 of 376 1 … 116 117 118 … 376

ताजा खबर