Saturday, August 8, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

चैत २३ गतेदेखि तीन दिवसीय साहित्य, कला तथा नाट्य महोत्सव

चैत २३ गतेदेखि तीन दिवसीय साहित्य, कला तथा नाट्य महोत्सव

जनकपुरधाम, चैत २० । आउंदो चैत २३ देखि २५ गतेसम्म जनकपुरधाममा तीन दिवसीय साहित्य, कला तथा नाट्य महोत्सव–२०७८ आयोजना हुन लागेको छ ।

मैथिली विकास कोषको आयोजनामा हुने सो तीन दिवसीय महोत्सवमा साहित्य, कला, संस्कृतिको क्षेत्रमा क्रियाशील नेपाल र भारतका एक सयभन्दा बढी स्रष्टा सहभागी रहने जनाइएको छ ।
आयोजक संस्था मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले आइतवार एक पत्रकार सम्मेलन आयोजना गरी महोत्सवको कार्यक्रम बारे जानकारी दिए ।

महोत्सवको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यमा र समापन मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको आतिथ्यमा हुने जानकारी अध्यक्ष चौधरीले जानकारी दिए ।

उद्घाटन सत्रमा मुख्यमन्त्री सहित राउत, लोसपा अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष उपेन्द्र यादव, पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि, माओवादी केन्द्रका गिरिराजमणि पोख्रेल, एमालेका सत्यनारायण मण्डल, तमलोपा अध्यक्ष वृषेशचन्द्र लालसहित अन्य राजनीतिक दलका दोश्रो पुस्ताका नेताहरुको उपस्थिति रहने जनाइएको छ ।

महोत्सवको कार्यक्रमहरु जानकी मन्दिरको प्रांगण र जनकपुरधाम उद्योग वाणिज्यको सभा हलमा हुनेछ । तीन दिवसीय कार्यक्रमको पहिलो दिन शोभायात्रा एवं नगर दर्शन, मिथिला चित्रकला कार्यशाला, स्कूलस्तरीय वक्तृत्वकला प्रतियोगिता, सत्तामा रमेको विद्रोह विषयमा विमर्श, मैथिली साहित्यमा मिथिला मधेश (विमर्श) र सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ ।

दोश्रो दिन भाषा, भाषिका र मैथिली (विमर्श, कथा गोष्ठी, पर्यटन विकासक सांस्कृतिक आधार (विमर्श) मैथिली भाषाको तीन वटा नाटक प्रदर्शन, कवि गोष्ठी, पारम्परिक गीत गायन र सांस्कृतिक कार्यक्रमको आयोजना गरिनेछ ।

त्यस्तै अन्तिम तेश्रो दिन मातृभाषापर लगाम, मैथिली साहित्यमा वैचारिक चेत, समाज परिवर्तनमा युवाको भूमिका, शून्य सिनेमा, पञ्चागामी रंगमञ्च विषयमा विमर्श, नेपाली भाषाको ढल्केको सालैजो र एच सिस्टर नाटक मंचन सहित सांस्कृतिक कार्यक्रम गरी समापन हुनेछ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

२०७८ चैत्र २०, आईतवार १९:०६
ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा
Blast News

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

२०७८ चैत्र २०, आईतवार १९:०६
गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन
Blast News

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

२०७८ चैत्र २०, आईतवार १९:०६
वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत
Blast News

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

२०७८ चैत्र २०, आईतवार १९:०६
हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै
Blast News

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

२०७८ चैत्र २०, आईतवार १९:०६
हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना
Blast News

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

२०७८ चैत्र २०, आईतवार १९:०६

ताजा खबर

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव