Thursday, October 1, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जनकपुरधाम मेयर पदका दाबेदार सफल नेतृत्वकर्ता चौधरी


जनकपुरधाम मेयर पदका दाबेदार सफल नेतृत्वकर्ता चौधरी

जनकपुरधाम । स्थानीय तह निर्वाचनको मिति घोषणा लगतै जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि हरेक पार्टीमा लविङ्ग शुरु भएको छ ।

प्रत्येक पार्टीबाट दुई देखि ५/५ जनासम्म मेयर पदका दाबेदारी गर्दै आएका छन । यसैक्रममा लोकतान्त्रिक समाजवादी पार्टीबाट मनोज चौधरी पनि आकांक्षी देखिएका छन । उनले पनि पार्टी भित्र आफ्नो दाबेदारी प्रस्तुत गर्दै आएका छन ।

मेयरका आकांक्षी चौधरीको नेतृत्व तथा कार्यकाल विभिन्न संघ संस्थामा सफल रहेको छ । पार्टीका केन्द्रिय सदस्य रहिसकेका चौधरी हाल जनकपुरधाम उपमहानगरपालिकाका नगर अध्यक्षका जिम्मेवारी सम्हालिरहेका छन । लोसपा जिताउ अभियान सफल पार्न चौधरी उपमहानगरको वडाहरुमा कमिटी गठन गर्दै संगठन विस्तारमा लागेका छन ।

तात्कालिन जनकपुर अंचल बस व्यवसायी संघमा सदस्यबाट प्रवेश गरेका चौधरी गत १६ वर्षको अवधिमा दुर्घटना बीमाका संयोजक हुँदै मेयर पदका प्रत्याशी चौधरी अहिले माँ जानकी यातायात प्रा.लि. का अध्यक्ष रहेका छन । बस व्यवसायी संघमा तीन कार्यकाल र माँ जानकी यातायात प्रा.लि.मा वर्तमान कार्यकाल सहित चौथो पटक उनी अध्यक्षका जिम्मेवारी सम्हालिरहेका छन ।

उनको कार्यप्रति इमान्दारिता, दक्षता र सहयोगी स्वाभावकै कारण उनी बस व्यवसायीहरुको छाता संगठनमा तीन पटक चुनाव लडेर र एक पटक सर्वसम्मतले अध्यक्ष पदमा निर्वाचित भई भूमिका चौधरीले निर्वाह गर्दै आएका छन । यसका अतिरिक्त उनी जनकपुर अञ्चल ग्यास व्यवसायी संघमा सदस्य देखि अध्यक्षसम्मका करीब ८ वर्ष सफलतापुर्वक कार्यकाल पुरा गर्दै जिम्मेवारी वहन गरिसकेका छन ।

जनकपुर पेट्रोलियम एशोसिएनमा समेत उनी एक कार्यकाल उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन भने जनकपुर उद्योग वाणिज्य संघमा समेत कार्यकारिणी सदस्यको रुपमा सफल कार्यकाल पुरा गरिसकेका छन । यसबाहेक अन्य संघ संस्थामा समेत उनले आफ्नो कार्यकाल सफलतापुर्वक निर्वाह गरेका छन । उनी आबद्ध संघ संगठनमा सदस्यहरुलाई गरेको सहयोग र सेवा कै कारण जुनसकुै पदमा लड्दा हार्नु भएको छैन ।

विद्यार्थी जीवनदेखि कांग्रेसको नेपाल विद्यार्थी संगठनबाट राजनीतिक शुरु गरेका चौधरी २०७० सालमा दोश्रो संविधान सभाको निर्वाचनमा शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय समाजवादी पार्टीबाट धनुषा क्षेत्र नम्बर ४ बाट संविधान सभा सदस्यमा चुनाव लडेका थिए ।

त्यसपछि राष्ट्रिय समाजवादी पार्टी हुँदै जनता समाजवादी पार्टीमा केन्द्रिय सदस्यको भूमिका निर्वाह गरिसकेका छन । यसका साथै समाजसेवा कार्यमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्दै आएका छन । सालिन एवं सहयोगी सेवाभावका व्यक्ति चौधरी संघ संगठन बाहेक चौधरी आफ्नो राजनीतिक जिम्मेवारी पनि पुर्ण रुपमा पछिल्लो निर्वाचनमा सफल पारेका छन । पछिल्लो पटक २०७२ सालको स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा आफ्नो पदीय दायित्व पुरा गर्दै तात्कालिन राजपाका उम्मेदवारहरुलाई भारी मतले जिताउने चौधरी सफल व्यक्तित्व हुन । गत निर्वाचनमा चौधरी राजपाबाट धनुषा क्षेत्र नम्बर ३ को चुनाव प्रसार समितिका संयोजकको जिम्मेवारी निर्वाह गरेका थिए ।

उनी भन्छन दिनरातको अथक मेहनत र लगनशीलताले धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा राजेन्द्र महतो, प्रदेश सभामा परमेश्वर साह र जनकपुरधाम उपमहानगरपालिकाको मेयर, उपमेयर तथा एक दर्जनभन्दा बढी वडाध्यक्ष भारी मतले जिताउन सफल भयौं । अहिले चाहिं पार्टीले नै आफूलाई मेयरको उम्मेदवार बनाउने गरी आफूलाई नगर अध्यक्षको जिम्मेवारी दिएको छ । म आफ्नो जिम्मेवारी सफलतापुर्वक निर्वाह गर्दै नगरको प्रत्येक वडामा तिव्र रुपमा दिनराति खटेर संगठन विस्तारमा लागेका छौं ।

लोसपाले तपाईलाई नै मेयरको टिकट दिन्छन भन्ने कतिको विश्वस हुनु हुन्छ भन्ने जिज्ञासामा चौधरी भन्छन : म पार्टीको एउटा नेता मात्र नभई जिम्मेवारी पुरा गरिसकेका कमाण्डर हुँ, पार्टी भित्र खासै त्यस्तो अन्य उम्मेदवारको प्रत्यक्ष रुपमा दाबेदारी नभएकोले मलाई नै टिकट भेटछ भन्ने विश्वस्त छु ।

टिकट भेटेपनि निर्वाचन जित्न सक्नु हुन्छ भन्ने प्रसंगमा उनी भन्छन ः जसले आफ्नो बलबूता र लगनशीलताले अरु उम्मेदवार लाई जिताउन सक्छ भने आफू जित्न अझै मेहनत गर्नेछ र जनताको विश्वास जितेर निश्चित नै जित्नेछ । उनले भने जसरी अन्य संघ संगठनको जिम्मेवारी सफलतापुर्वक निर्वाह गरेको छु त्यसरी नै जनकपुरधाम उपमहानगरपालिका मेयर पदको जिम्मेवारी पुरा गर्नेछु ।

आफू जितेपछि फोहोरले लथालिङ्ग बनेका जनकपुरधामलाई ल्याण्डफिल्ड साइटको व्यवस्था गरी सफा र स्वच्छको साथै विकासशील र स्मार्ट शहरको रुपमा परिणत गर्न विभिन्न योजनाहरु अघि सार्नेछु उनी प्रतिबद्धता जनाउंछन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद
Blast News

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

२०७८ चैत्र २१, सोमबार १४:१३
सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०७८ चैत्र २१, सोमबार १४:१३
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०७८ चैत्र २१, सोमबार १४:१३
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०७८ चैत्र २१, सोमबार १४:१३
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०७८ चैत्र २१, सोमबार १४:१३
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७८ चैत्र २१, सोमबार १४:१३

ताजा खबर

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव