Friday, May 1, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

वातावरण दिवसमा विद्यार्थीहरू प्लास्टिक संकलन गर्दै


वातावरण दिवसमा विद्यार्थीहरू प्लास्टिक संकलन गर्दै

जनकपुरधाम, जेठ २२ गते । देशभरसहित जनकपुरधाममा पनि विश्व वातावरण दिवस मनाइएको छ । बिहीवार नेपाल डेभलपमेन्ट सोसाइटीले विभिन्न संघ संस्थाहरुको सहकार्यमा मनाइएकाे विश्व वातावरण दिवसकाे अवसरमा विद्यार्थीहरूले प्लास्टिक संकलन गरेकाे हो ।

सोसाइटीले जनकपुरधाम उप–महानगरपालिका, ग्रीन स्पेस नेपाल, इन्सेक नेपाल, वोरक लगायत विभिन्न संस्थाहरूसँगको सहकार्यमा सो दिवस मनाएको छ ।

‘बीट द प्लास्टिक च्यालेन्ज’ नामक अभियानबाट सो कार्यक्रमको सुरुवात गरिएको थियो । जसमा २ वटा विद्यालय र १ कलेजका करीब ५० जना विद्यार्थीहरू सहभागी भएका थिए । विद्यार्थीहरूले जनक चोकबाट सुरु गर्दै शिव चोक, राम चोक, गंगानगर तथा केही मन्दिर क्षेत्रहरू हुँदै प्लास्टिक फोहोर संकलन गरेका थिए ।

संकलन गरिएको फोहोर झोलामा राखेर अन्तिम बिन्दु पुनः जनक चोकमै पुगेर कार्यक्रम सम्पन्न गरिएको थियो । जसले सबैभन्दा धेरै तौलको प्लास्टिक फोहोर संकलन गरेको थियो त्यसलाई विजेता घोषणा गरिएको थियो ।

त्यसपछि क्रमशः दोस्रो र तेस्रो स्थान स्थान प्राप्त गरेकालाई प्रथम उपविजेता र द्वितीय उपविजेता घोषणा गरिएको थियो । विजेताहरुलाई ट्रफी र मेडल प्रदान गरिएको थियो ।

कार्यक्रममा विभिन्न संघसंस्था तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो भने सो अवसरमा जनकपुरधाम उप–महानगरपालिकासँगको सहकार्यमा तिरहुतिया गाछी क्षेत्रमा वृक्षारोपण कार्यक्रम पनि गरिएको थियो ।

सो कार्यक्रमहरु मार्फत सामूहिक प्रयासले वातावरण संरक्षणप्रति समर्पण देखाएको छ भने प्लास्टिक प्रदूषण अन्त्यतर्फ जान सक्ने एक महत्वपूर्ण कदमको रूपमा लिइएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रेडक्रसलाई दलीयकरण गर्न सदस्यता वितरणमा अनियमितता
Blast News

रेडक्रसलाई दलीयकरण गर्न सदस्यता वितरणमा अनियमितता

२०८२ जेष्ठ २३, शुक्रबार १७:३२
संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता
अन्य

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

२०८२ जेष्ठ २३, शुक्रबार १७:३२
रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा
अन्य

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

२०८२ जेष्ठ २३, शुक्रबार १७:३२
२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर
Blast News

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर

२०८२ जेष्ठ २३, शुक्रबार १७:३२
मधेशका महिला तथा सीमान्तकृत सांसदहरुलाई एआईको तालिम
Blast News

मधेशका महिला तथा सीमान्तकृत सांसदहरुलाई एआईको तालिम

२०८२ जेष्ठ २३, शुक्रबार १७:३२
खानेपानी राहतमा जुटे मन्त्री यादव, परशुराम तलाउमा डिप बोरिङ्ग जडान
Blast News

खानेपानी राहतमा जुटे मन्त्री यादव, परशुराम तलाउमा डिप बोरिङ्ग जडान

२०८२ जेष्ठ २३, शुक्रबार १७:३२

ताजा खबर

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव