Thursday, October 8, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

को हुन् नेता महेन्द्र यादव, कांग्रेस जोगाउनमा उनको भूमिका


को हुन् नेता महेन्द्र यादव, कांग्रेस जोगाउनमा उनको भूमिका

जनकपुरधाम । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा मधेसी क्लस्टरतर्फ संस्थागत नेता महेन्द्र यादव फेरी सहमहामन्त्री पदमै उम्मेदवारी दिएका छन् । हुनत सो पदमा ८/८ जना उम्मेदवार मैदानमा उत्रेका छन् ।

यो प्रतिस्पर्धालाई मधेशमा कांग्रेसको पुरानो संगठनात्मक विरासतदेखि नयाँ राजनीतिक पुस्तासम्मको प्रतिनिधित्व गर्ने चुनावका रूपमा हेरिएको छ । उम्मेदवारहरूको पृष्ठभूमि हेर्दा लामो समय कांग्रेसमै रहेर संगठन निर्माण गरेका नेतादेखि अन्य राजनीतिक दल हुँदै कांग्रेस प्रवेश गरेका र छोटो समयमै केन्द्रीय नेतृत्वमा दाबी गर्ने नयाँ अनुहारसम्म छन् ।

आठ उम्मेदवारमध्ये धनुषाका महेन्द्र यादव कांग्रेसको संस्थागत राजनीतिमा लामो समयदेखि सक्रिय र संगठनको विभिन्न तहमा काम गरेको अनुभव भएका नेता हुन् । सधैं मेलमिलाप र एकताबद्धको वकालत गर्दै आएका नेता यादव काग्रेस संस्थापन पक्षबाट फुटेका देउवा नेतृत्वको कांग्रेस (प्रजातान्त्रिक) का बलियो नेता भएपनि उनी पदको लोलुप्तामा नलागी कांग्रेस एकीकृतमा जोड दिदै एकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

यादवले विद्यार्थी तथा युवा राजनीतिबाट आफ्नो राजनीतिक यात्रा अघि बढाउँदै नेपाल तरुण दलको केन्द्रीय अध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । त्यसपछि संविधानसभा तथा व्यवस्थापिका–संसद सदस्यका रूपमा काम गरेका उनी खानेपानी तथा सरसफाइमन्त्री समेत बनेका छन् ।

१४ औँ महाधिवेशनमा मधेसी क्लस्टरबाट सहमहामन्त्री निर्वाचित भएका यादव अहिले पुनः सोही पदका लागि प्रतिस्पर्धामा छन् । एक कार्यकाल सहमहामन्त्रीको जिम्मेवारी सम्हालिसकेकाले संगठन सञ्चालन, पार्टीभित्रको समन्वय र विभिन्न तहका नेता–कार्यकर्तासँगको सम्बन्ध उनको राजनीतिक अनुभवलाई महत्वपूर्ण आधार उनले बनाएका छन् ।

महेन्द्रको अर्को महत्वपूर्ण पक्ष भनेको कांग्रेसको मूलधारमा उनको निरन्तरता हो । विभिन्न राजनीतिक उतारचढावका बाबजुद उनले कांग्रेस छाडेर अर्को दल रोजेनन् । लामो समय कांग्रेसभित्रै रहेर संगठन निर्माणमा सक्रिय रहेका कारण मधेशका कतिपय प्रतिनिधिले उनलाई पार्टीको ‘संस्थागत नेता’का रूपमा हेर्ने गरेका छन् ।

लामो समय कांग्रेसभित्र शेरबहादुर देउवा पक्षका प्रभावशाली मधेसी नेताका रूपमा चिनिएका यादव पछिल्लो राजनीतिक परिवर्तनसँगै मधेशमा कांग्रेसको खस्केको जनाधार फर्काउन नयाँ नेतृत्वसँग सहकार्य गर्ने बाटोमा अघि बढेका हुन् । पार्टीभित्र विभाजनभन्दा एकता र साझा नेतृत्व आवश्यक रहेको धारणा राख्दै उनले गगन थापालाई सभापतिका रूपमा स्वीकार गर्दै उनको नेतृत्वमा सहकार्य गरेका थिए ।
पछिल्लो समय गगन थापाले उनलाई केन्द्रीय सदस्यमा मनोनीत गरेपछि यादव कांग्रेसको नयाँ नेतृत्वसँग थप नजिकिए । यसलाई धेरैले पुरानो र नयाँ नेतृत्वबीच समन्वयको प्रयासका रूपमा समेत हेरेका छन् । मधेशमा कांग्रेसको संगठन विस्तार, नेता–कार्यकर्ताबीचको सम्बन्ध बलियो बनाउने र पार्टीभित्र सबै धारलाई समेटेर अघि बढ्ने अनुभव आफूमा रहेको उनको दाबी छ ।

बिहीबार हुने निर्वाचनमा पूर्वसहमहामन्त्री महेन्द्र यादव, अजयकुमार चौरसिया, नागिना यादव, किरण यादव, अभिषेकप्रताप शाह, रामपल्टन साह, मनिषकुमार मिश्र र मुक्ताकुमारी यादव पनि प्रतिष्पर्धामा छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

कांग्रेसमा महेन्द्रको लामो संगठनात्मक अनुभव र क्षमता, अन्यको आबद्धता कति ?
Blast News

कांग्रेसमा महेन्द्रको लामो संगठनात्मक अनुभव र क्षमता, अन्यको आबद्धता कति ?

२०८३ आश्विन २१, बुधबार २१:४२
जानकी आँखा अस्पतालको कोषाध्यक्षमा साह
Blast News

जानकी आँखा अस्पतालको कोषाध्यक्षमा साह

२०८३ आश्विन २१, बुधबार २१:४२
सहमहामन्त्रीमा फेरि महेन्द्र यादवको दाबी, ‘अनुभवलाई संगठन सुदृढीकरणमा लगाउँछु’
Blast News

सहमहामन्त्रीमा फेरि महेन्द्र यादवको दाबी, ‘अनुभवलाई संगठन सुदृढीकरणमा लगाउँछु’

२०८३ आश्विन २१, बुधबार २१:४२
राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद
Blast News

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

२०८३ आश्विन २१, बुधबार २१:४२
सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८३ आश्विन २१, बुधबार २१:४२
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८३ आश्विन २१, बुधबार २१:४२

ताजा खबर

को हुन् नेता महेन्द्र यादव, कांग्रेस जोगाउनमा उनको भूमिका

को हुन् नेता महेन्द्र यादव, कांग्रेस जोगाउनमा उनको भूमिका

कांग्रेसमा महेन्द्रको लामो संगठनात्मक अनुभव र क्षमता, अन्यको आबद्धता कति ?

कांग्रेसमा महेन्द्रको लामो संगठनात्मक अनुभव र क्षमता, अन्यको आबद्धता कति ?

जानकी आँखा अस्पतालको कोषाध्यक्षमा साह

जानकी आँखा अस्पतालको कोषाध्यक्षमा साह

सहमहामन्त्रीमा फेरि महेन्द्र यादवको दाबी, ‘अनुभवलाई संगठन सुदृढीकरणमा लगाउँछु’

सहमहामन्त्रीमा फेरि महेन्द्र यादवको दाबी, ‘अनुभवलाई संगठन सुदृढीकरणमा लगाउँछु’

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव