Thursday, January 15, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सिचाईका लागि सीतापुर खाेरियामा ट्युवेल शिलान्यास


सिचाईका लागि सीतापुर खाेरियामा ट्युवेल शिलान्यास

जनकपुरधाम, चैत २७ गते । प्रदेशकाे समृद्धिकाे आधार, खेत खेतमा सिचाई भन्ने अभियान अन्तर्गत धनुषाकाे बटेश्वर गाउंपालिकामा सिचाईका लागि पावर ड्रिल ट्युवेलकाे शिलान्यास गरिएकाे छ ।

मधेश प्रदेश सरकारकाे उर्जा, सिचाई तथा खानेपानी मन्त्रालयद्वारा बटेश्वर गाउंपालिका २ सितापुर खाेरियामा श्री वनदेवी सिचाई आयाेजना अन्तर्गत साे पावर ड्रिल ट्युवेल जडान गर्न लागिएकाे हाे ।

बुधवार एक समाराेहका बीच नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव र उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेष नारायण यादवले संयुक्त रूपमा साे सिचाई ट्युवेलकाे शिलान्यास गरेका हुन ।

oplus_0

करीब १६ लाख रूपैयाकाे लागतमा ६ इन्च चाैडाई र १२५ मीटर गहराईमा जडान गरिने मन्त्रालयका ईन्जिनीयर अमलेश यादवले जानकारी दिएका छन् । साे पावर ड्रिल ट्युवेलले साे क्षेत्रका दुई दर्जन साना किसानका करीब २० विघा जग्गामा सिचाईका पानी पुग्ने उनले बताए ।

सिचाई आभावमा साे क्षेत्रका सयाै विघा जग्गा बांझाे अवस्थामा छ याे ट्युवेलले केही किसानलाई राहत पुग्ने श्री वनदेवी सिचाई आयाेजनाका अध्यक्ष जनार्दन प्रसाद राईले बताए ।

oplus_0

कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री यादवले संघीय सरकारकाे विभेदका कारण सयाै ठूला सिचाई तथा खानेपानी आयाेजना अलपत्र अवस्थामा छ । मधेश प्रदेश सरकारले न्यून बजेट भएपनि स साना आयाेजना संचालन गरी सकेसम्म कृषिमा देखिएका सपचाई समस्या समाधान गर्ने प्रयासमा रहेकाे बताए ।

oplus_0

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर
Blast News

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर

२०८१ चैत्र २७, बुधबार ११:२७
मधेशका महिला तथा सीमान्तकृत सांसदहरुलाई एआईको तालिम
Blast News

मधेशका महिला तथा सीमान्तकृत सांसदहरुलाई एआईको तालिम

२०८१ चैत्र २७, बुधबार ११:२७
खानेपानी राहतमा जुटे मन्त्री यादव, परशुराम तलाउमा डिप बोरिङ्ग जडान
Blast News

खानेपानी राहतमा जुटे मन्त्री यादव, परशुराम तलाउमा डिप बोरिङ्ग जडान

२०८१ चैत्र २७, बुधबार ११:२७
वडाध्यक्ष पजियारको निजी लगानीमा निःशुल्क कम्प्युटर तालिम
अन्य

वडाध्यक्ष पजियारको निजी लगानीमा निःशुल्क कम्प्युटर तालिम

२०८१ चैत्र २७, बुधबार ११:२७
मेयर साहका काकाकाे छुरा प्रहार गरि हत्या
Blast News

मेयर साहका काकाकाे छुरा प्रहार गरि हत्या

२०८१ चैत्र २७, बुधबार ११:२७
जडान भइरहेकाे सडक बत्तीको गुणस्तर जाँच गर्न अनुगमनमा मन्त्री यादव
Blast News

जडान भइरहेकाे सडक बत्तीको गुणस्तर जाँच गर्न अनुगमनमा मन्त्री यादव

२०८१ चैत्र २७, बुधबार ११:२७

ताजा खबर

मधेश प्रदेशका मुख्य न्यायाधिवक्तामा डा. सुनील रञ्जन सिंह

मधेश प्रदेशका मुख्य न्यायाधिवक्तामा डा. सुनील रञ्जन सिंह

एकीकृत भयाे, जसपा नेपाल र लाेसपा, यादव र ठाकुर दुवैकाे हस्ताक्षर मान्य

एकीकृत भयाे, जसपा नेपाल र लाेसपा, यादव र ठाकुर दुवैकाे हस्ताक्षर मान्य

मेडिकल एसोसिएसन जनकपुरकाे अध्यक्षमा डा. यादव

मेडिकल एसोसिएसन जनकपुरकाे अध्यक्षमा डा. यादव

मधेश सरकारको प्रवक्तामा मन्त्री राय नियुक्त, तीन समिति गठन

मधेश सरकारको प्रवक्तामा मन्त्री राय नियुक्त, तीन समिति गठन

आस्था बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

आस्था बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

जनकपुरधाम उपमहानगरकाे आयव्ययमा १७ प्रतिशत प्रगति

जनकपुरधाम उपमहानगरकाे आयव्ययमा १७ प्रतिशत प्रगति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव