Wednesday, July 16, 2025
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

औहरीमा मेयर कप सम्पन्न, सशस्त्र प्रहरी विजयी


लोक समाचारदाता
जनकपुरधाम, फागुन २५ गते ।

महोत्तरीको औरही नगरपालिकामा प्रदेश स्तरीय प्रथम मेयर कप भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

औरही नगरपालिका ३ श्री शोन्फी दशै उच्च माविको प्राङगमानमा आयोजित सो प्रतियोगितामा भलिवल तर्फ सशस्त्र प्रहरीका टिमले विजयी भएका छन् । फाईनल खेलमा धनुषा भलिवल टिमलाई हराउदै सशस्त्र प्रहरीले जित्न सफल भएको हो ।

गत २२ फागुनदेखि सुरु भएको मेयर कपमा प्रदेशका ८ वटै जिल्लाका भलिवल टिम सहभागि भएका थिए । त्यसैगरि भलिवलमा सर्लाहीका टिमले तेस्रो स्थान प्राप्त गरेका थिए ।

प्रतियोगितमा समापन समारोहमा औरही नगरपालिका मेयर सुनिलकुमार यादवले विजेता टिमहरु पहिलो, दोस्रो र तेस्रोलाई क्रमश ९० हजार, ५० हजार र २५ हजार रुपैया नगद पुरस्कारसहित शिल्ड प्रदान गरेका थिए ।

त्यसैगरि, राष्टपति खेलखुद प्रतियोगितामा अन्तर्गत भएका विभिन्न खेलमा प्रथम, दृतिय,तृतिय र चौथो हुने विद्यार्थीहरुलाई समेत पुरस्कार वित्तरण गरिएको छ । राष्टपति खेलखुद प्रतियोगितामा अन्तर्गत हाईजम्फ, लोङ जम्फ, सोनो तथा छोटो दुरीको दौड र हाजरि जवाफ प्रतियोगिता सम्पन्न भएको थियो ।

मेयर कप समापन समारोहलाई सम्बोधन गर्दै मेयर यादवले खेलकुदप्रति युवा विद्यार्थीहरुको रुचि बढाउन मेयर कपको आयोजना गरिएको बताए ।

खेलकुदको हिसावमा प्रदेश २ कमजोर रहेको उल्लेख गर्दै मेयर यादवले भने, यस्ता खेलकुद प्रतियोगिताले यस क्षेत्रका खेलाडीहरुको हौसला बढ्ने तथा खेलकुदप्रति युवा विद्यार्थीहरुको रुचि बढ्छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

मेयर साहका काकाकाे छुरा प्रहार गरि हत्या
Blast News

मेयर साहका काकाकाे छुरा प्रहार गरि हत्या

जडान भइरहेकाे सडक बत्तीको गुणस्तर जाँच गर्न अनुगमनमा मन्त्री यादव
Blast News

जडान भइरहेकाे सडक बत्तीको गुणस्तर जाँच गर्न अनुगमनमा मन्त्री यादव

बजेट अभावमा विद्युतिय रेलमार्ग निर्माण ठप्प
अन्य

बजेट अभावमा विद्युतिय रेलमार्ग निर्माण ठप्प

चांडै संचालनमा आउने गंगा सागर पाेखरी डिलमा रहेकाे खानेपानी डिप ट्यूबेल
Blast News

चांडै संचालनमा आउने गंगा सागर पाेखरी डिलमा रहेकाे खानेपानी डिप ट्यूबेल

कर फिर्ताकाे माग गर्दै जनकपुरका सुनचाँदी व्यवासयी आन्दोलित
अन्य

कर फिर्ताकाे माग गर्दै जनकपुरका सुनचाँदी व्यवासयी आन्दोलित

माटोमा परिणत हुँदै पुराना रेल इन्जन,  सरोकारवाला लापरवाह
Blast News

माटोमा परिणत हुँदै पुराना रेल इन्जन, सरोकारवाला लापरवाह

ताजा खबर

खानेपानी र सुख्खा क्षेत्र विपद राहत कार्यमा जुट्न सबै निकायलाई आह्वान

खानेपानी र सुख्खा क्षेत्र विपद राहत कार्यमा जुट्न सबै निकायलाई आह्वान

मधेश सरकारको बजेट सर्वसहमतिले पारित

मधेश सरकारको बजेट सर्वसहमतिले पारित

आ.व. ०८२/८३ का लागि जनकपुरधामको बजेट ३ अर्बबढी

आ.व. ०८२/८३ का लागि जनकपुरधामको बजेट ३ अर्बबढी

कुर्था वाटिका चाैक-तपनपुर सडक खण्डकाे निर्माण शुरू

कुर्था वाटिका चाैक-तपनपुर सडक खण्डकाे निर्माण शुरू

एमाले नेता महासेठको ईंटाभट्टाबाट १३ लाख बढीको अवैध काजु बरामद

एमाले नेता महासेठको ईंटाभट्टाबाट १३ लाख बढीको अवैध काजु बरामद

रास्वपाको ऊर्जा तथा जलस्रोत विभागद्वारा चोभार गल्छीको भविष्यबारे नीतिगत संवाद

रास्वपाको ऊर्जा तथा जलस्रोत विभागद्वारा चोभार गल्छीको भविष्यबारे नीतिगत संवाद

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव