Tuesday, August 25, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

हाई ब्लडप्रेसर के हो ? रोकथामको यस्ता हुन उपाय ….


जनकपुरधाम, पुस २ गते ।
समान्यतः मुटुबाट रक्तसञ्चार हुने बेलामा रक्तनली (आर्टरी) को भित्तामा पर्ने दबाबलाई ब्लड प्रेसर (रक्तचाप) भन्ने गरिन्छ ।

स्वस्थ्य शरीरको लागि रक्तचाप १२०/८० मिलिमिटर अफ मर्करी हुनुपर्छ । अर्थात मुटुको माथिल्लो चाप १२० र तल्लो चाप ८० हुनु भनेको उत्तम रक्तचाप हो ।
यो भन्दा घटयो भने लो ब्लड प्रेसर र बढेमा हाई ब्लड प्रेसर (उच्च रक्तचाप) हुन जान्छ, हाई र लो दुवै मानिसका लागि हानीकारक हो । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्का सय करोड भन्दा बढी मानिसहरुको रक्तचाप अनियन्त्रित छ । रक्तचापमा नियन्त्रण नभएको कारण मृत्यु हुने मानिसको संख्या बढी रहेको छ ।

सो तथ्यांक अनुसार मृत्यु हुनेमा बढी हाई ब्लड प्रेसरबाट पिडीत नै हुन । हाई ब्लडप्रेसर आफैँमा समस्या होइन । यसलाई वेवास्ता गर्दा भने खतरा निम्तिन्छ । हाई ब्लड प्रेसरलाई वेवास्ता गर्ने समस्या विश्वभर नै छ । त,र यो संख्या नेपालजस्ता देशमा झन् बढी छ ।
विकसित देशका करिब ९० प्रतिशत मानिसहरुले यसको औषधिलाई स्विकार गरेका छन् । तर, नेपालमा भने अझै पनि ५० प्रतिशतले यसको औषधि सेवनमा आनाकानी गर्दै आइरहेका छन् ।

रक्तचापको समस्याबाट छुटकारा पाउन सजिलो छ । यसका लागि मानिसहरुले तीनटा कुरामा अनिवार्य रुपमा जोड दिनुपर्ने हुन्छ । त्यो भनेको रक्तचापको पहिचान, नियन्त्रण र रोकथाम हो । यसलाई मुल मन्त्र वा सुत्र मान्ने व्यक्तिले रक्तचापलाई सहजै नियन्त्रणमा लिई समस्याबाट छुटकारा पाउन सक्छ ।

तथ्यांक अनुसार मुटुरोगले हुने मृत्युको ४५ प्रतिशत र मस्तिष्कघातले हुने मृत्युको ५१ प्रतिशत मानिस वर्षेनी उच्च रक्तचापको जोखिमले असामयिक मृत्युको शिकार हुने गरेका छन् । विश्वका २५ वर्षमाथिका ४० प्रतिशत र १८ वर्ष माथिका २२ प्रतिशतमा उच्च रक्तचाप रहेको पाइएको छ ।
नेपालमा विभिन्न अध्ययनहरुको आधारमा हेर्दा लगभग ३० प्रतिशत वयस्कमा उच्च रक्तचाप भएको पाइन्छ । काठमाडौंमा नै गरिएको अध्ययनमा पहिलादेखी थाहा नभएका ३० प्रतिशत वयस्कमा उच्च रक्तचापको अवस्था फेला परेको थियो । यो संख्या वर्षेनी बढ्दै गइरहेको छ ।

समस्याबाट मुक्ति कसरी पाउने ?

सबैभन्दा पहिला त उच्च रक्तचापको पहिचान गर्नु परयो । यसको कुनै आधारभूत लक्षण छैन । लक्षण नै नभएका कारण मानिसहरुलाई आफ्नो रक्तचाप माथि चढेको थाहा हुँदैन । उच्च रक्तचापले कुन दिन हृदयाघात गराउँछ, मस्तिष्कघात गराउँछ वा मिर्गौला फेल हुन्छ भनेर पर्खेर बस्ने होइन । नियमित रुपमा ब्लड प्रेसर चेक गराउनुपर्छ ।

कहिले–कहिले रक्तचाप जाँच्ने ?

रक्तचापको सम्भावित खतराबाट जोगिन १५ वर्षभन्दा माथि भएका व्यक्तिले नियमित रुपमा रक्तचाप जाँच्न आवश्यक छ । रक्तचाप जाँच गर्दा सामान्य अवस्थामा १२०÷८० छ भने तीन तीन महिनामा रक्तचाप जाँच गरे हुन्छ । पटक–पटकको जाँचमा रक्तचाप सामान्य नै छ भने ६ महिनाको अन्तरालमा जाँच गर्नुपर्छ ।

तर, जाँचका क्रममा प्रि–हाइपरटेन्सन छ अर्थात् माथिको १२० देखी १३९ र तल ८० देखि ८९ सम्म छ भने त्यो उच्च रक्तचापको बोर्डर लाइन हो । यदि कोहीले औषधि खाइरहेको छ र रक्तचाप पनि माथिको १४० भन्दा माथि र तलको पनि ९० भन्दा माथि छ भने अनिवार्य रुपमा १५÷१५ दिनमा रक्तचाप जाँच गराएर चिकित्कसको परामर्श लिनुपर्छ ।

नियन्त्रण कसरी गर्ने ?

रक्तचापको पहिचान गरी घरेलु औषधि वा झाडफूक भन्दा नगरी चिकित्सकको परामर्श बमोजिम औषधि नियमित रुपमा खानुपर्छ । केही व्यक्तिले करेला जस्ता तिता वस्तु खाएर बसेका हुन्छन तर त्यसको भरमा नबसी औषधि खानु जरुरी छ ।

यसका लागि औषधि सेवनसँगै जीवनशैलीलाई पनि सकारात्मक सुधार गर्नुपर्छ । औषधि खाएको छु भन्दैमा धुम्रपान, मद्यपान, बढी चिल्लो, रातोमासु सेवन गर्ने, फाइबरयुक्त खानेकुरा नखाने, फलफूल नखाने, व्यायाम नगर्ने र हिँडडुल नगर्ने हो भने त समस्या ज्यूँकात्यँु रहन्छ ।

रोकथाम कसरी गर्ने त ?

रक्तचाप असामान्य हुँदा नै रोक्ने तर्फ लाग्नुपर्छ । सामान्य अवस्थामा रहेका मानिसहरुको बढ्दो उमेर, वातावरण परिवर्तन, तनाव जस्ता कारणले पनि रक्तचाप बढ्न सक्छ । आफ्नो बानिव्यवहार, खानपिनमा केके सुधार गर्दै जाने भन्ने कुरा नियमित जाँच गर्दै थाहा पाउनुपर्छ ।

गुलियो घटाउने हो की, मोटोपन घटाउने हो की, व्यावायम बढाउने हो की भन्ने कुरा पहिला नै थाहा पाएपछि राकेथाम गर्न सहज हुन्छ । धुम्रपान, मद्यपान छाड्ने, रातो मासुलाई कम गर्दै जाने कुरा पनि रक्तचाप नियमित जाँचका क्रममा थाहा हुन्छ । त्यसकारण आफुमा केके सुधार गर्दै जाने हो भन्ने कुरालाई फलो गर्दै जाने हो भने रोकथाम गर्न सकिन्छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

महावीरका विद्यार्थीलाई छात्रवृति तथा पुरस्कार
Blast News

महावीरका विद्यार्थीलाई छात्रवृति तथा पुरस्कार

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक
Blast News

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव
Blast News

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव

रेडक्रसका अध्यक्ष शर्माले दिए राजीनामा
Blast News

रेडक्रसका अध्यक्ष शर्माले दिए राजीनामा

रेडक्रसको सदस्यता अभियान जारी, सिंह नेतृत्वमा रेडक्रसको ठूलो फड्को
Blast News

रेडक्रसको सदस्यता अभियान जारी, सिंह नेतृत्वमा रेडक्रसको ठूलो फड्को

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव