Saturday, September 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

यदुकोहामा जय माता दी डेन्टल हेल्थ केयर अबैध रुपमा संचालन


यदुकोहामा जय माता दी डेन्टल हेल्थ केयर अबैध रुपमा संचालन

जनकपुरधाम, साउन ९ गते । धनुषाको शहीदनगर ननगरपालिका ३ यदुकोहास्थित जय माता दी डेन्टल हेल्थ केयर नामक डेन्टल क्लिनिक बिना दर्ता संचालन हुँदै आएको पाइएको छ । नेपाल केडिकल काउन्सिल तथा स्थानीय तहमा समेत दर्ता नगरी सो क्लिनिक संचालन आएको हो ।

जय माता दी डेन्टल हेल्थ केयर प्रा.लि. का संचालक शम्भु कुमार भास्करले दैनिक दर्जनौ बिरामीको अबैध रुपमा दाँचको जाँच गरिरहेको पाइएको छ । उनले आफ्ना पत्नी अम्बिका कुमारी यादवको नाममा कम्पनी दर्ता गरी पान नं. मात्र लिई संचालन गर्दै आएको हो । सो डेन्टल हेल्थ केयरमा एक जना पनि दन्त चिकित्सकलाई नियुक्त नगरी सीएमएलबाट चेकजाँच तथा उपचार गर्दै आएको छ ।

दाँत सम्बन्धि उपचार बिना दर्ताकै संचालनमा रहेको सो क्लिनिकमा अबैध तरिकाले हातको हडी भाँचेको समेत उपचार गरेको भिडिओ समेत बाहिर आएपछि नेपाल मेडिकल काउन्सिलमा परेको उजुरीका आधारमा शुक्रबार अनुगमन गरिएको छ ।

सो उजुरीको आधारमा नेपाल डेन्टर एशोसिएशनका केन्द्रिय अध्यक्ष तथा नेपाल केडिकल काउन्सिलका सदस्य डा. अजय शाह, विज्ञ डा. सुमन कर्ण सहितको टोलीले गरेको स्थलगत अनुगमनका क्रममा सो डेन्टल क्लिनिक पुर्ण रुपमा अबैध संचालन रहेको पाइएको हो । अनुगमनका क्रममा त्यहाँ एक जना पनि डाक्टरको नियुक्ति नगरी बोर्डमा दाँत तथा मुख रोग विशेषज्ञ डा. कपिलदेब यादव तथा डा. बिनिता अधिकारीको नाउँ उल्लेख भएपनि ति दुबै जना डाक्टर कहिले पनि सो नआएको पाइएको छ ।

डा. यादव जनकपुरधाममा आफ्नै क्लिनिक संचालन गरी काम गर्दै आएका हुन भने डा विनिता अधिकारी दुई वर्ष देखि काठमाडौँमा कार्यरत छिन् । अनुगमन टोली पुगेको बेला डुमरियामा रहेको सुर्यनाथ राण स्मृति अस्पतालमा कार्यरत दन्त रोग विशेषज्ञ डा.रामकेवल साह एक जना महिलाको दाँचको उपचार गर्दै थिए । उनले आफु केहि दिनका लागि मात्र आँशिक रुपमा साताको तीन दिन शनिबार काम गर्दै आएको बताएका थिए ।

सो डेन्टल क्लिनिक मेकिल कान्सिल तथा स्थानीय तहमा दर्ता विना नै संचालन गरी दाँतको डाक्टर नरहेको संचालक भास्कर आफै उपचार गर्दा धेरै जना विरामीको दँत स्वास्थ्यमा थप जटिलता समेत आएका स्थानियबासीको भनाई छ । त्यहाँ उचारमा आएका स्थानीय मालती रजकले आफु दाँचको उचारका लागि आएपनि बोर्ड उल्लेख भएको नामको डाक्टर नरहेको विषयमा आफुलाई थाहा नरहेको बताईन । उनि जस्तै दैनिक दर्जनौ विरामी ठगिएको छ ।

नेपाल मेडिकल काउन्सिलको तर्फबाट अनुगमनमा आएका डा. अजय शाहले संचालक भास्कर संग काजगातहरु तथा कार्यरत चिकित्सकको नियुक्ति पत्र लगायतका कागजातहरु माग गर्दा नदिएपछि काउन्सिलमा उपस्थित हुन निर्देशन दिएको जानकारी दिए । आफु सिएमएको पढाई मात्र गरेको बताउने भास्कर दैनिक रुपमा दर्जनौ दाँतका विरामीको उपचार गर्दै आएपनि स्थानीय प्रशासन, शहिदनगर नगरपालिकाका स्वास्थ्य शाखा चासो देखाएका छैनन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८२ श्रावण ९, शुक्रबार २२:३७
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८२ श्रावण ९, शुक्रबार २२:३७
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८२ श्रावण ९, शुक्रबार २२:३७
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८२ श्रावण ९, शुक्रबार २२:३७
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८२ श्रावण ९, शुक्रबार २२:३७
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८२ श्रावण ९, शुक्रबार २२:३७

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव