Saturday, July 11, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड


मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

जनकपुरधाम । महोत्तरीको मटिहानी नगरपालिका उत्कृष्ट नगरपालिकाको अवार्ड पाउन सफल भएका छन् ।
नेपाल नगरपालिका संघ को ३३औँ वार्षिक उत्सवको अवसरमा मटिहानी नगरपालिकालाई सामाजिक विकास क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै उत्कृष्ट नगरपालिका अवार्ड प्रदान गरिएको छ ।

काठमाडौँमा बिहीवार आयोजित संघको वार्षिक उत्सव विशेष समारोहमा प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डललाई उक्त अवार्ड प्रदान गरेका हुन् ।

कार्यक्रममा संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले मटिहानी नगरपालिकाले शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण, बाल अधिकार संरक्षण तथा सामाजिक समावेशीकरणका क्षेत्रमा प्रभावकारी काम गरेकोले उक्त सम्मान प्रदान गरिएको जानकारी दिएका छन् ।

उनले स्थानीय तहले समुदायमै केन्द्रित सेवा र कार्यक्रम मार्फत उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख गरे । संघले देशभरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी २९३ स्थानीय तहहरूमध्ये विभिन्न पाँच विधामा उत्कृष्ट कार्य गर्ने ७ वटा पालिकाहरूलाई यस वर्ष पुरस्कत गरेको हो ।

त्यसअनुसार सामाजिक विकासतर्फ मटिहानी नगरपालिका पुरस्कृत भएको छ। सहरी योजना तथा पूर्वाधार विकासतर्फ पोखरा महानगरपालिका र बुढानिलकण्ठ नगरपालिका ले पुरस्कार प्राप्त गरेका छन् ।

त्यसैगरी वातावरण, संस्कृति तथा पर्यटन क्षेत्रमा गोदावरी नगरपालिका र इलाम नगरपालिका पुरस्कृत भएका छन् भने स्थानीय आर्थिक विकासतर्फ मन्थली नगरपालिका (रामेछाप) लाई पुरस्कृत गरिएको छ। यसैगरी संस्थागत विकास, सेवा प्रवाह तथा वित्तीय सुशासन तर्फ हलेसी तुवाचुङ नगरपालिका लाई उत्कृष्ट घोषणा गर्दै पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा विभिन्न स्थानीय तहका जनप्रतिनिधि, सरकारी अधिकारी तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो । यस प्रकारका पुरस्कारले स्थानीय तहहरूबीच स्वस्थ प्रतिस्पर्धा सिर्जना गर्दै सुशासन, पारदर्शिता र विकासका क्षेत्रमा अझ प्रभावकारी कार्य गर्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ
Blast News

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

२०८३ असार ११, बिहीबार ०९:४३
शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक
Blast News

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

२०८३ असार ११, बिहीबार ०९:४३
मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी
Blast News

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

२०८३ असार ११, बिहीबार ०९:४३
जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट
Blast News

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट

२०८३ असार ११, बिहीबार ०९:४३
मधेश सरकार दास र लाश हुन् : सांसद महतो
Blast News

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

२०८३ असार ११, बिहीबार ०९:४३
विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव
Blast News

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव

२०८३ असार ११, बिहीबार ०९:४३

ताजा खबर

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव