Thursday, August 20, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह


बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले बैंकको नाम र लोगो दुरुपयोग गरी सामाजिक सञ्जालमार्फत भईरहेको साइबर बच्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

धनुषा प्रहरीका अनुसार पछिल्लो समय ह्वाट्सएप, इमो, भाइबरलगायतका माध्यमबाट अपरिचित व्यक्तिले बैंकका ग्राहकलाई सम्पर्क गरी ‘केवाईसी अपडेट’ गर्नुपर्ने भन्दै विभिन्न विवरण माग्ने गरेका छन्। कतिपयले तोकिएको समयभित्र विवरण अपडेट नगरे बैंक खाता बन्द हुने भन्दै ग्राहकलाई त्रसित बनाउने गरेका छन्।

ठगीमा संलग्न व्यक्तिहरूले बैंककै नाम, लोगो तथा पहिचान झल्किने विवरण प्रयोग गरेर नक्कली सामाजिक सञ्जाल अकाउन्ट बनाउने गरेको प्रहरीको भनाइ छ। त्यस्ता अकाउन्टबाट नागरिकताको प्रतिलिपि, बैंक खाता नम्बर, लगइन विवरण, पासवर्ड तथा ओटीपीजस्ता संवेदनशील जानकारी मागिने गरेको पाइएको छ।

केही घटनामा ग्राहकलाई एटीएम कार्ड तथा चेकबुकसमेत कुरियरमार्फत पठाउन लगाउने प्रयास भएको प्रहरीले जनाएको छ। यस्ता संवेदनशील विवरण वा बैंकिङ सामग्री अपरिचित व्यक्तिको हातमा पुगेमा खातामा रहेको रकम चोरी हुनसक्ने तथा पीडितले आर्थिक र कानुनी समस्या व्यहोर्नुपर्ने जोखिम रहेको प्रहरीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले कुनै पनि अपरिचित व्यक्ति, फोन नम्बर, लिंक वा शंकास्पद सामाजिक सञ्जाल अकाउन्टमार्फत आएको बैंकसम्बन्धी अनुरोधमा विश्वास नगर्न आग्रह गरेको छ। विशेषगरी नागरिकता, बैंकिङ पासवर्ड, ओटीपी, एटीएम तथा अन्य गोप्य विवरण कसैलाई पनि नदिन प्रहरीले अनुरोध गरेको हो ।

बैंकबाट आएको भनिएको कुनै सूचना वा केवाईसी अद्यावधिक गर्नुपर्ने अवस्था भए सम्बन्धित बैंकको आधिकारिक वेबसाइट, सम्पर्क नम्बर वा नजिकको शाखामार्फत जानकारी लिन प्रहरीले सुझाव दिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले प्रविधिको प्रयोगसँगै साइबर ठगीका शैली पनि परिवर्तन हुँदै गएकाले नागरिकले डिजिटल कारोबारमा विशेष सावधानी अपनाउनुपर्ने बताएका छन् ।

उनले शंकास्पद लिंक, अकाउन्ट वा व्यक्तिबाट बैंकिङ विवरण मागिएको पाइए तत्काल प्रहरीलाई जानकारी गराउनसमेत आग्रह गरेका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८३ भाद्र ४, बिहीबार १९:३५
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८३ भाद्र ४, बिहीबार १९:३५
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०८३ भाद्र ४, बिहीबार १९:३५
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०८३ भाद्र ४, बिहीबार १९:३५
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०८३ भाद्र ४, बिहीबार १९:३५
माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०८३ भाद्र ४, बिहीबार १९:३५

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव