न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

प्रदेश २ सरकारले स्मार्ट र सेटेलाईट सिटीको नाममा जनतालई मुर्ख बनायो

प्रदेश २ सरकारले स्मार्ट र सेटेलाईट सिटीको नाममा जनतालई मुर्ख बनायो

जनकपुरधाम, फागुन ५ गते । मधेश आन्दोलनको जगमा बनेको प्रदेश २ सरकारले प्रदेशका शहरहरुलाई स्मार्ट सिटी र सेटेलाईट सिटीमा परिणत...

बीस रुपैयाको गुटखाले एक पसलेको लियो ज्यान

बीस रुपैयाको गुटखाले एक पसलेको लियो ज्यान

एजेन्सी, फागुन ५ गते । भारतको बिहारस्थित सुपौल जिल्लामा एक किराना व्यवसायीको मात्र बीस रुपैयाको गुटखा उधारो नदिंदा ज्यान गएको...

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान कार्यालय भयाे संचालन

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान कार्यालय भयाे संचालन

जनकपुरधाम, फागुन ५ गते । प्रदेश २ सरकारले राष्ट्रिय गाैरवको याेजना भनेकाे मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय उदघाटन भई संचालनमा...

भागरथी हत्या आरोपमा एक विद्यार्थी सहित दुई पक्राउ

भागरथी हत्या आरोपमा एक विद्यार्थी सहित दुई पक्राउ

धनगढी, फागुन ५ गते । बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या आरोपमा एक विद्याथर्ी सहित प्रहरीले दुई जनालाई पक्राउ गरेकाे...

ओलीभन्दा पनि ठूलो गफाडी र भ्रष्टाचारी प्रदेश २ सरकार

ओलीभन्दा पनि ठूलो गफाडी र भ्रष्टाचारी प्रदेश २ सरकार

जनकपुरधाम, फागुन ४ गते । प्रदेश २ का प्रतिपक्षी दलका नेताहरुले प्रधानमन्त्री केपीशर्मा ओलीभन्दा ठूलो भ्रष्टाचारी र गफाडी प्रदेश २...

धान खेतमा फेला परयो महिलाको शव, हत्याको आशंका

धान खेतमा फेला परयो महिलाको शव, हत्याको आशंका

जनकपुरधाम, फागुन ४ गते । धनुषाको कमला नगरपालिकामा एक महिलाको खेतमा शव फेला परेको छ । नगरपालिका २ माची झिटकैया...

प्रदेश २ सरकारले ३ वर्षमा पनि पुरा गर्न सकेन यी ६० कामहरु

प्रदेश २ सरकारले ३ वर्षमा पनि पुरा गर्न सकेन यी ६० कामहरु

जनकपुरधाम, फागुन ३ गते । प्रदेश २ सरकार आज फागुन ३ गते आफ्नो कार्यकालको तीन वर्ष पुरा गरेको छ ।...

प्रशासकीय अधिकृत सहित ३ जना पक्राउ, मेयर रिहा

प्रशासकीय अधिकृत सहित ३ जना पक्राउ, मेयर रिहा

जनकपुरधाम, फागुन २ गते । किर्ते हस्ताक्षरको आरोपमा बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित तीन जना पक्राउ परेका छन...

जनकपुरधाममा प्रदेशस्तरीय हस्तकला मेला तथा प्रदर्शनी

जनकपुरधाममा प्रदेशस्तरीय हस्तकला मेला तथा प्रदर्शनी

जनकपुरधाम, फागुन २ गते । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा स्थानीय महिलाहरुको सीप तथा कलालाई प्रवद्र्धन गर्ने उद्देश्यले हस्तकला...

प्रदेश पत्रकार महासंघको सभा : जिल्लाकै विवरण सदर गर्ने निर्णय

प्रदेश पत्रकार महासंघको सभा : जिल्लाकै विवरण सदर गर्ने निर्णय

जनकपुरधाम, फागुन २ गते । जिल्ला शाखाहरुले सिफारिस गरेका नयाँ सदस्यता तथा नवीकरणलाई सदर गर्ने निर्णय सहित नेपाल पत्रकार महासंघ...

Page 207 of 235 1 … 206 207 208 … 235

ताजा खबर