Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

बर्दिबास कृष्णाष्टमी मेलामा प्रहरीले गरेकाे ताेडफाेड घटनामा ४ बुंदे सहमति

बर्दिबास कृष्णाष्टमी मेलामा प्रहरीले गरेकाे ताेडफाेड घटनामा ४ बुंदे सहमति

जनकपुरधाम, भदाै ८ गते । महाेतरीकाे बर्दिबास नगरपालिका २ बुद्ध चाेकमा कृष्णाष्टमीकाे अवसरमा आयाेजित मेलामा प्रहरी ताेडफाेड गरेकाेे घटनाले उत्पन्न विवाद साम्य भएकाे छ ।

कमीशन नदिएकाे निहुंमा प्रहरीले मेलामा अवराेध गर्दै स-सानामा पसलमा ताेडफाेड गरि क्षति पुरयाएकाे भन्दै आन्दाेलनरत पक्ष र प्रहरीबीच ४ बुंदे सहमति पश्चात विवाद साम्य भएकाे हाे ।

बुधवार बेलुका बर्दिबास नगरपालिकाका मेयर प्रहलाद क्षेत्रीकाे राेहबरमा करीब ४ घण्टाकाे छलफल पश्चात मेलामा भएको बन्द र ताेडफाेडमा भएकाे सम्बन्धित पिडीत पक्षलाई दिइने र साे क्षतिपुर्तिकाे छानबीन गरि लगत तयार गर्न नगरपालिकाको वडा नं. १४ न. का अध्यक्ष विजयकुमार महतोको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गर्ने, भोलिदेखि सडक जाम, बन्दकाे कार्यक्रम आन्दाेलनरत पक्षले फिर्ता लिने लगायतका ४ बुंदे सहमति भएकाे क्लबका अध्यक्ष झाले जानकारी दिएका छन ।

यसका साथै प्रहरीले मेलास्थलबाट नियन्त्रणमा लिएकाे एम्पलीफायर लगायतका सामाग्री फिर्ता दिने, डिएसपी रवि रावलले गलती स्वीकार गर्दै मेला बारे जानकारी आभावमा नाकारात्मक असर पर्ने गरि प्रकाशन गर्ने सञ्चार माध्यमलाई खण्डन गराउन लगाउने पनि सहमति भएकाे जनाइएकाे छ ।

ईलाका प्रहरी कार्यालयबाट खटिएका प्रहरी टाेलीले मेलाकाे नाममा जुवातास खेलाएकाे, अवैध घरेलु मदिरा बिक्री वितरण भइरहेकाे र आर्केष्ट्रा आयाेजना गरेकाे भन्दै मंगलवार दिउंसाे मेला अवराेध गर्दै त्यसमा थापिएका पसलहरूमा ताेडफाेड गर्दै सांस्कृतिक कार्यक्रम एवं पुजापाठका राखिएका एम्पलिफायर बाजा सहितका सामाग्री नियन्त्रणमा लिएकाे थियाे ।

आयाेजक पक्ष सहित स्थानीयवासी कमीशन नदिंदा प्रहरीले ज्यादती गर्दै ताेडफाेड गरेकाे भनी घटना पश्चात् सडक जाम गर्दै टायर बालेर प्रहरी विरूद्ध आन्दाेलनमा उत्रेका थिए । साे आन्दाेलनले कुनै पहल नभएपछि आन्दाेलनरत पक्षले वडा नम्बर २ कार्यालयमा तालाबन्दी गरेपछि दुवै पक्षबीच वार्ताकाे माध्यमबाट विवाद समाधान गर्न मेयर क्षेत्रीले पहल गरेका थिए । साे वार्तामा आन्दाेलनरत पक्षबाट अध्यक्ष झाकाे नेतृत्वमा ७ सदस्यीय स्थानीय टाेली र प्रहरीकाे तर्फबाट डिएसपी रावल सहित इन्सपेक्टर भीम कटुवालकाे सहभागिता रहेकाे थियाे ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०७९ भाद्र ९, बिहीबार ०४:४४
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०७९ भाद्र ९, बिहीबार ०४:४४
प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०७९ भाद्र ९, बिहीबार ०४:४४
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०७९ भाद्र ९, बिहीबार ०४:४४
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०७९ भाद्र ९, बिहीबार ०४:४४
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०७९ भाद्र ९, बिहीबार ०४:४४

ताजा खबर

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव