Wednesday, April 29, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

वडाध्यक्ष पजियारको निजी लगानीमा निःशुल्क कम्प्युटर तालिम


वडाध्यक्ष पजियारको निजी लगानीमा निःशुल्क कम्प्युटर तालिम

जनकपुरधाम, साउन ३ गते । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष रामचन्द्र पजियारको निजी लगानीमा सञ्चालन गरिएको तीन महिने निःशुल्क कम्प्युटर तालिम सम्पन्न भएको छ।

तालिममा सहभागी २२५ जना विद्यार्थीहरूमध्ये १०० जना प्रशिक्षार्थीहरू उत्तीर्ण भएका छन्। उतिर्ण मध्ये कार्यक्रमका प्रमुख अतिथि ८९ वर्षीया जेष्ठ नागरिक रामपरी देवी बडहीले पहिलाे प्रमाण प्रशिक्षार्थी स्नेहा ठाकुरलाई प्रदान गरिएको थियो।

तालिममा प्रथम स्थान हासिल गरेका प्रतिभा पण्डित र विटु कुमार मण्डलले बराबर अंक ल्याएका थिए। गोलाप्रथामार्फत विटु कुमार मण्डललाई प्रथम घोषणा गरिए पनि बराबरी अंकका आधारमा दुवै जनालाई कम्प्युटर सेट पुरस्कार प्रदान गरिएको छ।

त्यसैगरी, निशान्त मिश्र द्वितीय तथा युवराज ठाकुर तृतीय भएका छन्। उक्त तालिमको लागि वडाध्यक्ष रामचन्द्र पजियारले आफ्नै लगानीमा २० वटा कम्प्युटर खरिद गरेका थिए।

तालिमले स्थानीय युवा–युवतीहरूमा डिजिटल सीप विकास गर्दै रोजगारीका अवसरतर्फ मार्ग प्रशस्त गरेको आयोजक पक्षले जनाएका छन्।

आफुले अधिकांस बजेट पुर्वाधार विकास निर्माणमा लागेपछि सिपमूलक शिक्षातर्फ आकर्षित गर्न आफ्नै लगानीमा कम्प्युटर तालिम गराएकाे र आउने दिनमा राेजगारमूलक ब्युटिशियन तालिम र लाेकसेवा आयाेग तयारी कक्षा संचालन लगायतका कार्यक्रम संचालन गर्ने याेजना रहेकाे छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रेडक्रसलाई दलीयकरण गर्न सदस्यता वितरणमा अनियमितता
Blast News

रेडक्रसलाई दलीयकरण गर्न सदस्यता वितरणमा अनियमितता

२०८२ श्रावण ३, शनिबार ११:५५
संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता
अन्य

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

२०८२ श्रावण ३, शनिबार ११:५५
रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा
अन्य

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

२०८२ श्रावण ३, शनिबार ११:५५
२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर
Blast News

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर

२०८२ श्रावण ३, शनिबार ११:५५
मधेशका महिला तथा सीमान्तकृत सांसदहरुलाई एआईको तालिम
Blast News

मधेशका महिला तथा सीमान्तकृत सांसदहरुलाई एआईको तालिम

२०८२ श्रावण ३, शनिबार ११:५५
खानेपानी राहतमा जुटे मन्त्री यादव, परशुराम तलाउमा डिप बोरिङ्ग जडान
Blast News

खानेपानी राहतमा जुटे मन्त्री यादव, परशुराम तलाउमा डिप बोरिङ्ग जडान

२०८२ श्रावण ३, शनिबार ११:५५

ताजा खबर

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव