Wednesday, March 11, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कर फिर्ताकाे माग गर्दै जनकपुरका सुनचाँदी व्यवासयी आन्दोलित


कर फिर्ताकाे माग गर्दै जनकपुरका सुनचाँदी व्यवासयी आन्दोलित

Oplus_16908288

जनकपुरधाम, जेठ ३० गते । सरकारद्वारा सुन र सुनकाे गहनामा लगाएको विलासिता करको विरोधमा जनकपुरधामका सुनचाँदी व्यवसायीहरु आन्दोलित भएका छन् ।

नेपाल सुनचाँदी व्यवसायी संघ धनुषा र जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अगुवाइमा उनीहरुले नगरपरिक्रमा सहितको विरोध प्रदर्शन गर्दै आ–आफ्ना पसलको साँचो जिल्ला प्रशासन कार्यालय धनुषामा बुझाएर बिरोध जनाएका छन् ।

नेपाल सुनचाँदी व्यवसायी संघ धनुषाका अध्यक्ष दीपेन्द्र ठाकुरले सरकारको निर्णय नसच्याएसम्म व्यवसाय बन्द राख्ने कार्यक्रम रहेको जनाउँदै भने, ‘विलासिता कर र गरगहनामा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता नभएसम्म हामी आन्दोलनमा रहनेछौं ।’

जनकपुरधाम सुनचाँदी व्यवसायी संघका अध्यक्ष पवन ठाकुरले समेत सरकारको कर प्रणालीप्रति आपत्ति जनाउँदै भने, ‘सुनलाई कानूनी रूपमा चल सम्पत्ति मानेको अवस्थामा त्यसमा विलासिता कर लगाउनुको कुनै औचित्य छैन। यो कर व्यवसायीमाथि उठीवास गराउने प्रकृतिको छ ।’

व्यवसायीहरुले विलासिता कर तत्काल हटाउनुपर्ने, हिरा र जवाहरातमा लगाइएको भ्याट पुनर्विचार गर्नुपर्ने, र भन्सार शुल्क ६ प्रतिशत कायम गरिनुपर्ने माग अघि सारेका छन् । यी मागहरु सहित अहिले देशभरका सुनचाँदी व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।

सुनचाँदी व्यवसायीहरू सरकारको नयाँ कर नीतिले आफ्नो व्यवसाय नै सङ्कटमा पारेको भन्दै आन्दोलनमा उत्रिएका हुन् । उनीहरूका अनुसार; यो कर लागू भएपछि सुनचाँदीको मूल्य बढ्नेछ । उपभोक्ताले खरिद नगर्दा व्यवसायिक वातावरण नै गुम्ने भएकाले आफूहरू आन्दोलनमा उत्रिएको उनीहरूको भनाइ छ ।

बैङ्कले बेच्दा नै कर लगाउने, थोक व्यापारीले खुद्रा बिक्रेतालाई बेच्दा मूल्य बढाउने र खुद्रा बिक्रेताले उपभोक्तालाई बेच्दा सुनचाँदीको मूल्य थप बढ्ने जनकपुरधाम सुनचांदी व्यवसायी संघका अध्यक्ष पवन ठमकुरले बताए ।
उनका अनुसार ‘यो २ प्रतिशत त ६ प्रतिशत हुन हुन्छ । त्यसमाथि १३ प्रतिशत भ्याट छ । त्यही हिसाबले हामीकहाँ सुन तोलामै ४० हजार रुपैयाँ बढ्न सक्ने सम्भावना देख्छु’, शाक्यले भने, ‘तीन तह गरेर ६ प्रतिशत भयो, अनि १३ प्रतिशत भ्याट गरेर १९ प्रतिशत ! १० प्रतिशत भन्सार कर लाग्छ भनेपछि २९ प्रतिशत भयो । केही नभए पनि ६० हजार रुपैयाँ मूल्यवृद्धि हुने देखिन्छ । ।’

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता
अन्य

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

२०८२ जेष्ठ ३१, शनिबार ०७:२५
रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा
अन्य

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

२०८२ जेष्ठ ३१, शनिबार ०७:२५
२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर
Blast News

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर

२०८२ जेष्ठ ३१, शनिबार ०७:२५
मधेशका महिला तथा सीमान्तकृत सांसदहरुलाई एआईको तालिम
Blast News

मधेशका महिला तथा सीमान्तकृत सांसदहरुलाई एआईको तालिम

२०८२ जेष्ठ ३१, शनिबार ०७:२५
खानेपानी राहतमा जुटे मन्त्री यादव, परशुराम तलाउमा डिप बोरिङ्ग जडान
Blast News

खानेपानी राहतमा जुटे मन्त्री यादव, परशुराम तलाउमा डिप बोरिङ्ग जडान

२०८२ जेष्ठ ३१, शनिबार ०७:२५
वडाध्यक्ष पजियारको निजी लगानीमा निःशुल्क कम्प्युटर तालिम
अन्य

वडाध्यक्ष पजियारको निजी लगानीमा निःशुल्क कम्प्युटर तालिम

२०८२ जेष्ठ ३१, शनिबार ०७:२५

ताजा खबर

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

जसपा नेपालका अशोक यादव रास्वपामा

जसपा नेपालका अशोक यादव रास्वपामा

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव